काठमाडौँ, २० कात्तिक।प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछ । आज प्रदेश १ र लुम्बिनी प्रदेश किर्तिपुर मैदानमा खेल्दा गण्डकी प्रदेश र त्रिभूवन आर्मी क्लबबीच मुलपानी मैदानमा खेल हुनेछ ।
दुवै खेल बिहान साढे ९ बजे सुरु
पूरा पढ्नुहोस्
पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्तिम दिनमा खेलाडीहरुले विभिन्न पदकहरु हात पारेका छन् ।
सफ्ट टेनिस
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सफ्ट टेनिसतर्फ ‘मेन्स टिम’ इभेन्टसको स्वर्ण प्रदेश १ ले जितेको छ ।
पूरा पढ्नुहोस्
बैतडी, ३१ असोज।प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेलतालिका सार्वजनिक भएको छ ।
सार्वजनिक खेलतालिका अनुसार आजदेखि कात्तिक ६ गतेसम्म छनोट प्रतियोगिता सञ्चालन हुनेछ । प्रदेशका सहभागी हुने
पूरा पढ्नुहोस्
काठमाडौं । आईसीसी ट्वेन्टी-ट्वेन्टी विश्व कप क्रिकेट आजदेखि सुरु हुँदैछ।अस्ट्रेलियाको भिक्टोरियामा हुने उद्घाटन खेलमा नामिबिया र श्रीलङ्का खेल्दैछन्। खेल नेपाली समयअनुसार बिहान पौने १० बजे सुरु हुनेछ। नामिबिया दोस्रो पटक विश्व कप खेल्दैछ।
पूरा पढ्नुहोस्
पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज विभिन्न २९ खेलहरू हुँदैछन् । नवौं अन्तर्गत आज एथलेटिक्स पोखरा रङ्गशाला, ब्याडमिन्टन पोखरा रङ्गशालाको कभर्ड हल, महिला क्रिकेट पोखरा रङ्गशाला, पुरुष फुटबल गोस्टेघाट, महिला फुटबल वालिङ, टेनिस पोखरा
पूरा पढ्नुहोस्
काठमाडौँ, २१ असोज।लियोनेल मेस्सीले कतारमा आयोजना हुने विश्वकप आफ्नो अन्तिम हुने बताएका छन् । ३५ वर्षीय पेरिस सेन्ट जर्मेनका फरवार्डले अर्जेन्टिनासँग पछिल्ला ४ विश्वकपमा सहभागिता जनाएका छन् । यसक्रममा १९ खेलमा उनले ६ गोल गर्नुका साथै ५ वटा
पूरा पढ्नुहोस्
काठमाडौं, १३ असोज।गण्डकी प्रदेशमा २८ असोजदेखि सुरु हुने नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको तालिका सार्वजनिक भएको छ । २३ गतेदेखि पोखरा रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा आइतबार गण्डकी प्रदेशले मधेश प्रदेश र सुदूरपश्चिम
पूरा पढ्नुहोस्
काठमाडौं । साबिकको विजेता श्रीलंका घरेलु टोली माल्दिभ्समाथि ७५–५९ को जित निकाल्दै साबा महिला बास्केटबल च्याम्पियनसिपको विजेता बनेको छ ।
नेपाल भने उपविजेता भएको छ । प्रतियोगितमा नेपाल, माल्दिभ्स, भुटान र श्रीलंकागरि चार टोली सहभागी
पूरा पढ्नुहोस्
एजेन्सी/ नयाँ दिल्ली । अमेरिका—चीन ब्यापारिक द्वन्द्वबीच विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलले भारतमा आईफोन १४ बनाउन सुरु गरेको छ । चीनले आफ्नो आपूर्तिको सञ्जाल देशबाहिर लान खोजिरहेका बेला एप्पलले आईफोन १४ बनाउन सुरु गरेको हो ।
चीनको
पूरा पढ्नुहोस्
काठमाडौं, ११ असोज।नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलमा नेपालले सानदार जित हात पारेको छ । अञ्जन विष्टले पहिलो हाफमा गरेको ह्याट्रिकमा नेपालले बंगलादेशलाई पराजित गरेको हो ।
मंगलबार दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण
पूरा पढ्नुहोस्
काठमाडौं, ११ असोज।नेपाली राष्ट्रिय फुटबल टिमले आज दक्षिण एसियाली प्रतिद्वन्दी बङ्गलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्दैछ । घरेलु मैदान दशरथ रङ्गशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बङ्गलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको
पूरा पढ्नुहोस्
काठमाडौं । पछिल्लो दुई महिनामा विभिन्न देशबाट नेपालमा ६ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन सेट भित्रिएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिना (साउन र भदौ) मा उक्त रकम बराबरको मोबाइल फोन सेट नेपाल भित्रिएका हुन्
पूरा पढ्नुहोस्
काठमाडौं, ६ असोज।बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि दुई नयाँ अनुहारसहित अखिल नेपाल फुटबल संघ (एन्फा) ले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय पुरुष फुटबल टिमको घोषणा गरेको छ ।
नेपाली टिममा परेका नयाँ खेलाडी दुवै
पूरा पढ्नुहोस्
काठमाडों । साफ महिला च्याम्पियनसनसिपको फाइनल खेलमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा बंगलादेशले सुरुआती अग्रता बनाएको छ । खेलको १३ औं मिनेटमा शामसुनाहरले गोल गर्दै बंगलादेशलाई
पूरा पढ्नुहोस्
काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने फाइनल खेलमा घरेलु टोली नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ । नेपाल र बङ्गलादेशबीचको खेल साँझ ५ बजे सुरु
पूरा पढ्नुहोस्
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