काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । आज स्कटल्याण्डलाई हराउँदै नेपाल श्रृङ्खलामा पहिलो जित निकाल्न चाहन्छ ।
तर, बलियो टोली स्कटल्याण्डलाई हराउन नेपाललाई सहज भने
पूरा पढ्नुहोस्
काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत पहिलो खेलमा खराब ब्याटिङका कारण नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ । सोमबार राति स्कट्ल्यान्डको न्यु काम्बसडनमा सम्पन्न खेलमा पराजित भएसंगै नेपालले त्रिकोणात्मक एकदिवसीय शृंखलामा हारबाट
पूरा पढ्नुहोस्
काठमाडौं, २७ असार।आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत पहिलो खेलमा नामिबियाले नेपाललाई जितका लागि २२१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
स्कटल्याण्डमा जारी त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७ ओभर ३
पूरा पढ्नुहोस्
काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आज पहिलो खेल खेल्दैछ । सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आफ्नो पहिलो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्न लागेको छ ।
नेपाल र नामिबियाबीचको
पूरा पढ्नुहोस्
क्यानाडा । क्यानाडासँगको दोस्रो एकदिवसीय अभ्यास खेलमा नेपाल पराजित भएको छ । राति किंग सिटीमा रहेको मेपल लीफ क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोली क्यानाडाले नेपाललाई ८३ रनले हराएको हो । टस हारेर ब्याटिङ गरेको क्यानाडाले निधारित ५० ओभरमा ९
पूरा पढ्नुहोस्
काठमाडौं । घरेलु टोली क्यानडा र नेपाल राष्ट्रिय क्रिकेट टोलीबीचको पहिलो एकदिवसीय खेल वर्षा कारण रद्द भएको छ । मंगलबार राति किङ सिटी स्टेडियममा तय खेल भारी वर्षाका कारण टससमेत नभई रद्द भएको हो । दोस्रो खेल आज बुधबारका लागि तय भएको छ ।
यसअघि
पूरा पढ्नुहोस्
क्यानडा । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडासँग पहिलो एकदिवसीय खेल खेल्न लागेको छ । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय अन्तर्गत नेपालले आज क्यानडासँग खेल्न लागेको हो । क्यानडाको किङ सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ९ः४५
पूरा पढ्नुहोस्
नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा लगातार दोस्रो जित हात पारेको छ । गयराति भएको खेलमा क्यानडाको ओन्टारियो क्रिकेट क्लबलाई ५५ रनले हराउँदै नेपालले अभ्यास खेलमा लगातार दोस्रो जित हात पारेको हो । एकदिवसीय ढाँचाको पहिलो अभ्यास खेलमा
पूरा पढ्नुहोस्
काठमाडौं, १० असार।वर्षाका कारण पहिलो सेमिफाइनल खेल रद्द हुँदा नेपाल महिला टी-२० च्याम्पियनसिपबाट बाहिरिएको छ ।
यसअघि मलेसियामा टस जितेर फिल्डिङ रोजेको नेपालसामु संयुक्त अरब इमिरेट्स (युएई) ले ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर
पूरा पढ्नुहोस्
काठमाडौं, १० असार।एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले बलियो टोली संयुक्त अरब इमिरेट्स (यूएई) को आज शुक्रबार सामना गर्दैछ ।
मलेसियाको राजधानी कोलालम्पुरस्थित किनरारा ओभरमा हुने खेल बिहान सवा ८ बजेबाट सुरु
पूरा पढ्नुहोस्
काठमाडौं, ८ असार।ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसीए) ललितपुर यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ काे सेमिफाइनलमा प्रवेश गरेको छ । जिएचसीए समूह ‘सी’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
प्रत्येक समूहबाट विजेता टोली सोझै
पूरा पढ्नुहोस्
काठमाडौं, ७ असार।एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ।
मलेसियाको किनरारा ओभलमा मंगलबार नेपाल हङकङसँग ७ विकेटले पराजित भएको हो ।नेपालले दिएको ११० रनको लक्ष्य पछ्याएको हङकङले १५.५
पूरा पढ्नुहोस्
काठमाडौं, ७ असार।एसीसी महिला टी २० च्याम्पियनसिपमा नेपालले हङकङलाई जितका लागि ११० रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएको हो ।
नेपालका लागि कप्तान रुबिना
पूरा पढ्नुहोस्
काठमाडौं, ४ असार।सीता राना मगरको दुई विकेटप्रेरित नेपालले एसिसी महिला टी २० च्याम्पियनसीपअन्तर्गत दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको छ ।
मलेसियाको क्वालालम्पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४
पूरा पढ्नुहोस्
काठमाडौँ, ४ असार।एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज दोस्रो खेलमा कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
मलेसियाको किनारा मैदानमा हुने खेल नेपाली समय अनुसार १२ ः ४५ बजे सुरु हुनेछ । आजको खेलमा नेपाल लगातार दोस्रो
पूरा पढ्नुहोस्
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