सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

प्रवास/अन्तरराष्ट्रिय

 चीनमा १ हजार ८०० भन्दा बढी संक्रमित, सांघाइमा धेरै    

बेइजिङ ,१४ बैशाख । चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढेको छ । चीनका विभिन्न सहर र राजधानी बेइजिङमा पनि संक्रमितहरु देखिएका हुन् । चिनियाँ राजधानी सहरमा चीन सरकारले पछिल्लो समयमा संक्रमणबाट बच्न सुरक्षाका
पूरा पढ्नुहोस्

सुकीलाई थप पाँच वर्ष जेल सजाय

म्यानमार, १४ वैशाख।म्यानमारको जुन्ता अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भ्रष्टाचार आरोपमा दोषी ठहर गर्दै बुधबार पाँच वर्षको जेल सजाय सुनाएको छ ।७६ वर्षीया नोबेल पुरस्कार विजेता सुकीमाथि ६ लाख डलर नगद र सुन घुस लिएको आरोप लागेको थियो
पूरा पढ्नुहोस्

फ्रान्सको राष्ट्रपतिमा पुनः म्याक्रोँ विजयी 

एजेन्सी/पेरिस । फ्रान्सको राष्ट्रपतिमा पुनः इम्यानुएल म्याक्रोँ निर्वाचित भएका छन् । मुख्य प्रतिद्वन्द्वी म्यारिन ली पेनलाई हराउँदै म्याक्रोँ पुनः निर्वाचित भएका हुन् । म्याक्रोँले अनुमान गरेभन्दा बढी मत ल्याउन सफल भएका छन् । म्याक्रोँले ५८
पूरा पढ्नुहोस्

विश्वकै धनाढ्य मस्क भन्छन्– मेरो घर छैन, साथीहरूको खाली कोठामा सुत्छु

एजेन्सी/न्युयोर्क । विश्वकै सबैभन्दा धनाढ्य एलन मस्कले अहिले आफ्नो घर नभएको र साथीहरूको खाली कोठामा सुत्ने बताएका छन् । एक पछिल्लो अन्तर्वार्तामा मस्कले यस्तो खुलासा गरेका हुन् । ‘अहिले मेरो एउटा ठाउँ पनि छैन । म ठ्याक्कै साथीहरूको ठाउँमा
पूरा पढ्नुहोस्

पाकिस्तानका प्रधानमन्त्री पदमुक्त

इस्लामाबाद,२७ चैत ।पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त हुनुभएको छ । उहाँले संसदमा आफ्नो पक्षको बहुमत गुमाउनुभएको छ ।उहाँले गत हप्ता संसद विघटन गरेकामा यहाँको सर्वाेच्च अदालतले पुनस्र्थापना गरिदिएको थियो । अदालतको आदेशबमोजिम
पूरा पढ्नुहोस्

पाकिस्तानका प्रधानमन्त्री खान पदमुक्त, संसदबाट नयाँ प्रधानमन्त्री छानिदै

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । पाकिस्तानको राष्ट्रिय संसदमा हिजो प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्तावमा ३ सय ४२ जना सांसदमध्ये १ सय ७४ जनाले पक्षमा मतदान गरेका थिए । अल्पमतमा परेसँगै प्रधानमन्त्री
पूरा पढ्नुहोस्

संयुक्त राष्ट्र मानवअधिकार परिषदबाट रुस निलम्बित


एजेन्सी । संयुक्त राष्ट्र आम सभाले रूसलाई संयुक्त राष्ट्र मानवअधिकार परिषदबाट निलम्बित गरेको छ । संयुक्त राष्ट्रको सभाले यूक्रेनको बूचा सहरमा भएको मानवाधिकार उल्लङ्घनको घटनालाई लिएर रुसलाई मानवअधिकार परिषदबाट निलम्बन गर्ने निर्णय गरेको
पूरा पढ्नुहोस्

