सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

खेलकुद/प्रविधि

साफ च्याम्पियनसिप फुटबलः उपाधिका लागि नेपाल र बङ्गलादेश भिड्ने 

काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाल र बङ्गलादेशबीचको उपाधि खेल सोमवार हुनेछ । महिला साफ च्याम्पियनसिपले यसपटक नयाँ च्याम्पियन टोली पनि पाउने भएको छ । हालसम्म नेपाल र
पूरा पढ्नुहोस्

महिला साफ च्याम्पियनसिप : भुटानलाई पराजित गर्दै बंगलादेश दोस्रो पटक फाइनलमा

काठमाडौं, ३१ भदौ।कप्तान सविना खातुनको ह्याट्रिकप्रेरित बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । योसँगै बंगलादेश सन् २०१६ सहित दोस्रो पटक फाइनलमा स्थान बनाएको हो ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो
पूरा पढ्नुहोस्

महिला साफ च्याम्पियनसिप फुटबलः सेमिफाइनलमा नेपालले आज भारतसँग खेल्दै 

काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज भारतसँग खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल र भारतबीचको खेल साँझ साढे ५ बजेबाट सुरु हुनेछ । 

समूह ‘बी’ मा रहेको नेपाल समूह चरणमा अपराजित रहेर अन्तिम चारमा
पूरा पढ्नुहोस्

नेपाललाई हराउँदै भारत च्याम्पियन

काठमाडौं । भारतले श्रीलंकामा आयोजना भएको साफ यू-१७ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । कोलम्बोमा बुधबार भएको फाइनलमा १० खेलाडीमा समेटिएको नेपाललाई ४-० गोल अन्तरले हराउँदै भारत च्याम्पियन बनेको हो ।

भारतलाई जित दिलाउन बोबी सिंह,
पूरा पढ्नुहोस्

नेपाल यू-२० एसियन कप छनोटकाे सम्भावना न्यून

काठमाडौं, २९ भदौ।नेपाल यू-२० पुरुष राष्ट्रिय टोलीका प्रशिक्षक मेघराज केसीले एएएफसी एसियन कप छनोट हुने सम्भावना न्यून रहेको बताएका छन् । प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज बहराइनको सामना गर्दैछ ।

 

प्रशिक्षक केसीले भने, ‘छनोट हुने
पूरा पढ्नुहोस्

यु-१७ साफ: उपाधिका लागि नेपाल र भारत भिड्ने 

काठमाडौं । श्रीलंकामा जारी यु १७ साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टिम श्रीलंमाथि ६–० को सहज जित निकाल्दै नेपालले फाइनल यात्रा तय गर्यो । नेपालले अब उपाधिका लागि भारतसँग खेल्नेछ
पूरा पढ्नुहोस्

महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र श्रीलङ्काबीच खेल हुँदै 

काठमाडौं । काठमाडौँमा जारी महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने नेपाल र श्रीलङ्का बीचको खेल साँझ ५ः ३० बजे सुरु हुनेछ । आजको खेलमा नेपाल आज लगातार
पूरा पढ्नुहोस्

नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक अल्मुताइरीले राजीनामा दिए

काठमाडौं, २६ भदौ । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले राजीनामा दिएका छन् ।

 

अलमुताइरीले आइतबार समाजिक सञ्जालमार्फत आफ्नो नेपाली टिमसँगको पाँच सय २५ दिनको यात्रा टुङ्गिएको बताएका हुन् ।उनले नोपली
पूरा पढ्नुहोस्

सन्दीप लामिछाने अध्यागमन विभागको कालोसूचीमा

काठमाडौं, २६ भदौ।बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ।

 

विभागले १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेलाई नेपाल आउनासाथ
पूरा पढ्नुहोस्

१७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतसँग खेल्दै 

श्रीलङ्का । १७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतसँग खेल्दैछ । खेल श्रीलङ्काको कोलम्बोको रेस कोर्स मैदानमा नेपाली समय अनुसार दिउँसो पौने चार बजे सुरु हुनेछ । नेपालले समूह चरणको अन्तिम खेलमा आज भारतसँग खेल्न लागेको हो ।
यो
पूरा पढ्नुहोस्

‘म निर्दोष छु, केही दिनभित्रै स्वदेश फर्कन्छु’

काठमाडौं । नेपाल क्रिकेट सङ्घ क्यानले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई टिमबाट निलम्बन गरेको छ । १७ वर्षका एक किशोरीलाई बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएपछि क्यानको कार्यसम्पादन समितिले लामिछानेलाई कप्तानसहित
पूरा पढ्नुहोस्

साफ महिला च्याम्पियनशिपमा नेपालले भुटानलाई ४-० ले हरायो

काठमाडौं, २१ भदौ।साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ । आज मंगलबार दशरथ रंगशालामा भएको उद्घाटन खेलमा भुटानलाई ४-० ले पराजित गर्दै सुखद सुरुवात गरेको छ ।

 

नेपालका लागि सावित्रा भण्डारी र अनिता बस्नेतले समान २-२ गोल
पूरा पढ्नुहोस्

महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै 

काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट काठमाडौंमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु हुने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले गर्ने कार्यक्रम छ ।
पूरा पढ्नुहोस्

केन्याविरुद्ध नेपालको क्लिनस्विप

काठमाडौं । नेपालले घरेलु टोली केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्विप गरेको छ । सोमबार भएको अन्तिम खेलमा ६ विकेटको जित नियकालेर नेपालले क्लिन स्विप गरेको हो । केन्याले नेपाललाई २५६ रनको लक्ष्य दिएको थियो । नेपालले ४७ ओभर १ बलमा
पूरा पढ्नुहोस्

नेपाल र केन्याबीचको अन्तिम एकदिवसीय आज 

काठमाडौं । नेपालले आज घरेलु टोली केन्याविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय आज हुँदैछ । नेपाल र केन्याविरुद्धको खेल नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो १२ : ४५ मा सुरु हुनेछ । केन्याविरुद्ध मैदान उत्रदा नेपाल
पूरा पढ्नुहोस्