सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

प्रवास/अन्तरराष्ट्रिय

अमेरिकाका उपराष्ट्रपति हैरिस र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ।अमेरिकाका उपराष्ट्रपति कमला हैरिस र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

उपराष्ट्रपति कमला हैरिस र प्रधानमन्त्री मोदीबीच हिजो अमेरिकाको राष्ट्रपति भवन व्हाइट हाउसमा भेटवार्ता भएको हो । भेटमा
पूरा पढ्नुहोस्

हैजाबाट नाइजेरियामा ३२९ को मृत्यु    

लागोस,७ असोज।नाइजेरियाको एक उत्तरी प्रान्तमा गएको मार्च महिनादेखि सुरु भएको हैजाको प्रकोपका कारण कम्तीमा पनि ३२९ जनाको ज्यान गएको नाइजेरियाका एकजना स्वास्थ्य अधिकारीले आज जानकारी दिएका छन् । ती अधिकारीले नाइजेरियाको उत्तरी कानो राज्यमा
पूरा पढ्नुहोस्

अफगानिस्तानमा विस्तारित मन्त्रिपरिषद् पनि महिलारहित    

काबुल,६ असोज।अफगानिस्तानमा काम चलाउ मन्त्रिपरिषद् पनि महिलाविहिन भएको छ ।अघिल्लो महिना सत्ता कब्जा गरेर केही हप्ता अगाडी काम चलाउ सरकार बनाएको तालिबानले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दा पनि महिलालाई सहभागी गराएको छैन् ।     


पूरा पढ्नुहोस्

शान्तिपूर्ण प्रस्तावको अनुसरण गर्ने देशसँग काम गर्न तयारः अमेरिकी राष्ट्रपति  

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले शान्तिपूर्ण प्रस्तावको अनुसरण गर्ने जुनसुकै देशसँग काम गर्न तयार रहेको बताएका छन् । 
संयुक्त राष्ट्रको महासभामा सम्बोधन गर्दै उनले अर्को शीत युद्ध फेरि नचाहेको भन्दै शान्तिपूर्ण प्रस्तावको अनुसरण
पूरा पढ्नुहोस्

जापानमा २०२२ को सुरुदेखि खोपको थप मात्रा दिइने

टोकियो,५ असोज (रासस÷सिन्ह्वा) ः जापानमा आगामी बर्ष सन् २०२२ को सुरुदेखि कोरोनाभाइरस विरुद्धको थप मात्रा खोप दिइने भएको छ । जापानका खोप मन्त्री तारो कोनोले मंगलबार दिनुभएको जानकारीअनुसार कोरोनाभाइरसबाट थप सुरक्षाका लागि थप मात्राको खोप
पूरा पढ्नुहोस्

भारतमा थप २६ हजार सङ्क्रमित, २५२ को मृत्यु    

नयाँ दिल्ली,५ असोज ।भारतमा कोरोनाभाइरसबाट थप २६ हजार सङ्क्रमित भएका छन् ।भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा २६ हजार ११५ जना नयाँ सङ्क्रमित थपिएका जनाएको छ ।     


योसँगै भारतमा अहिलेसम्म कुल
पूरा पढ्नुहोस्

अफगानिस्तानका शिक्षिकाहरु आफ्नो भविश्यका बारेमा चिन्तित

 काबुल, ४ असोज। अफगानिस्तानका शिक्षिकाहरु आफ्नो भविश्यका बारेमा चिन्तित भएका छन् ।     
     
शैक्षिक विषयमा अफगानिस्तानको तालिवान सरकारले तय गरेका नीतिहरुका कारण उनीहरु चिन्तित भएका हुन् । शिक्षा मन्त्रालयले छात्र र पुरुष
पूरा पढ्नुहोस्

अफगानिस्तानलाई सहयोग गर्न चीनको आग्रह    

संयुक्त राष्ट्रसंघ,३ असोज। चिनियाँ दूतले अफगानिस्तानलाई सहयोग गर्न विश्व समूदायसँग आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ आफ्नो चाहना र मोडेलमा नै सहयोग गरौँ तर अहिले अफगानिस्तानलाई सहयोग गर्न आवश्यक छ ।     
     
हाल
पूरा पढ्नुहोस्

अफगानिस्तानलाई बाहिरबाट नियन्त्रण गर्न सम्भव छैन : इमरान खान

काठमाडौं, १ असोज।पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई बाहिरबाट नियन्त्रण गर्न सम्भव नभएको बताएका छन् ।

 

सांघाई सहयोग संगठनको ताजकिस्तानमा जारी समिटमा सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री ख़ानले
पूरा पढ्नुहोस्

अफगानिस्तानबाट छ लाख ३४ हजार अफगानी विस्थापित    

काबुल,३१ भदौ ।अफगानिस्तानबाट यस बर्ष सन् २०२१ को अहिलेसम्ममा छ लाख ३४ हजारभन्दा बढी विस्थापित भएका छन् । यो सङ्ख्या देशभित्र मात्रै विस्थापित भएका अफगानीहरुको भएको सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।     
     
यही
पूरा पढ्नुहोस्

ब्राजिलमा जहाज दुर्घटनामा एकै परिवारका पाँचसहित सातको मृत्यु

साओ पाओलो,३० भदौ।ब्राजिलको ग्रामीण क्षेत्रमा रहेको पिराकिबा नगरपालिकानजिकै मंगलबार भएको एक जहाज दुर्घटनामा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सो जहाजका चालक, सहचालक र अरु पाँच जना यात्रु रहेका छन् । ती यात्रुहरु सबै जना
पूरा पढ्नुहोस्

भारतीय प्रधानमन्त्री मोदी अर्को हप्ता अमेरिका जाने

नयाँ दिल्ली,२९ भदौ ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अर्को हप्ता अमेरिका भ्रमणमा जानुहुने भएको छ । भ्रमणका क्रममा उहाँले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगै अन्य विभिन्न प्रभावशाली मुलुकका नेताहरुसँग पनि भेटवार्ता गर्नुहुने भएको छ
पूरा पढ्नुहोस्

उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण, अमेरिकाले भन्यो–छिमेकीलाई ठूलै खतरा देखियो

एजेन्सी / प्योङयाङ । उत्तर कोरियाले लामो दूरीको मिसाईल  परीक्षण गरेको छ । प्योङयाङले लामो दूरीको क्रुज मिसइल परीक्षण गरेको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् । उत्तरका आणविक कार्यक्रमलाई लिएर प्योङयाङ र वासिंगटनबीच तनाब बढिरहेका बेला
पूरा पढ्नुहोस्

एनआरएनएकाे निर्वाचन रोक्न सरकारको निर्देशन, छानबिन गर्दै परराष्ट्र

काठमाडौं । नेपाल सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन र अधिवेशन रोक्न निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयले संघको निर्वाचन प्रक्रियामा भएका अनियमितताबारे छानबिन भइरहेकाे र छानबिन प्रतिवेदन
पूरा पढ्नुहोस्

राष्ट्रपति बाइडेनद्वारा ९/११ को आतङ्कवादी घटनामा मारिएका प्रति श्रद्धाञ्जलि व्यक्त    

न्युयोर्क, भदौ २६स।राष्ट्रपति जो बाइडेनले ९/११ को आतङ्कवादी घटनामा मारिएका प्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ।

राष्ट्रपति बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त हमलापछि त्रास र आतङ्ककाविरुद्ध सृजनामा भएको एकता र सहकार्यको
पूरा पढ्नुहोस्