पूर्वी युक्रेनका मानिसलाई सरकारले भन्यो -तत्काल भाग वा मृत्युको सामना गर

एजेन्सी/किभ । युक्रेनकी उपप्रधानमन्त्रीले पूर्वीयुक्रेन- खार्किभ, लुहान्स्क र दोनेत्स्कका वासिन्दालाई ती क्षेत्र तत्काल खाली गर्न अनुरोध गरेकी छिन् । रुसी सेनाले सो क्षेत्रमा हमला तीब्र पार्ने त्रासबीच उपप्रधानमन्त्री इरिना भेरेश्चुकले
पूरा पढ्नुहोस्

अमेरिकाले प्रतिबन्ध लगाएका पुटिनका छोरीहरू को हुन् ?

एजेन्सी/किभ । युक्रेनमाथि आक्रमणको जवाफस्वरूप अमेरिकाले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरी मारिया भोरोन्तोभा र कातेरिना तिखोनोभामाथि प्रतिबन्ध लगाएको छ । पुटिनकी छोरीबाहेक अमेरिकाले प्रधानमन्त्री मिखाइल मिसुस्तिन, रुसी
पूरा पढ्नुहोस्

क्यालिफोर्निया गोलीकाण्डमा चार जनाको मृत्यु

न्युयोर्क, २१ चैत।क्यालिफोर्नियाको सेक्रामेन्टो सहरमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । आइतबार बिहान रेस्टुरेन्ट र बारहरूले भरिएको क्षेत्रमा बन्दुकको आवाज आएपछि मानिसहरू सडकबाट भागेका थिए ।
पूरा पढ्नुहोस्

पाकिस्तानका प्रधानमन्त्री खानविरुद्ध स‍ंसदमा पेस भएको अविस्वासको प्रस्ताव खारेज

इस्लामाबाद, २० चैत।पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव खारेज भएको छ ।

 

तल्लो सदन नेसनल एसेम्ब्लीका उपसभामुख क्वासिम खान सुरीले आइतबार खानविरुद्धको प्रस्ताव खारेज गरेका हुन् ।
पूरा पढ्नुहोस्

एनआरएनए सम्मेलन : ललितपुर घोषणापत्र (पूर्णपाठ)

ललितपुर । गैर आवाशीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन १४ बुँदे घोषणापत्र जारि गर्दै काठमाडौंमा आइतवार मार्च २७ मा सम्पन्न भएको छ ।

दशौँ गैरआवासीय नेपाली विश्व सम्मेलन ललितपुर घोषणा पत्र–२०२२

“गैरआवासीय नेपाली संघको
पूरा पढ्नुहोस्

तटस्थ हैसियतबारे छलफल गर्न युक्रेन तयारः राष्ट्रपति जेलेन्स्की

किभ– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन शान्ति सम्झौताको एउटा अंशको रूपमा तटस्थ हैसियत कायम गर्ने विषयमा छलफल गर्न तयार रहेको बताएका छन् ।

तर, त्यसका लागि जनमत संग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षबाट
पूरा पढ्नुहोस्

रुससँग वार्ता बिफल भयो भने तेस्रो विश्वयुद्धः जेलेन्स्की

एजेन्सी/ किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण अन्त्यका लागि भइरहका वार्ता बिफल भएमा तेस्रो विश्व युद्ध हुने चेतावनी दिएका छन् । अमेरिकी समाचार संस्था सीएनएनसँग बोल्दै जेलेन्स्कीले आफू रुसी राष्ट्रपति भ्लादिमिर
पूरा पढ्नुहोस्

रुसद्वारा युक्रेनमा फेरि हाइपरसोनिक मिसाइल प्रहार

मस्को, ६ चैत।रुसले आइतबार युक्रेनमा आफ्नो सबैभन्दा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको र युक्रेनको दक्षिणी भागमा रहेको इन्धन भण्डारण स्थललाई ध्वस्त पारेको बताएको छ।

 

“हाइपरसोनिक ब्यालिस्टिक मिसाइलहरू सहित किन्जल
पूरा पढ्नुहोस्