सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

प्रवास/अन्तरराष्ट्रिय

ओमिक्रोनलाई नजरअन्जान नगरौंः डब्लूएचओ

काठमाडौं, २३ पुस।विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले कोरोनाको ओमिक्रोन भेरियन्टलाई कमजोर नठान्न अनुरोध गरेको छ ।

यसअघिका भेरियन्टभन्दा ओमिक्रोनले विरामीलाई गम्भीर अवस्थामा पु¥याउने दर कम भएपनि यसले सङ्क्रमण दर र मृत्यु दर बढाइरहेको
पूरा पढ्नुहोस्

ओमिक्रोनका कारण ४औं संस्करणको ‘ग्रामी अवार्ड शो’ स्थगित

एजेन्सी।जनवरीमा अमेरिकामा तय भएको ६४औं संस्करणको ‘ग्रामी अवार्ड शो’ कोरोना भाइरसको तेस्राे भेरियन्ट ओमिक्राेनका कारण कारण सरेको छ । आयोजक रेकर्डिङ एकेडेमी एण्ड सीबीएसले एक विज्ञप्ती जारी गर्दै ओमिक्रोन भाइरसको संक्रमणले धेरै जोखिमको
पूरा पढ्नुहोस्

कोरोना सङ्क्रमित हुनेको दर बढ्दै

काठमाडौं, २२ पुस।गत साताको तुलनामा यो साता कोरोना सङ्क्रमित हुने दर बढेको छ । यो साता ४९ हजार ५ सय ९५  पिसीआर परीक्षण गर्दा १ हजार ८ सय ६९ जनामा सङ्क्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले जनाएको छ ।

 

यो कुल परीक्षणको ३
पूरा पढ्नुहोस्

फ्रान्समा भेटिएको नयाँ भेरियन्टको जोखिम छैनः डब्लूएचओ

एजेन्सी।विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले फ्रान्समा देखिएको कोभिडको भेरियन्टको जोखिम नभएको जनाएको छ । सो भेरियन्ट नोभेम्बरमा नै देखिएको भन्दै यसको जोखिम नभएको विश्व स्वास्थ्य संगठनका एक अधिकारीले बताएका छन् । 

 

‘फ्रान्समा
पूरा पढ्नुहोस्

दिल्लीमा एकै दिन ५८ हजार जनामा कोभिड संक्रमण, ५३४ जनाको मृत्यु

एजेन्सी/ नयाँ दिल्ली । भारतमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा भारतमा ५८ हजार ९७ जनामा कोभिड देखिएको छ । यो अघिल्लो दिनको तुलनामा ५५ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनसँगै देशमा संक्रमितको संख्या पनि
पूरा पढ्नुहोस्

अमेरिकामा एकै दिन १० लाख ८० हजार कोभिड संक्रमित

एजेन्सी/ न्युयोर्क । अमेरिकामा एकै दिन १० लाख भन्दा बढी कोभिड संक्रमित थपिएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण फैलिएसँगै कोभिड संक्रमित बढेका हुन् । सोमबार एकै दिन १० लाख ८० हजार संक्रमित थपिएको जोन्स हप्किन्स युनिभर्सिटीले जनाएको
पूरा पढ्नुहोस्

भारतमा १७ सयमा जनामा देखियो ओमिक्रोन, मुख्यमन्त्री केजरीवाललाई पनि संक्रमण

एजेन्सी/ नयाँ दिल्ली ।भारतमा कोभिड संक्रमण तीव्र फैलिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या बढेको हो । औषतमा दैनिक ३५ हजारसम्म नयाँ संक्रमित थपिएका छन् । पछिल्लो साता कोभिड संक्रमितको संख्या २२ प्रतिशतले बढेको छ ।
पूरा पढ्नुहोस्

प्रदर्शनकारीसामु घुँडा टेके सुडानी प्रधानमन्त्रीले, सेनासँग सम्झौता गरेको केही सातामै राजीनामा

