सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

प्रवास/अन्तरराष्ट्रिय

 बेलायतमा कोरोनाबाट हुने मृत्यु फेरि बढ्यो    

लन्डन, २० साउन।कोरोना भाइरसबाट हुने मृत्यु बेलायतमा फेरि बढेको बताइएको छ । यहाँ मंगलबार त्यसअघिको २४ घन्टामा कोरोना भाइरसको सङ्क्रमणबाट १३८ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

    
     
यो मृत्यु गएको पाँच महिना पछिको नै
पूरा पढ्नुहोस्

भारतमा थप ४४ हजार नयाँ सङ्क्रमित, एक दिनमा ५५५ जनाको मृत्यु

नयाँ दिल्ली, १५ साउन।भारतमा थप ४४ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

 

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभरी ४४ हजार २३० जना नयाँ सङ्क्रमित भएका हुन् । केन्द्रीय स्वास्थ्य तथा
पूरा पढ्नुहोस्

अमेरिकामा शक्तिशाली भूकम्प

भर्जिनिया,१४ साउन।अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले बिहीबार जनाएको छ ।

 

स्थानीय समयानुसार दिउँसो २.१५ बजे सो
पूरा पढ्नुहोस्

एनआरएनए बेल्जियमको चुनावमा कुटाकुट

ब्रसेल्स । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको चुनावका क्रममा कुटाकुट भएको छ । आगामी कार्यकाल २०२१/२३ का लागि नेतृत्व चयन गर्न हुन लागेको चुनावी प्रक्रियाका क्रममा एकआपसमा कुटाकुटको अवस्था सिर्जना भएको हो ।

 

यस पटकको चुनावमा
पूरा पढ्नुहोस्

कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ८९ हजार नाघ्यो

बेइजिङ,४ साउन । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ८९ हजार नाघेको छ ।

 

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ८९ हजार १७५ जनाको मृत्यु भएको छ ।
पूरा पढ्नुहोस्

भारतमा महामारीको तेस्रो वेभको खतरा, आगामी १०० दिनमा बढी जोखिम रहेको भनाई

नयाँ दिल्ली,२ साउन। भारतको सरकारले नै कोभिड १९ को महामारीको तेस्रो लहरको खतरा रहेको सरकारले जनाएको छ । भारतको सरकारले नै भारतमा महामारीको तेस्रो वेभ आउनसक्ने बताएको हो । सरकारले नागरिकहरुलाई महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा
पूरा पढ्नुहोस्

भारतमा थप ४१ हजार ८०६ नयाँ सङ्क्रमित

नयाँ दिल्ली,३१ असार।भारतमा कोरोनाभाइरसबाट नयाँ ४१ हजार ८०६ जना सङ्क्रमित भएका छन् । सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार अघिल्लो दिनभन्दा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढेको हो । अघिल्लो दिन ३८ हजार
पूरा पढ्नुहोस्

भारतमा थप ४१ हजार सङ्क्रमित    

नयाँ दिल्ली,२७ असार। भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप ४१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४१ हजार ५०६ जना सङ्क्रमित भएका हुन् ।     
     
संघीय
पूरा पढ्नुहोस्

तयार भयो आफैँले कोरोना परीक्षण गर्न मिल्ने किट, हरेक पसलमा उपलब्ध हुने

दक्षिण कोरियाले कोरोना सङ्क्रमण भए नभएको थाहा पाउन आफैँले परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ । किट यहाँका २ औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेका हुन् । यो किटमार्फत आफूलाई कोरोना लागेको शङ्का लागेमा घरमै बसेर
पूरा पढ्नुहोस्

चीनले अनुदान दिएको पाँच लाख डोज खोप बंगलादेशमा

ढाका । चीनले अनुदानमा उपलब्ध गराएको पाँच लाख डोज कोभिड–१९ विरुद्धको खोप ढाका आइपुगेको छ । 


बंगलादेश वायुसेना (बिएएफ) को विशेष विमानले उक्त खोप बुधबार बिहान राजधानी ढाका ल्याएको हो । 

 

चीनको विशाल औषधि निर्माता सिनोफार्म
पूरा पढ्नुहोस्

कोभिड–१९ खोप उत्पादनका अवरोध हटाउन विश्व स्वास्थ्य संगठनको आग्रह

जेनेभा ।  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख एवं महानिर्देशक टेड्रस अधानोम गेब्रेयससले कोभिड–१९ सङ्क्रमणको दर बढ्दै जाँदा र धेरै देशहरूमा खोप अभावको ‘गम्भीर समस्या’ सामना गर्नुपर्ने भन्दै खोप निर्माताले तत्कालका लागि बढी खोप
पूरा पढ्नुहोस्

चीनको सैन्य शक्ति विस्तार अष्ट्रेलियाको चासोको बिषय

क्यानबेरा । कोभिड १९ माहामारीका बाबजुद चीनले ६ दशमलब ८ प्रतिशतले रक्षा बजेट वृद्धि गरेको छ ।

कोभिड १९ माहामारीमा आर्थिक क्षेत्रमा परेको असरका बाबजुद चीनले रक्षा बजेट दुई सय ७२ अर्ब अमेरिकी डलर बराबर बनाएको हो । यो बजेट गत बर्षको दुई सय ६१ अर्ब
पूरा पढ्नुहोस्

भारतले पूर्वी लद्दाखको बाँकी क्षेत्रहरूमा पनि सैन्य संलग्नता त्याग्न चीनलाई भारतको आग्रह

नयाँ दिल्ली। भारतले पूर्वी लद्दाखको बाँकी इलाकाहरूमा पनि शान्ति सुरक्षा सुनिश्चित गर्न चिनियाँ सेनालाई आह्वान गरेको छ।साप्ताहिक प्रेस ब्रीफिंङमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बाँकी क्षेत्रबाट पनि सैन्य संलग्नता
पूरा पढ्नुहोस्

भारतद्धारा उदयपुरको स्कुल निमार्णमा ४ करोड २९ लाख अनुदान सहयोग प्रदान

काठमाडौं । भारत सरकारले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका गाईघाटस्थित श्री बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि ४ करोड २९ लाख अनुदान सहयोग प्रदान गरेको छ। गाईघाटस्थित श्री बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका
पूरा पढ्नुहोस्

विश्व लगानीको दृष्टिकोणले भारत पाचौँ स्थानमा

नयाँ दिल्ली । लगानी आकर्षणको दृष्टिकोणले भारत विश्वको पाचौँ देश बनेको छ । 

पीडब्ल्युसि ग्लोबल सिईओ सर्वेक्षणले गरेको बिश्लेषणमा लगानीको दृष्टिकोणले भारत पाचौँ स्थानमा आएको हो । बजार बिस्तार र वृद्धिको दृष्टिकोणले अमेरिकाले पहिलो स्थान
पूरा पढ्नुहोस्