सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

प्रवास/अन्तरराष्ट्रिय

चीनमा कोभिडबाट २ जनाको मृत्यु

बेइजिङ, ५ चैत।चीनमा कोभिडका कारण दुई जनाको मृत्यु भएको छ । एक वर्षपछि पहिलो पटक कोभिडका कारण मृत्यु भएको जनाइएको छ । कोभिडको नयाँ भेरियन्टका कारण चीनमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।

 

दुबै मृत्यु उत्तरपूर्वी प्रान्त जिलिनमा
पूरा पढ्नुहोस्

किभका आवासीय भवनलाई निशाना बनाउँदै रुसी सेना

किभ, १ चैत।रुसी सेनाले मंगलबार पनि युक्रेनका विभिन्न सहरमा हमला तीव्र पारेको छ । रुसी सेनाले आवासीय भवनलाई मुख्य निशाना बनाएको छ । राजधानी किभका आवासीय भवनहरुमा बिस्फोट र मिसाइल प्रहार भएका छन् । 

 

युक्रेनको राज्य आपतकालीन सेवाका
पूरा पढ्नुहोस्

चीनमा मंगलबार दुई वर्षयताकै धेरै कोभिड संक्रमित

बेइजिङ, १ चैत।चीनमा मंगलबार एकै दिन ५ हजार २८० जना कोभिडका नयाँ संक्रमित देखिएका छन् । यो संख्या चीनमा दुई वर्ष यताकै सबैभन्दा धेरै भएको नेसनल हेल्थ कमिसन (एनएचसी) ले जनाएको छ ।

 

चीनमा देशव्यापी ओमिक्रोन संक्रमणका कारण नयाँ
पूरा पढ्नुहोस्

रुसले रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्छः नेटो

न्युयोर्क, ३० फागुन।उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले जैविक हतियार प्रयोगशालाको झुट बहानामा रुसले रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्ने बताएका छन् ।

 

‘पछिल्ला दिनमा हामीले रसायनिक र जैविक
पूरा पढ्नुहोस्

रुसलाई सहयोग गरे चीनलाई अमेरिकाले आर्थिक दण्ड दिने

एजेन्सी/न्युयोर्क । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनका एक उच्च कूटनीतिज्ञलाई भेट गर्दैछन् । सुलिभानले चिनियाँ कूटनीतिज्ञ याङ जियिचीलाई सोमबार इटालीको राजधानी रोममा भेट गर्न लागेका हुन् ।

भेटका अवसरमा दुई नेताबीच
पूरा पढ्नुहोस्

कोभिड बढेपछि चीनको अर्को सहरमा पनि लकडाउन

एजेन्सी/बेइजिङ । कोभिड संक्रमण बढेपछि चीनको १ करोड ७० लाख जनसंख्या भएको शेनझेन  सहरमा  लकडाउन घोषणा गरिएको छ । शेनझेनको दक्षिणी टेक हबले सम्पूर्ण बासिन्दालाई २० मार्चसम्म घरभित्रै बस्न भनेको छ । सो अवधिसम्म सार्वजनिक सवारी साधनहरु पनि नचल्ने
पूरा पढ्नुहोस्

भारतीय क्षेप्यास्त्र पाकिस्तानी भूमिमा खसेको दाबी

इस्लामाबाद , २७ फागुन।पाकिस्तानी सशस्त्र सेनाले भारतीय क्षेप्यास्त्र आफ्नो भूमिमा खसेको दाबी गरेको छ।

 

स्पुतनिक समाचार एजेन्सीले भारतको हरियाणा राज्यको सिरसा शहर नजिकको इलाकाबाट प्रक्षेपण गरिएको सो क्षेप्यास्त्र पाकिस्तानको
पूरा पढ्नुहोस्

रुस–युक्रेन तेस्रो चरणको वार्ताः रुसले युद्ध अन्त्यका लागि राख्यो ४ शर्त

एजेन्सी । रुसले युद्ध अन्त्यका लागि युक्रेनसमक्ष ४ ओटा शर्त राखेको छ । युद्धको १२ औँ दिनमा हिजो भएको दुई देशबीचको वार्ताको क्रममा जारी रुसले ४ ओटा शर्त माने युद्ध अन्त्य गर्न आफू तयार रहेको बताएको छ ।

