सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

प्रवास/अन्तरराष्ट्रिय

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पद्वारा फुल्टन कारागारमा आत्मसमर्पण

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जिया फुल्टन कारागारमा आत्मसमर्पण गरेका छन् । कडा सुरक्षाका बीच उनले कारागारमा उपस्थित भई हुलिया अभिलेख गराएका हुन् ।
अभियुक्त दर्ता प्रक्रिया सम्पन्न गरी करिव २० मिनेटमै उनी रिहा भएको
पूरा पढ्नुहोस्

यी हुन् भारतको पहिलो अन्तरिक्ष यात्री

बैंग्लौर । भारतको चन्द्रयान–३ को सफलताको उत्सवमा सिङ्गो देश डुबेको छ । इशरोले चन्द्रमामा सफल अबतरण गराए पछि सारा संसारमा तहल्का मच्चाएको छ । अन्तरिक्षमा हासिल गरेको ठूलो सफलताले राकेश शर्मालाई फेरि चर्चामा ल्याएको छ । राकेश शर्मा भारतका
पूरा पढ्नुहोस्

एक अफ्रिकी दास, जसबाट २ सय बढी सन्तान जन्माइए

अफ्रिका । दास प्रथा कालो मसीले लेखिएको मानव सभ्यताको इतिहास हो । यसमा पीडा, क्रूरता, बर्बरता र अपमानजनक मृत्यु बाहेक केही थिएन । यसरी संसारका धेरैजसो भागमा दास प्रथा प्रथा थियो तर अफ्रिकीहरूका लागि यो श्रापभन्दा कम थिएन । 

अधिकांश दासको नाममा
पूरा पढ्नुहोस्

१९३ जनाको हत्या गर्ने ‘द बिस्ट सिरियल किलर’ रिहा हुदैँ, बिश्वभरी चर्चा

बोगटा । सिरियल किलरको नाम सुन्ने बित्तिकै तपाईको दिमागमा बलिउड वा हलिउडको फिल्म खेल्न थाल्छ, जसमा अपराधी मान्छे मार्ने काम गर्छ र फिल्मको नायक समाजबाट छुटकारा पाउन काम गर्छ । तर वास्तविकतामा यो सबै त्यति सजिलो छैन । यो किनभने सिरियल किलरहरू
पूरा पढ्नुहोस्

शनी ग्रहमा भेटियाे सौर्य मण्डलकै सबैभन्दा ठुलो आँधी, १० हजार माइलसम्म चौडा

लन्डन । शनि ग्रहलाई लिएर एउटा चकित पार्ने रिपोर्ट सार्वजनिक भएको छ । विज्ञहरूले शनि ग्रहमा लामो समयसम्म चल्ने ‘मेगास्टोर्म’ पत्ता लगाएका छन् । रेडियो उत्सर्जन र अमोनिया ग्यास अवरोधको अध्ययन मार्फत विशेषज्ञहरूले शनि ग्रहमा आउँदै गरेको ठूलो
पूरा पढ्नुहोस्

अमेरिकी जंगलमा लागेको डढेलोवाट मर्नेको संख्या ६७ पुग्यो, सहर नै ध्वस्त

हवाइ । अमेरिकाको हवाईको जंगलमा लागेको आगलागीमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ । सबैभन्दा बढी मृत्यु हवाईको माउ काउन्टी क्षेत्रमा भएको हो । उल्लेखनीय कुरा के छ भने धेरै ठाउँमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । हवाईका गभर्नर जोस
पूरा पढ्नुहोस्

चीनियाँ जेलमा रहेकी अष्ट्रेलियाली महिला पत्रकारको दर्दनाक पत्र, भन्छिन्, ‘बर्षमा १० घन्टा मात्रै घाम देखे’

सिडनी । जासुसीको आरोपमा विगत तीन वर्षदेखि चीनमा जेलमा रहेकी चिनियाँ अष्ट्रेलियाली महिला पत्रकार चेङ लेईले चकित पार्ने खुलासा गरेकी छन् । चेङ लेइले पत्र लेखेर जेलको अवस्थाबारे जानकारी दिएकी छन् । महिला पत्रकारका अनुसार उनलाई वर्षमा १० घण्टा
पूरा पढ्नुहोस्

