सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ४ भदौ २०७६ / Wednesday, 21 August 2019

प्रवास

एनआरएन हङकङको अध्यक्षमा निरञ्जन गुरुङ सभापतिको उम्मेदवार बन्ने

काठमाडौं : गैरआवासीय नेपाली संघ हङकङको नयाँ नेतृत्वका लागि निरञ्जन गुरुङले उम्मेदवारी घोषणा गरेका छन् ।

 

गैर आवासीय नेपाली संघ हङकङको महासचिव भइसकेका गुरुङ अहिलेको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष छन् । उनले एक अपिल सार्वजनिक गर्दै आफु
पूरा पढ्नुहोस्

लिबियामा एक नेपाली मारिए

 लिबिया- युरोपेली मुलुक इटालीका लागि हिँडेका एक नेपाली युद्धग्रस्त अफ्रिकी देश लिबियामा मारिएका छन् । मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेका उनको रात्रि आक्रमणमा परी मृत्यु भएको त्रिपोलीस्थित अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन (आइओएम) लाई
पूरा पढ्नुहोस्

नेपाली श्रमिकलाई जापानी सरह सेवासुविधा

अशोक घिमिरे

काठमाडौँ, निकै आकर्षक गन्तव्यका रुपमा रहेको जापानमा नेपाली कामदारलाई रोजगारीका अवसर उपलब्ध गराउन मार्ग प्रशस्त भएको छ ।

 

नेपाल सरकार र जापान सरकारका अधिकारीबीच आज यहाँ भएको नेपाली श्रमिक पठाउनेसम्बन्धी ‘सहयोग
पूरा पढ्नुहोस्

कोरियाली भाषा परीक्षाका लागि ६२ हजारको आवेदन

काठमाडौँ,रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि ६२ हजारको आवेदन परेको छ ।

 

आज साँझसम्म ६१ हजार ९७८ जनाले आवेदन फारम भरेको इपिएस कोरिया शाखाले जनाएको छ । भाषा परीक्षाका लागि बिहीबार राति १२ बजेदेखि
पूरा पढ्नुहोस्

अफगानिस्तानमा काम लगाइदिन्छु भन्दै करोडौं ठगी गर्ने रुपन्देहीका जिवलाल पोखरेल फरार

काठमाडौँ,अफगानिस्तानमा काम लगाइदिन्छु भन्दै करोडौं रकम हिनामिना गरेर रुपन्देहीका जिवलाल पोखरेल फरार भएका छन् । सुरक्षा गार्डमा काममा लगाइदिन्छु भन्दै पोखरेलले ४० युवाहरुबाट १ करोड ५० लाख उठाएर फरार भएका हुन् ।

 

 २०७४ फागुनदेखि
पूरा पढ्नुहोस्

अबदेखि बिदेशमा बस्ने नेपालीले पनि मतदान गर्न पाउने

काठमाडौँ, १७ भदौ - सर्वोच्च अदातले विदेशमा बस्ने सबै नागरिकलाई आउँदो निर्वाचनदेखि सहज र सरलरुपमा मतदानमा सहभागी हुने व्यवस्था मिलाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।

 

सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको संयुुक्त
पूरा पढ्नुहोस्

कुवेतमा सिन्धुपाल्चोके युबाले भाग्य चिठ्ठामा

हरि कृष्ण न्यौपाने- बिगत ५ बर्ष देखीमा कार्यरत सिन्धुपाल्चोक चौतारा वाइबाछापका वीर बहादुर लामा(बम्जनले) बिईसी मनी एक्स्चेन्जबाट पैसा पठाउने ग्राहकहरुको कुपनलाई चिट्ठा मार्फत बिजेता बनाइने "BEC BONANZA" लक्की ड्रको प्रथम पुरुस्कार "जेरि कार"
पूरा पढ्नुहोस्

कुवेतमा सडक दुर्घटनामा परि नेपाली चेलीको मृत्यु

कुवेतमा एक नेपाली चेलीको सडक दुर्घटनामा परेर मृत्यु भएको छ । अर्घाखाँची सन्धीखर्क नगरपालिका  वांग्ला ९ की  ३० वर्षीया जमुना पाण्डेको गाडीको ठक्करबाट ज्यान गएको हो ।

कुवेतको साल्मिया  स्थित गल्फ रोड क्रस गर्ने क्रममा १६ अप्रिलका दिन
पूरा पढ्नुहोस्

एनआरएनए अमेरिकाको अध्यक्षका उम्मेदवारहरु

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव समिति अमेरिकाको आगामी निर्वाचनको लागि अध्यक्ष पदका प्रत्याशीहरुको डीसीमा हुने बहस कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ l वासिगंटन डिसि स्थित नेपाल र नेपाली डायस्पोराप्रति समर्पित ग़ैरराजनीतिक तथा
पूरा पढ्नुहोस्