बेलारुसमा भएको वार्ताको क्रममा रुसले
पूरा पढ्नुहोस्

युक्रेन संकटमा भाइरल बनेकी युक्रेनी टिकटक स्टार

एजेन्सी । युक्रेनसँग सम्बन्धित भिडियो बनाउने २० वर्षकी मार्ता वसुता अहिले टिकटकमा लोकप्रिय नाम हो । आमरुपमा उनी टिकटकको प्रयोग त्यसरी नै गर्थिइन्, जसरी उनको उमेरका अन्य युवायुवती गर्छन् ।

गत सातासम्म उनको टिकटक प्रोफाइलमा केही हजार फलोअर
पूरा पढ्नुहोस्

युरोपमा दोस्रो विश्व युद्धपछि शरणार्थी सङ्कट तीव्र गतिमा बढ्दैः राष्ट्र सङ्घ

एजेन्सी । संयुक्त राष्ट्र सङ्घ शरणार्थी एजेन्सीले युरोपमा दोस्रो विश्व युद्ध पछि शरणार्थी सङ्कट तीव्र गतिमा बढ्दै गएको बताएको छ । एजेन्सीले रुसले युक्रेनमाथि गरेको आक्रमण पछि युरोपमा शरणार्थी समस्या दोस्रो विश्व युद्ध पछि कै धेरै भएको बताएको
पूरा पढ्नुहोस्

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी सिनेटलाई सम्बोधन गर्ने 

एजेन्सी/किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आज अमेरिकी सिनेटलाई  सम्बोधन गर्ने भएका छन् । जेलेन्स्कीले जुममार्फत अमेरिकी सिनेटरहरुसँग रुसी संकटबारे छलफल गर्ने भएका छन् । 

युक्रेनमा युद्ध चर्किरहेका बेला केही अमेरिकी
पूरा पढ्नुहोस्

पुटिनको चेतावनी – थप प्रतिबन्ध लगाएर स्थिति खराब गर्ने काम नहोस्

काठमाडौं, २० फागुन।युक्रेनमाथि रुसको आक्रमणको विरोध गर्ने देशहरुलाई रुसका राष्ट्ररपति भ्लादमिर पुटिनले चेतावनी दिएका छन् ।उनले रुसमाथि थप प्रतिबन्धहरु लगाएर स्थितिलाई अरु खराब नगर्न अमेरिका सहितका पश्चिमा देशहरुलाई चेतावनी दिएका हुन्
पूरा पढ्नुहोस्

रुसको आक्रमणपछि १० लाख शरणार्थीले युक्रेन छोडे

जेनेभा।क्रेनमा रुसको सैन्य कारबाही शुरु भएदेखि सात दिनमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (UNHCR) ले बिहीबार जनाएको छ।

 

आफ्नो ट्विटर ह्यान्डलमा UNHCR उच्चायुक्त फिलिपो ग्रान्डीले लेखेका छन्
पूरा पढ्नुहोस्

रुसी सेनाले भन्याे–किभ छाेडेर भासिल्किभमा जानु

किभ । रुसी सेनाले किभका बासिन्दाहरूलाई मध्य शहर भासिल्किभमा जान अनुमति दिएको मस्कोका अधिकारीहरूले बताएका छन् । रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेन्कोभले उनीहरुलाई किभबाट भासिल्किभमा जाने अनुमति दिएका हुन् । ‘सर्वसाधारणको
पूरा पढ्नुहोस्

खारकिभमा प्यारासुटबाट हाम फालेर आक्रमण गर्दै रुसी सेना

किभ।रुसी सेना युक्रेनी सहर खारकिभ र किभतर्फ बढिरहेका छन् । प्यारासुटबाट झरेर रुसी सेनाले दोस्रो ठूलो सहरको आक्रमण तीव्र पारेको छ । रुसी सेनाले गरेको बम हमलामा दर्जनौं सर्वसाधारण मारिएका छन् । दक्षिणको सानो सहर खेरसन पनि रुसी फौजको हातमा
पूरा पढ्नुहोस्