सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

प्रवास/अन्तरराष्ट्रिय

कृत्रिम सूर्यको महत्वपूर्ण काम सम्पन्नः चीन

एजेन्सी/बेइजिङ । चीनले अन्तर्राष्ट्रिय थर्मोन्युक्लियर एक्सपेरिमेन्टल रिएक्टर (आईटीईआर)को मुख्य भागमा काम सम्पन्न भएको जनाएको छ । आईटीईआर संसारकै सबैभन्दा ठूलो ‘कृत्रिम सूर्य’ भनेर चिनिन्छ । 

आइटीइआर फ्रान्सस्थित विशाल
पूरा पढ्नुहोस्

इन्डोनेसियाको भूकम्पमा मृत्यु हुने ३१० पुगे

क्वलालम्पुर, १० मंसिर।यस हप्ता इन्डोनेसियाको मुख्य टापु जाभामा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ३१० पुगेको छ, देशको राष्ट्रिय प्रकोप न्यूनीकरण एजेन्सीले उक्त जानकारी दिएको हो ।

 

एजेन्सीका प्रमुख सुहार्यान्टो भूकम्पका कारण पश्चिमी
पूरा पढ्नुहोस्

सन् २०२४ को राष्ट्रपति निर्वाचनमा प्रतिष्प्रर्धा गर्ने ट्रम्पको घोषणा

न्युयोर्क, ३० कात्तिक।‘अमेरिकाको पुनरागमन अहिले नै सुरु हुँदैछ’ भन्ने बाचासहित पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ मा अमेरिकी राष्ट्रपतिको चुनाव पुनः लड्ने योजना बनाएको बताएका छन् । उनले आफ्नो फ्लोरिडास्थित मार–ए–लागोमा एक
पूरा पढ्नुहोस्

बाइडेन भन्छन्, चीनसँग ‘नयाँ शीतयुद्ध’ हुँदैन

बाली, २९ कात्तिक।अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको शान्तिपूर्ण भेटपछि चीनसँग ‘नयाँ शीतयुद्ध’ नहुने वाचा गरेका छन् । उनले चीनले ताइवानमाथि आक्रमण गर्नेमा आफूलाई विश्वास नभएको पनि बताए ।

 

बाइडेनले
पूरा पढ्नुहोस्

जी २० सम्मेलनः सी र बाइडेनबीच के विषयमा हुँदै छ छलफल ?

बाली, २७ कात्तिक।अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार एसिया पुगेका चिनियाँ नेता सी जिनपिङलाई जी २० शिखर सम्मेलनमा पहिलो आमनेसामने बैठकमा उत्तर कोरियामाथि लगाम लगाउन आग्रह गर्ने वाचा गरेका छन् राष्ट्रपति बाइडेनले सोमबार बालीमा आफ्ना चिनियाँ
पूरा पढ्नुहोस्

अर्को साता के घोषणा गर्दैछन् ट्रम्प ?

न्युयोर्क, २२ कात्तिक।अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता ‘धेरै ठूलो घोषणा’ गर्ने बताएका छन् । ट्रम्पले सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा प्रतिष्प्रर्धा गर्ने अपेक्षा गरेका छन् । सन् २०२० मा सम्पन्न निर्वाचनमा आफ्नो
पूरा पढ्नुहोस्

दुई महिनादेखि मेरो हत्याको षडयन्त्र गरियो: इमरान खान

इस्लामाबाद, २२ कात्तिक।पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले सोमबार गुजरानवालाको एक राजनीतिक ¥यालीमा आफूमाथि आक्रमण भएपछि आफ्नो दाहिने खुट्टाबाट तीनवटा गोली निकालिएको दाबी गरेका छन् ।

 

पाकिस्तान तेहरिक–ए–इन्साफ प्रमुखले
पूरा पढ्नुहोस्

राजनीतिक हिंसाको विरोधमा अमेरिकी एकजुट हुनुपर्छः राष्ट्रपति बाइडेन

न्युयोर्क।अमेरिकीहरू ‘राजनीतिक हिंसा र मतदातामाथिको धम्की’को विरोधमा एकजुट हुनुपर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । राष्ट्रपति बाइडेनले अर्को हप्ताको मध्यावधि चुनावअघि रिपब्लिकन चरमपन्थी गतिविधि बृद्धि हुने चेतावनी दिए
पूरा पढ्नुहोस्

