सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

प्रवास/अन्तरराष्ट्रिय

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा

काठमाडौं, १३ असोज।अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार १ डलरको बिक्रीदर १३१ रुपैयाँ ४१ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि १३० रुपैयाँ ८१ पैसा कायम भएको छ । यसअघि मंगलबार १ डलरको भाउ (बिक्रीदर)
पूरा पढ्नुहोस्

जापानका पूर्व प्रधानमन्त्री आबेको आज राजकीय सम्मानका साथ अन्त्येष्ठि गरिने

काठमाडौं।जापानका पूर्व प्रधानमन्त्री शिञ्जो आबेको अन्त्येष्ठि आज राजकीय सम्मानका साथ गरिने भएको छ ।

 

जापानमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री पदमा रहनुभएका शिञ्जोको राजकीय सम्मानका साथ गरिने अन्त्येष्ठिको तयारी पूरा भएको छ ।
पूरा पढ्नुहोस्

इटालीले पाउँदैछ पहिलो महिला प्रधानमन्त्री

एजेन्सी/रोम । इटालीमा सम्पन्न चुनावमा अति दक्षिणपन्थी पार्टी ब्रोदर्स अफ इटाली विजयउन्मुख छ र सो पार्टीकी नेतृ जर्जिया मेलोनी देशको पहिलो महिला प्रधानमन्त्री बन्ने बाटोमा छन् । निर्वाचनपछिको मत सर्वेक्षणहरुले उनको पार्टी विजयउन्मुख देखाएका
पूरा पढ्नुहोस्

आप्रवासी चढेको डुङ्गा डुब्दा सिरियामा चौँतीसको मृत्यु

दमासकस, ७ असोज।लेबनानबाट आप्रवासीहरु ल्याई आएको एक डुङ्गा सिरियाली क्षेत्रको समुद्रमा डुब्दा त्यसमा रहेका कम्तीमा पनि ३४ जना आप्रवासीको ज्यान गएको छ । ज्यान जानेमा आप्रबासीहरु नै परेका सिरियाली अधिकारीहरुले जानकारी दिएका छन्
पूरा पढ्नुहोस्

भारतको विहारमा चट्याङ लागेर एक्काइ जनाको मृत्यु

नयाँदिल्ली, ४ असोज।भारतको पूर्वी राज्य विहारमा बितेका २४ घण्टामा वर्षाका बीच चट्याङ पर्दा कम्तीमा २१ जनाको ज्यान गएको राज्यको विपद् व्यवस्थापन प्राधिकरणका एक जना अधिकारीले आज टेलिफोनमा पुष्टि गरेका छन् । कृषिकर्ममा व्यस्त भएका बेला उनीहरूको
पूरा पढ्नुहोस्

महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कार सम्पन्न

लन्डन । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कार सम्पन्न भएको छ । महारानी एलिजाबेथको राजधानी लण्डनमा रहेको प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबेमा सम्पन्न भएको हो । समारोहमा विभिन्न देशका विशिष्ट
पूरा पढ्नुहोस्

गौतम अडानी संसारको दोस्रो धनी व्यक्ति

नयाँ दिल्ली, ३ असोज।जेफ बेजोसले विश्वको दोस्रो सबैभन्दा धनी व्यक्तिको रूपमा आफ्नो हैसियत गुमाएका छन् । भारतीय व्यापार मुगल गौतम अडानी ब्लुमबर्गको अरबपति सूचांकमा द्रुत रूपमा उक्लने क्रममा बेजोस तेस्रो नम्बरमा झरेका हुन् । विश्वका शीर्ष १०
पूरा पढ्नुहोस्

बेलायती महारानी एलिजाबेथ द्वितीयको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

एजेन्सी । बेलायतका महारानी एलिजाबेथ द्वितीयको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । अन्त्येष्टिका दिन आज बेलायतमा सार्वजनिक बिदा दिइएको छ । 

ब्रिटिस राजारानीलाई राजमुकुट पहिराइने र गद्दी आरोहण गराइने ऐतिहासिक गिर्जाघर
पूरा पढ्नुहोस्

बेलायतका महारानी एलिजाबेथ द्वितीयको अन्तिम संस्कार सेप्टेम्बर १९ मा 

एजेन्सी । बेलायतका महारानी एलिजाबेथ द्वितीयको अन्तिम संस्कार अर्को साता गरिने भएको छ । गत बिहीवार ९६ वर्ष उमेरमा निधन भएका एलिजावेथको आगामी सोमबार अर्थात् सेप्टेम्बर १९ मा अन्तिम संस्कार गरिने बताइएको छ । महारानी एलिजाबेथको अन्तिम यात्रा
पूरा पढ्नुहोस्

चार्ल्स बने बेलायतका राजा

लण्डन । बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएपपछि उनका जेठा छोरा चार्ल्स राजा बनेका छन् । ७३ वर्षीय चार्ल्स, प्रिन्स अफ वेल्स, रानी एलिजाबेथ द्वितीय र एडिनबर्गको ड्यूक प्रिन्स फिलिपको
पूरा पढ्नुहोस्

बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन 

एजेन्सी । बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । बेलायतमा सबैभन्दा लामो समय शाषण गरेकी महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा गएराति निधन भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । ७ दशक बेलायतको राजकीय सत्ताको नेतृत्व गरेका
पूरा पढ्नुहोस्

गर्भवती महिलाको मृत्युपछि पोर्चुगलकी स्वास्थ्यमन्त्रीले दिइन राजीनामा

पोर्चुगल।पोर्चुगलका स्वास्थ्य मन्त्री मार्टा टेमिडोले एक भारतीय गर्भवती महिलाको मृत्यु भएपछि मंगलबार राजीनामा दिएकी छिन् ।

 

स्वास्थ्यमन्त्रीले दिएको राजीनामा प्रधानमन्त्रीले स्वीकारेका छन् । लिस्बनमा एक गर्भवती महिलाको मृत्यु
पूरा पढ्नुहोस्

सुकीलाई थप ६ वर्ष जेल सजाय

म्यानमार, ३१ साउन।सेना शासित म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भ्रष्टाचारका चारवटा मुद्दामा दोषी ठहर गर्दै ६ वर्षको जेल सजाय सुनाएको छ ।

 

७७ वर्षीय नोबेल पुरस्कार विजेता सुकीलाई भ्रष्टाचारदेखि चुनाव उल्लंघनसम्मका
पूरा पढ्नुहोस्

भारतीय दूतावासले मनायो ७६औं स्वतन्त्रता दिवस

काठमाडौं, ३० साउन।काठमाडौंस्थित भारतीय दूतावासले आज एक कार्यक्रमको आयोजना गरी भारतको ७६औं स्वतन्त्रता दिवस मनाएको छ ।

 

भारत बेलायतबाट सन् १९४७ अगष्ट १५ का दिन स्वतन्त्र भएको थियो । त्यसपछि सोही दिन अर्थात अगष्ट १५ लाई भारतले आफ्नो
पूरा पढ्नुहोस्

श्रीलंकामा अन्ततः चार महिनापछि प्रदर्शनकारीले नै हटाए प्रदर्शन स्थल

कोलम्बो, २६ साउन।अघिल्लो सरकारलाई पतन गर्ने श्रीलंकाका प्रदर्शनकारीले राष्ट्रपतिको कार्यालय नजिकैको मुख्य प्रदर्शन स्थल भत्काएको घोषणा गरेका छन् । विश्वविद्यालयका विद्यार्थी र वामपन्थी दलहरूको नेतृत्वमा रहेको समूहले राजधानीको गाले फेस
पूरा पढ्नुहोस्