सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

प्रवास/अन्तरराष्ट्रिय

 अफगानिस्तानमा भोकमरीको जोखिमः राष्ट्रसंघ

काबुल, ८ कात्तिक।राष्ट्रसंघले अफगानिस्तानमा भोकमरी हुने चेतावनी दिएको छ । तत्काल उपर्युक्त कदम नचाले लाखौं अफगानीले भोकमरीको सामना गर्नु परेको राष्ट्रसंघले चेतावनी दिएको हो । अफगानिस्तानमा करिब २ करोड २८ लाख जनसंख्यामा पर्याप्त
पूरा पढ्नुहोस्

अफगानिस्तानमा साढे तीन सय नेपालीहरू उद्धारको पर्खाइमा

लन्डन, ८ कात्तिक।गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अफगानिस्तान, पाकिस्तान र टर्कीमा रहेका नेपालीहरूको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको छ ।

 

एनआरएनएअन्तरर्गतको स्वास्थ्य समितिले आइतबार एक भर्चुअल कार्यक्रमको आयोजना गर्दै
पूरा पढ्नुहोस्

चीनले आक्रमण गरे ताइवानको रक्षा गर्छौंः अमेरिका

एजेन्सी।अमेरिकी राष्ट्रपति जोन बाइडेनले चीनले ताईवानमाथि हमला गरे अमेरिकाले उसको  रक्षा गर्ने चेतावनी दिएका छन् । ‘चीनले ताईवानमाथि आक्रमण गरे त्यसको उपर्युक्त जबाफ दिने प्रतिबद्धता जनाउँछौं,’ राष्ट्रपति बाइडेनले भने
पूरा पढ्नुहोस्

बंगलादेशमा हिन्दूमाथिको ज्यादती तत्काल रोकः राष्ट्रसंघ

एजेन्सी। बंगलादेशमाअल्पसंख्यक हिन्दू समुदायमाथि भएका ऋंखलाबद्ध हमलाप्रति राष्ट्रसंघले चासो देखाएको छ । पछिल्लो समयमा हिन्दू समुदायको घरमा भएका आगजनी र मन्दिर तोडफोडप्रति राष्ट्रसंघले गहिरो चासो देखाएको हो । हिन्दूमाथिको हमला संविधानमा
पूरा पढ्नुहोस्

एनआरएनएको कार्यकाल ६ महिना थप, प्रतिनिधिका गुनासा सम्बोधन गर्न स्वतन्त्र समिति गठन

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको संघका सचिव गौरीराज जोशीले जानाकारी
पूरा पढ्नुहोस्

एनआरएनएलाई परराष्ट्रको चार बुँदे निर्देशनः ‘विधानविपरितका काम तत्काल सच्याउनू’

काठमाडौं । सरकारले विधानविपरितका काम सच्याएर मात्र निर्वाचन प्रक्रिया अगाडि अगाडि बढाउन गैरआवासीय नेपाली संघ(एनआरएनए)लाई निर्देशन दिएको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार संघलाई पत्र पठाउँदै चार बुँदे निर्देशन दिएको छ । मन्त्रालयमा उजुरी
पूरा पढ्नुहोस्

एनआरएनए अध्यक्षमा बद्री केसीको उम्मेद्वारी

काठमाडौँ, १९ असोज।गैरआवासीय नेपाली संघ (एनआरएनए) आगामी नेतृत्वको लागि डा. बद्री केसीले उम्मेद्वारी घोषणा गर्नुभएको छ । 

 

मंगलबार काठमाडौंमा समृद्धि र रुपान्तरण, हाम्रो साझा अभियान भन्ने नारासहित केसीले आगामी नेतृत्पका लागि
पूरा पढ्नुहोस्

एनआरएनए अध्यक्षमा कुल आचार्यलाई जिताउन कांग्रेसकाे अपिल

काठमाडौं । नेपाली कांग्रेसले गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुल आचार्यलाई समर्थन गरेको छ । एनआरएनएको दशौं विश्व सम्मेलनमा लोकतन्त्रवादी समूहलाई विजयी गराउन सहयोग र समन्वय गर्नका लागि पार्टीका तर्फबाट गठित समितिका संयोजक एवं
पूरा पढ्नुहोस्

भारतमा कोभिडका थप २४ हजार सङ्क्रमित

नयाँ दिल्ली, १६ असोज।भारतमा कोरोनाभाइरसबाट थप २४ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

 

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २४ हजार ३५४ जना सङ्क्रमित भएका हुन् । अघिल्लो दिन शुक्रबार बिहान सार्वजनिक जानकारी
पूरा पढ्नुहोस्

हवाई उडान सुचारु गर्न भारतलाई तालिबान सरकारको आग्रह    

नयाँ दिल्ली,१४ असोज। अफगानिस्तानको तालिबान सरकारले अफगानिस्तान र भारतका बीचमा भइ आएको हवाई उडानलाई सुचारु गर्न भारत सरकारसँग आग्रह गरेको छ ।तालिबान सरकारका एकजना अधिकारीले भारत सरकारलाई पत्र लेखेर यसअघिका सबै खालका हवाई उडानहरु सुचारु
पूरा पढ्नुहोस्

बेलायतमा एकैदिन ३४ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण    

लण्डन,१३ असोज।बेलायतमा मङ्गलबार एकै दिनमा ३४ हजार जना भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाइएको छ । गएको २४ घन्टामा ती सङ्क्रमितहरु थपिएका सो समाचारमा जनाइएको छ ।     

प्राप्त समाचारअनुसार यहाँ मंगलबार मात्र ३४ हजार ५२६
पूरा पढ्नुहोस्

जापानको समुद्रमा उत्तर कोरियाको मिसाइल प्रक्षेपण  

एजेन्सी । उत्तर कोरियाले फेरी जापानको समुद्र नजिक मिसाइल प्रक्षेपण गरेको छ । दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाले आज बिहान एउटा मिसाइल जापानको समुद्रमा प्रक्षेपण गरेको हो । जापानको ईस्ट सीको नामले परिचित समुद्रमा मिसाइल प्रक्षेपण
पूरा पढ्नुहोस्

बेलायतमा घटेनन् कोरोना सङ्क्रमित, एकै दिन ३२ हजारभन्दा बढीमा सङ्क्रमण    

लण्डन,११ असोज।बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएका बेला आइतबार पनि एकै दिनमा ३२ हजार भन्दा बढी सङ्क्रमित थपिएका छन् । ती सङ्क्रमितहरु पछिल्लो २४ घन्टामा थपिएका समाचारमाा जनाइएको छ
पूरा पढ्नुहोस्

जर्मनीमा आज नयाँ चान्सलरका लागि निर्वाचन हुँदै

काठमाडौँ, १०असोज ।जर्मनीमा आज आम निर्वाचन हुँदैछ । सन् २००५ पछि लगातार १६ वर्षसम्म जर्मनीका चान्सलर बन्नुभएका एंगेला मर्केलको स्थानमा नयाँ नेतृत्त्व चयनका लागि आज चुनाव हुन लागेको हो ।

१६ वर्षसम्म चान्सलरको जिम्मेवारी सम्हाल्नुभएका
पूरा पढ्नुहोस्

अनेसास कविता प्रतियोगितामा पोखरेल प्रथम

काठमाडाैं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले आयोजना गरेको कविता प्रतियोगितामा कवि शरद् पोखरेल प्रथम भएका छन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३ औँ जन्मजयन्तीका अवसरमा बिहीबार अमेरिकामा भर्चुअलरुपमा आयोजना गरिएको
पूरा पढ्नुहोस्