बेलायतमा नेपाली चेली काउन्सिलर पदमा मनोनीत

लन्डन, १ कात्तिक । बेलायतको एक प्रतिष्ठित काउन्सिलमा नेपाली चेली काउन्सिलर पदमा मनोनीत भएकी छन् । लन्डनदेखि एक सय किलोमिटरको दूरीमा रहेको साउथ वेस्टन विनचेस्टर काउन्सिलमा ग्रीस्मा जोशी लोहनी काउन्सिलर पदमा मनोनीत भएकी हुन् ।

 

यसअघि
पूरा पढ्नुहोस्

रुसी आक्रमणले युक्रेनीहरूलाई तोड्न सक्दैन : जेलेन्स्की

किभ, ३१ असोज।रुसले आफ्नो देशमा ड्रोन र क्षेप्यास्त्र आक्रमण सुरु गरेर युक्रेनीहरूलाई तोड्न नसक्ने युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार बताउनु भएको छ । रातभरि र बिहानै, शत्रुले गरेको आक्रमणले युक्रेनी नागरिकलाई आतङ्कित गरेको छ
पूरा पढ्नुहोस्

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ अधिवेशनः तेस्रो कार्यकालको तयारीमा सी जिनपिङ

एजेन्सी/बेइजिङ । चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको २०औँ अधिवेशनले सन् १९७० को दशकमा माओत्सेतुङपछिका शक्तिशाली चिनियाँ नेता सी जिनपिङलाई तेस्रो पाँचवर्षे कार्यकाल दिने अनुमान  गरिएको छ ।

६९ वर्षीय सी तेस्रो कार्यकालका लागि निर्वाचित
पूरा पढ्नुहोस्

चिनियाँ कम्युनिस्ट पार्टीको २०औं राष्ट्रिय महाधिवेशन सुरु, सी जिनपिङ पार्टी प्रमुखमा पुनः चुनिने

इजिङ । चिनियाँ कम्युनिस्ट पार्टीको २०औं राष्ट्रिय महाधिवेशन बेइजिङमा आजबाट शुरू भएको छ । ऐतिहासिक मानिएको यो महाधिवेशनबाट राष्ट्रपति सी जिनपिङ तेस्रो कार्यकालका लागि पार्टी प्रमुखका रुपमा पुनः चुनिने ठानिएको छ ।

 

राष्ट्रपति सी
पूरा पढ्नुहोस्

अमेरिकी डीभीको आवेदन खुला (भर्ने कसरी ?)

काठमाडौं । अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको छ । १९ असोज बुधबारको राति ९:४५ बजेबाट खुला भएको आवेदन २२ कार्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ ।

 

आवेदन दिनको लागि https://dvprogram.state.gov/ मा गएर
पूरा पढ्नुहोस्

किन विवादित हुने गरेको छ शान्तितर्फको नोबेल पुरस्कार ?

सन् १९०१ मा पहिलो पटक वितरण गरेदेखि नै शान्तिका लागि नोबेल पुरस्कार विवादमा तानिंदै आएको छ । ६ विधामध्ये शान्तितर्फको पुरस्कार सबैभन्दा धेरै आलोचित हुने गरेको छ ।सन् १८९६ मा आफ्नो मृत्युपछि स्वीडेनी उद्योगपति अल्फ्रेड नोबेलले शान्तिसहित
पूरा पढ्नुहोस्

अमेरिकी उपराष्ट्रपति ह्यारिस दक्षिण कोरियामा

सिउल।अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिण कोरिया पुगेकी छिन् । उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट छोटो दुरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको एक दिनपछि दक्षिण कोरिया पुगेकी हुन् ।

 

अमेरिका र दक्षिण कोरियाले
पूरा पढ्नुहोस्