सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, २७ बैशाख २०८३ / Sunday, 10 May 2026

खेलकुद/प्रविधि

त्रिकोणात्मक टी–२० शृंखलाका लागि नेपाली टोलीको घोषणा, परेनन् सन्दीप लामिछाने

काठमाडौं, २९ असोज । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

 

रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो । टोलीमा सोमपाल कामी, करण केसी, गुल्सन झा, सन्दीप जोरा, कुशल
पूरा पढ्नुहोस्

कोन्ज्योसोम गाउँपालिकाको नल्लुमा चौथो राष्ट्रव्यापी कराँते प्रतियोगिता हुँँदै

ललितपुर,कोन्ज्योसोम गाउँपालिका वडा नं ४ नल्लुमा चौथो राष्ट्रव्यापी कराँते प्रतियोगिता हुने भएको छ । 

पाथीभरा सो–क्योकुशिन कराँते डोजोको आयोजनामा यही आउँदो शुक्रवार र शनिवार नल्लु फुटबल ग्राउण्डमा सो प्रतियोगिता हुन लागेको हो
पूरा पढ्नुहोस्

नेपाल लोकतान्त्रिक खेलकुद संघको ललितपुरको अध्यक्षमा पुनित गुरुङ्ग

ललितपुर, नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले ललितपुरको अध्यक्षमा पुनित गुरुङ्गलाई मनोनयन गरेको छ। 

नेपाली काँग्रेस जिल्ला कार्यसमिति ललितपुरका उपसभापति सुदर्शन घिमिरेको प्रमुख आथित्यतामा ललितपुरमा आयोजित
पूरा पढ्नुहोस्

एसियाड क्रिकेटको क्ववाटर फाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग

काठमाडौं, १५ असोज । भोली नेपाल र भारत बिच क्रिकेट प्रतिस्पर्धा हुदैँछ ।चीनमा जारी १९ औं एसियाली खेलकुद भोली नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

 

एसियाडको जारी खेलको लक्की ड्र मार्फत क्वाटरफाइलमा नेपालको खेल भारतसँग परेको हो ।
पूरा पढ्नुहोस्

चिनिया ह्याकरले चोरी गरे अमेरिकन बिदेश मन्त्रालयको ६० हजार इमेल

वासिङटन डिसी । चीन र अमेरिकाबीच तनाव जारी छ । चिनियाँ ह्याकरका कारण दुई देशबीचको तनाव फेरि बढेको हो । अधिकारीहरूका अनुसार चिनियाँ ह्याकरहरूले अमेरिकी सरकारको गोप्य दस्तावेजमा पहुँच पुरयाएका छन । ह्याकरहरूले अमेरिकी विदेश मन्त्रालयका करिब ६०
पूरा पढ्नुहोस्

१९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, ११ असोज । चीनमा जारी १९औं एसियाडअन्तर्गत ब्याडमिन्टनतर्फ बिहीबार भएको खेलमा नेपालको पुरुष टिम क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

 

बिनजियाङ जिम्नयाजियम कोर्टमा भएको खेलमा नेपालले मंगोलियालाई अन्तिम १६ को खेलमा ३–१ ले पराजित
पूरा पढ्नुहोस्

सन्दीप लामिछाने एसियाली खेलकुदमा सहभागी हुन चीन प्रस्थान

काठमाडौं । १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन नेपाली टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछाने मंगलबार चीनतर्फ प्रस्थान गरेका छन् । सन्दीपविरुद्ध लागेको जबरजस्ती करणी मुद्दाको सुनुवाइ गत आइतबार स्थगित भएको थियो ।

 

एसियाली
पूरा पढ्नुहोस्

साफ यू–१९ : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । सोमबार दशरथ रंगशालामा माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

 

पहिलो हाफमै २–० को अग्रता लिएको
पूरा पढ्नुहोस्

एलन मश्कले पाए मानव मष्तिष्कमा 'कम्प्युटर चिप' राख्ने अनुमति

न्युयोर्क । एलोन मस्कले  मानव मस्तिष्कमा चिप प्रत्यारोपण गर्न स्वीकृत पाएका छन् । यसलाई पक्षाघात भएका बिरामीको मस्तिष्कमा प्रत्यारोपण गरिनेछ । मस्कको स्टार्टअप न्यूरोलिङ्कले यो जानकारी दिएको हो ।

मस्कको कम्पनीले भर्ना प्रक्रियामार्फत
पूरा पढ्नुहोस्

एसिया कप क्रिकेट २०२३ को उपाधि भारतलाई

एसिसि एसिया कप क्रिकेट २०२३ को उपाधि भारतले जितेको छ । हिजो कोलम्बोमा भएको फाइनल भिडन्तमा घरेलु टोली श्रीलंकालाइ १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो ।

भारतले पछिल्लो पटक २०१८ मा एसिया कप जितेको थियो । एसिया कपको फाइनलमा विकेटको आधारमा
पूरा पढ्नुहोस्

एसिया कपको फाइनलमा आज भारत र श्रीलंका भिड्दै

काठमाडौँ । नेपालसहित ६ टिम सहभागी एसिया कप क्रिकेट प्रतियोगिताको फाइनल खेल आज (आइतबार) भारत र श्रीलंकाबीच हुँदैछ । नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि खेल सुरु हुनेछ । श्रीलंकाको कोलोम्बोस्थित आर प्रेमदासा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा
पूरा पढ्नुहोस्

पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा

काठमाडौँ । पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा पुगेको छ। सुपर फोर अन्तर्गत गएराति भएको खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै श्रीलंका फाइनलमा पुगेको हो । श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा भएको
पूरा पढ्नुहोस्

एन्फामा अध्यक्ष र महासचिवविरुद्ध मोर्चाबन्दी : अविश्वासकाे प्रस्ताव दर्ता

काठमाडौं, २५ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा)मा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बर्खास्त गर्न माग गर्दै निवेदन दर्ता गरिएको छ ।

 

एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङलाई बर्खास्त गर्न
पूरा पढ्नुहोस्

एप्पललाई ठुलो झट्का, २ सय बिलियन डलरले मूल्य घट्यो


चिनियाँ सरकारी कर्मचारीलाई आईफोन प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय सार्वजनिक भएसँगै विश्वकै सबैभन्दा धेरै बजार मूल्य भएको कम्पनी एप्पलको सेयरमा लगातार दोस्रो दिन गिरावट देखिएको छ ।

चीन एप्पलको तेस्रो ठुलो बजार हो, गत वर्ष कूल आम्दानीको
पूरा पढ्नुहोस्

एसिया कप भोलिदेखि, मुल्तानमा नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा, सन्दीप आज टिममा जोडिँदै

काठमाडौँ । एसिया कप क्रिकेट भोलिदेखि सुरु हुँदैछ । पाकिस्तान आयोजक रहेको प्रतियोगिता योपटक हाइब्रिड मोडलमा पाकिस्तान र श्रीलंकामा हुँदैछ । पाकिस्तानमा ४ खेल हुँदैछन् भने श्रीलंकामा चार खेल हुनेछन् । एसिया कप पहिलोपटक खेल्न लागेको नेपालले
पूरा पढ्नुहोस्