सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

खेलकुद/प्रविधि

युट्युबमा चन्द्रयान–३ को लाइभ स्ट्रिमिङले बनायो बिश्व रेकर्ड

बैग्लौंर । भारतले फेरि इतिहास रच्यो । भारतको चन्द्रयान–३ ले बुधबार चन्द्रमामा सफल अवतरण गरेको छ । योसँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने विश्वको पहिलो देश बनेको छ । योसँगै इसरोको लाइभ स्ट्रिमिङ लिङ्कले पनि य टयुबमा इतिहास रच्यो।
पूरा पढ्नुहोस्

एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं, २९ साउन । एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।आसन्न एसिया कप क्रिकेटका लागि १७ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो ।

 

टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दिप लामिछाने, करन केसी, ललित राजबंशी,
पूरा पढ्नुहोस्

पाँचौ वीर गणेशमान सिंह राष्ट्रिय खुल्ला किक बक्सिङ प्रतियोगिता भाद्र २१ देखि ललितपुरमा हुने

ललितपुर , गणेशमान सिंहको स्मृतिमा ‘पाँचौं वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुल्ला किक बक्सिङ प्रतियोगिता’ भाद्र महिनाको २१ गतेबाट सुरु हुने भएको छ। ललितपुर किक बक्सिङ संघ तथा ललितपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा हुने
पूरा पढ्नुहोस्

पाँचौं वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुल्ला किक बक्सिङ भाद्र ७ देखि ललितपुरमा हुने

ललितपुर , गणेशमान सिंहको स्मृतिमा ‘पाँचौं वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुल्ला किक बक्सिङ प्रतियोगिता’ अर्को महिना हुने भएको छ। ललितपुर किक बक्सिङ संघ तथा ललितपुर जिल्ला खेलकुद विकास समितिको सयुक्त आयोजनामा हुने प्रतियोगिता भाद्र ७ गते
पूरा पढ्नुहोस्

आइ डब्लु एफ एन कराते डो संघ ललितपुरको अध्यक्षमा पुनः प्रविण स्याङ्तान

ललितपुर,आइ डब्लु एफ एन कराते डो संघ ललितपुरको अध्यक्ष पदमा सर्वसम्मत रुपमा प्रविण स्याङ्तान चयन भएका छन्। 

 

खुमलटार स्थीत होटल ट्रिनिटिमा सम्पन्न भेलाले अध्यक्ष स्याङ्तानको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । संघको
पूरा पढ्नुहोस्

एसीसी इमर्जिङ कप: पाकिस्तानको सामना गर्दै नेपाल

काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप क्रिकेटअन्तर्गत आज (शुक्रबार) नेपालले पाकिस्तान ए को सामना गर्दैछ। समूह ‘बी’को खेल नेपाली समयानुसार शुक्रबार बिहान १०:१५ बजेदेखि श्रीलंकाको कोलम्बो क्रिकेट क्लबको मैदानमा सुरु
पूरा पढ्नुहोस्

मलेसियालाई हराउँदै नेपाल समूह विजेता

काठमाडौं । एसीसी इस्ट जोन यू-१६ प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा घरेलु टोलीलाई पराजित गर्दै नेपाल समूह ए को विजेता बनेको छ । मलेसियाकाे बायोमास ओभल क्रिकेट मैदानमा नेपालले मलेसियालाई ८५ रनले पराजित गरेको हो ।

 

शुक्रबारको खेलमा टस
पूरा पढ्नुहोस्

विश्वकप छनोट अगाडि वार्मअप : जिम्बावेमा यूएईको सामना गर्दै नेपाल

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटअघि आज (मंगलबार)देखि वार्मअप खेलहरु सुरु हुँदैछन् । नेपालले मंगलबार पहिलो खेलमा संयुक्त अरब ईमिरेट्स (यूएई)विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपाल र यूएईबीचको खेल नेपाली समयानुसार १२:४५ बजेदेखि सुरु
पूरा पढ्नुहोस्

आज नेपाल र कजाकस्तान भिड्दै

काठमाडौँ । एनएससी काभा अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेञ्ज कपको सेममिफाइनल खेल आज हुँदैछन्।

पहिलो सेमिफाइनलमा भारत र उज्वेकिस्तान भिड्नेछन् भने दोस्रोमा घरेलु टोली नेपालले कजाकस्तानसँग खेल्दैछ। भारत र उज्वेकिस्ताबीचको पहिलो
पूरा पढ्नुहोस्

क्रिकेट खेलाडीलाई जनही ६ लाख पुरस्कार दिने सरकारको निर्णय

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई सरकारले जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ ।

 

आज बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको
पूरा पढ्नुहोस्

एसिसी प्रिमियर कपको सेमिफानइनलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने

काठमाडौँ, १५ वैशाख।एसिसी मेन्स प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले कुवेतको सामना गर्ने भएको छ ।

 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा समूह ‘ए’ को विजेता
पूरा पढ्नुहोस्

एसिसी प्रिमियर कप : मलेसियाविरुद्ध नेपालको सहज जित

काठमाडौँ, ५ वैशाख।घरेलु मैदानमा आजदेखि सुरु भएको एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले मलेसियामाथि सहज जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा समूह ‘ए’ मा रहेको नेपालले मलेसियालाई
पूरा पढ्नुहोस्

ट्विटरको लोगो परिवर्तन, अब निलो चराको ठाउँमा कुकुर

काठमाडौं । सामाजिक प्लेटफर्म ट्विटरमा अर्को ठूलो परिवर्तन गरिएको छ । यसपटक एलोन मस्कले ट्विटरको लोगो परिवर्तन गरेका छन् । यसको मतलब अब ट्विटरबाट निलो चरा गायब भएको छ । यो परिवर्तनपछि प्रयोगकर्ताहरू धेरै आश्चर्यचकित छन् । किनभने ट्विटरले
पूरा पढ्नुहोस्

ओडिआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो

काठमाडौं, ८ चैत । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई)को वरियतामा सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको नयाँ वरीयतामा नेपालले सुधार गर्दै एक स्थानमाथि
पूरा पढ्नुहोस्

३२ राष्ट्रले मात्रै खेल्दै आएको विश्वकप फुटबल अबदेखी ४८ राष्ट्रले खेल्ने

काठमाडौं, १ चैत । सन् २०२६ को फिफा विश्वकप फुटबलमा ४८ राष्ट्रलेले सहभागिता जनाउने भएका छन्।

 

फिफा काउन्सिलको गएराती बसेको बैठकको निर्णय अनुसार विश्वकप खेल्ने १६ राष्ट्रको संख्या बढाउँदै ४८ पुरयाउने निर्णय गरेको हो, जसअनुसार २०२६ को
पूरा पढ्नुहोस्