पाकिस्तानको तल्लो संसद रातारात विघटन

इस्लामबाद । पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शहबाज सरिफको सल्लाहमा संसदको तल्लो सदन राष्ट्रिय सभा भंग गरेका छन् । यस संसद भंग भएसँगै मुलुकमा आमनिर्वाचन गर्ने बाटो खुलेको छ । यो निर्णय गए राति भएको हो ।

पीटीआई रिपोर्टका
पूरा पढ्नुहोस्

किम जोङ उनद्धारा सेनाको शीर्ष जनरल बर्खास्त

सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले सेनाको शीर्ष जनरललाई बर्खास्त गरेको छ । सो बर्खास्ती पछि राष्ट्रपति किम जोङले युद्धको सम्भावनाको लागि थप तयारी गर्न निर्देशनसमेत दिएका छन् । जसअनुसार उनले भनेका तयारीहरूमा हतियार उत्पादन प्रवर्द्धन र
पूरा पढ्नुहोस्

क्यान्सर पीडित १० वर्षीया छोरीले दुलही बन्न चाहे पछि गरियाे बिहे तर बाँचिनन्

न्युयाेर्क । जब मानिसको मृत्यु नजिक हुन्छ, तब उसको अन्तिम इच्छालाई स्वीकार गर्नुपर्छ। त्यसोभए यो किन अनौठो हुनु पर्छ । हालै अमेरिकामा बस्दै आएकी एक बालिकाका अभिभावकले पनि उनको अनाैठाे अन्तिम इच्छा स्वीकार गरेका छन् । जस अनुसार नर्थ क्यारोलिना,
पूरा पढ्नुहोस्

अन्तरिक्षमा नासाले फेला पार्यो ४६ वर्ष पुरानो स्पेश यान

न्युयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अन्तरिक्षमा हराएको आफ्नो यानसँग सम्पर्क गरेको छ । जसकाकारण नासाले अब राहतको सास फेरेको छ । वास्तवमा भ्वाएजर–२ अन्तरिक्ष यानसँग नासाको सम्पर्क २१ जुलाईदेखि नै टुटेको थियो । अन्तरिक्षयानसँग फेरि
पूरा पढ्नुहोस्

आङ सान सुकीलाई ५ मुद्दामा माफी

यांगुन । म्यानमारमा सन् २०२१ मा भएको सैनिक विद्रोहपछि जेलमा परेकी नेतृ आङ सान सुकीलाई माफी दिइएको छ । म्यानमारकी पूर्व नेतृ आङ सान सुकीलाई १९ अपराधमध्ये ५ माफी दिइएको छ, जसका लागि उनलाई दोषी ठहर गरी ३३ वर्षको जेल सजाय दिइएको छ ।

म्यानमारको
पूरा पढ्नुहोस्

गैरआवासीय नेपाली संघ जापानको उपाध्यक्षमा सचिन श्रेष्ठले उम्मेदवारी घोषणा

जापान,गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको उपाध्यक्षमा सचिन श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्। 

 

मिडिया सञ्चार डटकम सँग कुरा गर्दै श्रेष्ठले आगामी चुनावमा NRNA जापानको उपाध्यक्ष पदमा उम्मेदवारी दिन गइरहेको जानकारी
पूरा पढ्नुहोस्

दुई पटकको असफलतापछि शुक्रबार फेरि चन्द्रमामा यान पठाउँदै भारत

काठमाडौँ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले तेस्रोपटक चन्द्रमामा रकेट प्रक्षेपण गर्ने भएको छ । १४ जुलाई (शुक्रबार) दिउँसो भारतको महत्वकांक्षी मिसन चन्द्रयान-३ प्रक्षेपण गर्न लागिएको हो ।

यसअघि चन्द्रमा चुम्ने भारतका दुई प्रयास असफल
पूरा पढ्नुहोस्

साउदीको अमेरिकी दूतावासनजिक गोली चल्दा नेपाली सुरक्षागार्डको मृत्यु

काठमाडौं । साउदी अरेबियाको अमेरिकी वाणिज्य दूतावासनजिक गोली चलेको छ । घटनामा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको साउदी प्रेस एजेन्सीले बताएको छ । मृत्यु हुने नेपालीको परिचय खुलाइएको छैन ।

एजेन्सीका अनुसार जेद्दास्थित दूतावास
पूरा पढ्नुहोस्