सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

खेलकुद/प्रविधि

ट्वीटरले थप कर्मचारी कटौती गर्ने

एजेन्सी/न्युयोर्क । ट्विटर इंकले आगामी हप्ताहरूमा सोशल मिडिया साइटको उत्पादन डिभिजनमा ५० जना कामदारहरूलाई हटाउने योजना बनाएको छ । समाचार साइट इनसाइडरले कम्पनीसँग परिचित दुई व्यक्तिलाई उद्धृत गर्दै उक्त जानकारी दिएको छ ।

एलोन मस्कले थप
पूरा पढ्नुहोस्

नेपाल टी–२० क्रिकेट लिगको उपाधिको लागि आज लुम्बिनी र विराटनगर खेल्ने

काठमाडौँ, २७ पुस।नेपाल टी–२० क्रिकेट लिगको उपाधिको लागि आज लुम्बिनी अल स्टारर्स र विराटनगर सुपर किङ्स खेल्दैछन् ।

 

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ बजे सुरु हुनेछ । लुम्बिनीले पहिलो क्वालिफायरमा जनकपुरलाई तथा
पूरा पढ्नुहोस्

नेपाल टी–२० लिग : जनकपुरलाई हराउँदै लुम्बिनी अल स्टार्स फाइनलमा

काठमाडौं । लुम्बिनी अल स्टार्स नेपाल टी–२० लिगको फाइनल प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले जनकपुर रोयल्सलाई ६ रनले पराजित गर्दै फाइनलको यात्रा सुरक्षित गरेको हो
पूरा पढ्नुहोस्

आहा रारा पोखरा गोल्डकपको फाईनल आज 

पोखरा । २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनल खेल आज हुँदैछ । पोखरा रङ्गशालामा हुने फाइनलमा सङ्कटा क्लब र अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो १ः३० बजे सुरु हुने आयोजकले जनाएको छ । संकटा एक
पूरा पढ्नुहोस्

म्याच फिक्सिङ र स्पोट फिक्सिङ भएको भन्ने हल्ला मात्रै हो : क्रिकेट संघ

काठमाडौं । नेपाल क्रिकेट संघले काठमाडौंमा जारी नेपाल टि२० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ र स्पोट फिक्सिङ भएको भनेर झूठो हल्ला फैलाएको आरोप छ ।
कीर्तिपुरको क्रिकेट मैदानमामा ९ पुसदेखि चलिरहेको प्रतियोगितामा भ्रामक तथा मिथ्या सूचना
पूरा पढ्नुहोस्

कीर्तिमानी पारिश्रमिकमा रोनाल्डो साउदी क्लवमा अनुबन्धित

काठमाडौं । पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डो कीर्तिमानी रकममा साउदी क्लवसँग अनुवन्धित भएका छन् । उनी साउदी अरेबियाको अल नासरसँग सन् २०२५ सम्मका लागि आवद्ध भएका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रोनाल्डोले पाएको पारिश्रमिक
पूरा पढ्नुहोस्

विश्वफुटबलका महान खेलाडी पेलेको निधन

काठमाडौं । विश्व फुटबलका लेजेन्ड पेलेको ८२ वर्षको उमेरमा बिहीवार राति ब्राजिलको आओ पाउलोमा निधन भएको छ । अल्बर्ट आइन्सटाइन अस्पतालले पेलेको निधन भएको पुष्टि गरेको हो । पेले  किड्नी र प्रोटेस्टको समस्यासँग केही वर्षयता जुधिरहेका थिए
पूरा पढ्नुहोस्

ट्वान्टी ट्वान्टी लिग क्रिकेट प्रतियोगिता आज देखि सुरु हुँदै

काठमाडौं, ९ पुस।नेपाल ट्वान्टी ट्वान्टी लिग क्रिकेट प्रतियोगिता आज देखि सुरु हुँदैछ ।

 

उद्घाटन खेलमा आज बिहान सबा नौ बजे पोखरा एभेन्जर्स र काठमाडौं नाइट खेल्ने छन् । त्यस्तै सबा १ बजे हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्टर्न
पूरा पढ्नुहोस्

फिफा वरीयतामा नेपाल १ सय ७५ औं स्थानमा यथावत

काठमाडौं।विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को विश्व वरीयतामा नेपाल यथावत स्थानमा रहेको छ ।

 

फिफाले हिजो नोभेम्वर महिनाको लागि निकालेको नयाँ वरीयता अनुसार नेपाल १ सय ७५ औं स्थानमा नै रहेको हो । दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा छ ।
पूरा पढ्नुहोस्

भलिवलः नेपाल र बंगलादेश भिड्दै

काठमाडौं, ७ पुस।बंगलादेशमा जारी बंगबन्धु एसियन यु-२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपालले आज आयोजक बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ । नेपाल र आयोजक बंगलादेशबीचको खेल साझ ४ बजे सुरु हुने बताइएको
पूरा पढ्नुहोस्

पेलेको अवस्था थप जटिल

रियो दि जेनेरियो, ७ पुस।ब्राजिलका महान फुटबलर पेलेको उपचार गरिरहेको अस्पतालले उनको क्यान्सर, मिर्गौला र मुटुको समस्या झन बढेको जनाएको छ । ८२ वर्षीय पेलेको ‘मृगौला र मुटुको समस्यासँग सम्बन्धित थप हेरचाह आवश्यक’ रहेको साओ पाउलोको अल्बर्ट
पूरा पढ्नुहोस्

एम्बाप्पे क्लब फुटबलमा फर्किए

काठमाडौं । कतार फिफा विश्वकप २०२२ को गोल्डेन बुट विजेता केलियन एम्बाप्पे क्लब फुटबलमा फर्किएका छन् । फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)का स्ट्राइकर किलियन एमबाप्पे प्रशिक्षणमा फर्किएका हुन् । 

एमबाप्पे कतार विश्वकप २०२२ को
पूरा पढ्नुहोस्

मेस्सीले तत्काल सन्यास नलिने

दाेहा । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले तत्काल अन्तराष्ट्रिय फुटबलबाट सन्यास नलिने भएका छन् । मेस्सीले कतार विश्वकपपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गर्ने बताईएको थियो । उनले विश्वकपको फाइनल आफ्नो अन्तिम अन्तराष्ट्रिय खेल रहेको
पूरा पढ्नुहोस्

विश्वकप फाइनल पोल्यान्डका मार्चिनियाकले खेलाउने

काठमाडौं । पोल्यान्डका सायमन मार्चिनियाकले  आइतबार हुने कतार फिफा विश्वकपको फाइनल खेल खेलाउने भएका छन् । लुसेल मैदानमा हुने फाइनलमा दुई पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । 

४१ वर्षीय मार्चिनियाक विश्वकप
पूरा पढ्नुहोस्

विश्वकप फुटबल प्रतियोगिता : उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

काठमाडौँ, २९ मङ्सिर ।विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । गए राति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो ।

 

कतारको दोहास्थित अल
पूरा पढ्नुहोस्