एजेन्सी / खार्तुम । व्यापक प्रदर्शनपछि सुडानका प्रधानमन्त्री अबदुल्ला हमदोकले पदबाट राजीनामा दिएका छन् । केही साताअघि सेनासँगकाे एउटा विवादास्पद सम्झौतापछि पुनः प्रधानमन्त्री भएका हमदुकले राजीनामा दिएका हुन् । 

अक्टोबरमा सेनाले शक्ति
पूरा पढ्नुहोस्

दक्षिण कोरियामा हुने अधिकांश आगलागीमा बिराला दोषी

एजेन्सी / सीउल । हाम्रो घर वरपर हुने आगलागीका घटनामा मुख्यतया को जिम्मेवार हुन्छ ? सामान्यतया मानवीय त्रुटी र कमजोरीले घर तथा वरपरको वातावरणमा आगलागी हुने गर्छ । तर, दक्षिण कोरियाको सवालमा भने यो मेल खाँदैन् । आगलागीका अधिकांश घटनामा बिराला
पूरा पढ्नुहोस्

विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेदर फेरि उकालो लाग्यो

काठमाडौं, १८ पुस।विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेदर फेरि उकालो लागेको छ । कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार पछिल्लो एक सातदेखि विश्वभर कोरोना भाइरसका कारण दैनिक १० लाखभन्दा बढी मानिसहरू सङ्क्रमित
पूरा पढ्नुहोस्

नयाँ वर्षको अवसरमा अन्तरिक्षमा अहिलेसम्मकै ठूलो जमघट

एजेन्सी, १८ पुस।नयाँ वर्ष २०२२ को पहिलो दिन ७ जना अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) र तीन अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसन तियांगोंगमा चक्कर लगाएका छन् ।

 

नयाँ वर्ष मनाउ गएका अन्तरिक्ष
पूरा पढ्नुहोस्

नयाँ दिल्लीमा ओमिक्रोन भेरियन्ट समुदायस्तरमा फैलिएको पुष्टि    

नयाँ दिल्ली,१६ पुस ।दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँ दिल्लीमा कोरोना भाइरसको घातक मानिएको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमै पुगेको बताउनुभएको छ । हालैका स्वास्थ्य वैज्ञानिकहरुका अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको
पूरा पढ्नुहोस्

भारतमा थप १३ हजार १५४ जना कोरोना सङ्क्रमित    

नयाँदिल्ली,१५ पुस। भारतमा कोरोना भाइरसबाट थप १३ हजार १५४ सङ्क्रमित केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । गत २४ घण्टामा थपिएका सङ्क्रमितहरु मध्ये ९६१ जना ओमिक्रोन भेरियन्टका रहेका छन् ।     


पूरा पढ्नुहोस्

चीनले विकास गर्‍याे कृत्रिम अभियोजनकर्ता, अब उपकरणले नै लगाउनेछ मुद्दा

एजेन्सी/ बेइजिङ । चीनले आर्टिफिसियल इन्टेलिजेन्स प्रोसिक्युटर (एआईपी) को विकास गरेको छ । सो अभियोजनकर्ताले अपराधीको पहिचान ९७ प्रतिशत मिलाउने दाबी गरिएको छ । सो यन्त्रले राज्यविरुद्धको असन्तुष्टिलाई पहिचान र अपराधीलाई सजायका लागिसमेत
पूरा पढ्नुहोस्

जोर्डनको संसद भवनमा सांसदहरुबीच कुटाकुट, उपसभामुख भुइँमा ढले

एजेन्सी /अम्मान । जोर्डनको संसदमा सांसदहरुबीच हात हालाहाल र कुटाकुट भएको छ । विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच संसदभित्रै कुटाकुट भएको हो । सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवाद चर्किएको थियो ।

संसद भवनभित्र भएको
पूरा पढ्नुहोस्