काबुल, २२ भदौ।अफगानिस्तानको अन्तरिम सरकारको नेतृत्वमा तालिबान नेता मुल्ला मोहम्मद हसन अखुन्द चयन गरिएको तालिबान समूहले घोषणा गरेको छ ।
उक्त समूहका मुख्य प्रवक्ता जबीहुल्ला मुजाहिदले सरकारको नेतृत्व नेता
पूरा पढ्नुहोस्
काबुल, २१ भदौ।अफगानिस्तानको पञ्जशिर प्रान्त पनि तलिबान विद्रोहीहरुले कब्जामा लिइएको घोषणा गरेका छन् ।
देशका कूल ३४ प्रान्तमध्ये ३३ प्रान्त यसअघि नै कब्जा गरिसकेका तालिबान विद्रोहीहरुले पाञ्जशिर प्रान्त पनि कब्जा गरेसँगै सबै
पूरा पढ्नुहोस्
जेरुसेलम, २१ भदौ।इजरायलमा चिकित्सकहरुले टाउको जोडिएका दुई बालिकालाई शल्यक्रियापछि अलग गरेका छन् । एक वर्षका जुम्ल्याहा बालिकालाई शल्यक्रियामार्फत अलग गरेका हुन् । शल्यक्रियाका सम्पन्न गर्न चिकित्सकहरुलाई १२ घण्टा समय लागेको थियो
पूरा पढ्नुहोस्
काबुल, १८ भदौ।तीन साताअघि काबलु कब्जा गरेको तालिवानले नयाँ सरकार गठन गर्ने भएको छ । संभवत शुक्तबार साँझसम्म तालिवानले नयाँ सरकार गठन गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । महिलालगायत सिमान्तकृत समुदायको अधिकार रक्षा हुने गरी
पूरा पढ्नुहोस्
काबुल, १७ भदौ ।अफगानिस्तान कब्जा गरेका तालिबान विद्रोहीले अब छिट्टै सरकार निर्माण गर्ने जनाएका छन् । उनीहरुका अनुसार सरकार गठनका सम्बन्धमा भएका विभिन्न चरणको वार्ता बुधबार सकिएको छ ।
यसपछि अब छिट्टै नै नयाँ सरकार निर्माण गरिने
पूरा पढ्नुहोस्
टोकियो।जापानमा कोरोनाबिरुद्ध लगाइने मोेडेर्ना खोपमा मिसावट भेटिएको पुष्टि भएको छ । एउटा ब्याचभित्र राखिएका खोप परीक्षणका क्रममा एउटा बोत्तलमा काला कण भेटिएका हुन् ।
मिसावट देखिएपछि सो ब्याचका सबै खोप रोक्का गरिएको छ । सो
पूरा पढ्नुहोस्
काठमाडाैं, १५ भदाै।अमेरिकाले अफगानिस्तानमा २० वर्षदेखि जारी युद्ध औपचारिक रुपमा अन्त्य भएको घोषणा गरेको छ ।
तालिबानले तोकेको समयसीमा अनुसार नै अगस्ट ३१ का दिन आफ्नो अन्तिम सैनिक टोलीले काबुल छोडेको अमेरिकी सेनाले जनाएको छ । योसँगै सन्
पूरा पढ्नुहोस्
एजेन्सी।अफगानिस्तानको राजधानी काबुलमा अमेरिकाले गरेको ड्रोन हमलामा एकै परिवारका नौं जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ बालबालिका छन् । शंकास्पद इस्लामिक स्टेट खोर्साना (आइएस–के) आबद्ध लडाकूलाई लक्षित गरी सो हमला गरिएको वासिंगटनले
पूरा पढ्नुहोस्
नयाँ दिल्ली, १३ भदौ ।भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पछिल्लो एक दिनमा ४४ हजार ६५८ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या तीन करोड
पूरा पढ्नुहोस्
काबुल।तालिबानले महिला स्वास्थ्यकर्मीहरुलाई आफ्नो काममा जान आग्रह गरेको छ ।
अफगानिस्तानको काबुलमा बिहीवार भएको आक्रमणमा परि घाइते भएकाहरुको उपचारमा खटिनका लागि महिला स्वास्थ्यकर्मीलाई तालिबानले आग्रह गरेको हो । घाइतेहरुको उपचारमा
पूरा पढ्नुहोस्
काबुल।अफगानिस्तानको काबुल विमानस्थलमा हिजो भएको दुई विस्फोटमा परी कम्तीमा ६० जना मानिसको मृत्यु भएको छ।
विस्फोटमा अहिलेसम्म १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ । अफगानिस्तानमा
पूरा पढ्नुहोस्
काबुल, १० भदौ।केही पश्चिमेली मुलुकले काबुल विमानस्थलमा अतिवादी हमलाको उच्च जोखिम रहेको भन्दै आफ्ना नागरिकलाई सेचत रहन आग्रह गरेका छन् । आफ्ना नगारिकलाई काबुल विमानस्थल नजानसमेत ती देशले अनुरोध गरेका छन् ।
अमेरिका, अस्ट्रेलिया,
पूरा पढ्नुहोस्
वासिङ्टन, अमेरिका, ८ भदौ।अमेरिकी गुप्तचर निकाय (सीआइए) प्रमुख र तालिबानका उपनेता मुल्ला अब्दुल गनी बारादरबीच काबुलमा गोप्य भेटवार्ता भएको अमेरिकी ‘द वाशिङ्गटन पोस्ट’ले मङ्गलबार जानकारी गराएको छ ।
अमेरिकी संघीय
पूरा पढ्नुहोस्
मनिला, ८ भदौ।कोभिड– १९ महामारीका कारण एसियामा झन्डै ८० लाख मानिस गरिबीको चपेटामा धकेलिएका छन् । एसियाली विकास बैंकले मंगलबार दिउँसो एक प्रतिवेदन सार्वजनिक सो जानकारी दिएको हो ।
‘कि इन्डिकेटर फर एसिया एन्ड प्यासिफिक २०२१’ नाम
पूरा पढ्नुहोस्
लन्डन, ५ भदौ।बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आवश्यक परेमा बेलायतले तालिबानीसँग पनि मिलेर काम गर्ने बताउनुभएको छ ।
उहाँले भन्नुभयो, म सबै जनतालाई के कुराको विश्वास दिलाउन चाहन्छु भने हामीले आवश्यक परेमा तालिबानसँग पनि
पूरा पढ्नुहोस्
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