सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १७ बैशाख २०८३ / Thursday, 30 April 2026

मुख्य समाचार

अर्थमन्त्री महत एआइआइबिको बैठकमा सहभागी हुन इजिप्ट प्रस्थान

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेण्ट बैंक (एआइआइबि)को बार्षिक बैठकमा सहभागी हुन इजिप्टको राजधानी कायरो प्रस्थान गर्नु भएको छ । उहाँले एआइआइबिको गभर्नरको हैसियतमा बैठकमा सहभागिता जनाउनु हुनेछ । उहाँको
पूरा पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण टोली सार्वजनिक, को-को परे भ्रमण टोलीमा ?

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणकाे टोली सार्वजनिक गरिएकाे छ ।असोज ६ देखि १३ सम्म आठ दिन हुने प्रधानमन्त्री प्रचण्डकाे चीन भ्रमणकाे टाेली सार्वजनिक गरिएकाे हाे ।

 

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर
पूरा पढ्नुहोस्

चन्द्र भण्डारीसहित ८ जना कांग्रेस केन्द्रीय सदस्य मनोनीत

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले चन्द्र भण्डारीसहित ८ जनालाई केन्द्रीय कार्य समिति सदस्यमा मनोनीत गरेका छन् । ८ मध्ये शेखर समूहबाट भण्डारी र शारदा पौडेलमात्र छन् ।

 

भण्डारीसहित मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद
पूरा पढ्नुहोस्

काठमाडौंमा शिक्षकको प्रदर्शनले यातायात आवागमन अस्तव्यस्त

काठमाडौं । संसद्‌मा दर्ता विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकले बिहीबार पनि आन्दोलन जारी राख्दा काठमाडौं उपत्यकाको सडक अस्तव्यत भएको छ । माइतीघर-नयाँबानेश्वरसम्म जारी आन्दोलनका कारण बानेश्वर, बिजुलीबजार र थापाथली सडकमा सवारीहरु
पूरा पढ्नुहोस्

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको हो । आजको बैठकमा समसामयिक राजनीति, आन्तरिक पार्टी संरचनालगायत विषयमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए
पूरा पढ्नुहोस्

आन्दोलनरत शिक्षकलाई गृहमन्त्रीले भने : आन्दोलन रोकेर पढाउन जानू, निरन्तर छलफल गरौँ

काठमाडौँ । संसद्‌मा दर्ता शिक्षा विधेयकविरुद्ध काठमाडौंमा आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता सुरु भएको छ। आन्दोलनको नेतृत्वकर्ता नेपाल शिक्षक महासंघका प्रतिनिधि र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच बिहीबार बिहान गृहमन्त्रीकै
पूरा पढ्नुहोस्

देशभरका सामुदायिक विद्यालय आजदेखि अनिश्चितकालका लागि बन्द

काठमाडौं । नेपाल शिक्षक महास‌ंघको आह्वानमा देशभरका सामुदायिक विद्यालय बिहीबारदेखि ​बन्द हुने भएको छ। शिक्षकहरूको आन्दोलनका कारण आजदेखि विद्यालय बन्द हुँदा देशभरका ७० लाख भन्दा बढी विद्यार्थीको पठनपाठन अवरुद्ध हुने भएको हो।

महासंघको
पूरा पढ्नुहोस्

सभामुख घिमिरेद्वारा आयरल्याण्डका समकक्षीसँग भेट

काठमाडौं । आयरल्याण्ड भ्रमणमा रहेका सभामुख देवराज घिमिर र आयरल्याण्डका समकक्षीसँग भेटघाट भएको छ । सभामुख घिमिरेले बुधबार साँझ आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलसँग भेटबार्ता गरेका हुन् । सो भेटमा दुई देशका संसदबीच
पूरा पढ्नुहोस्

महाधिवेशनमा आफूलाई साथ दिएको भए सफलता मिल्ने थियोः डा. शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४औं महाधिवेशनमा परिवारका अन्य सदस्यहरुले सहयोग गरेको भए अहिलेको परिणाम नआउने वताएका छन्। 

 

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय बी.पी.नगरमा आयोजित बिपी साहित्य
पूरा पढ्नुहोस्

सभापति देउवालाई कार्यशैली सच्याउन शेखर कोइरालाको चेतावनी

काठमाडौं, ३ असोज । पार्टी सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन कांग्रेस नेता डा शेखर कोइरालाले चेतावनी दिएका छन् ।

 

मंगलबार आफूपक्षीय नेताहरुको भेला गरेका शेखरले बुधबार धुम्बाराहीस्थित देउवा निवास पुगेर सभापति देउवालाई
पूरा पढ्नुहोस्

बिपीले सामाजिक न्याय, समानता र व्यवहारिक शिक्षामा जोड दिएका थिएः डा. केदारभक्त माथेमा

काठमाडौं। नेपाली कांग्रेसको ११०औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको बिपी साहित्य सम्मेलनको स्थगित तेश्रो दिनको कार्यक्रम बुधबार शुरु भएको छ। 

 

नेपाली कांग्रेसको मुख्यालय बी.पी.स्मृति भवनमा बुधबारको कार्यक्रमको
पूरा पढ्नुहोस्

शिक्षा विधेयकविरुद्ध माइतीघरमा शिक्षकहरुको विरोध प्रदर्शन

काठमाडौँ । देशभरबाट आन्दोलनमा आएका शिक्षकहरु राजधानीको माइतीघरमा भेला भएका छन् । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षकहरु आन्दोलनका लागि काठमाडौँ आएका हुन्
पूरा पढ्नुहोस्

संविधान दिवस : सात संविधान, तीन प्रयोग

-सुदीप पौडेल

काठमाडौं, ३ असोज । लामो समय र अर्बाैं रुपैयाँ खर्च गरेर संविधानसभाबाट नेपालको सातौँ संविधान जारी भएको आज ८ वर्ष पूरा भएको छ । यसबीचमा संविधान जारी गर्दा पक्षमा रहेका र विपक्षमा रहेका दलहरू पटक पटक सरकारमा सहभागी भए, गठबन्धन
पूरा पढ्नुहोस्

जनतामा फाटो ल्याउने प्रवृत्ति राष्ट्रिय एकताविरुद्ध छ : केपी ओली

काठमाडौं, ३ असोज । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनतामा फाटो ल्याउने प्रवृत्ति राष्ट्रिय एकताको पक्षमा हुन नसक्ने बताएका छन् ।

 

संविधान दिवसको अवसरमा बुधबार नारायणचौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्र्दै उनले जनतामा फाटो
पूरा पढ्नुहोस्

संविधानले समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको उल्लेख गरेका छन् ।

 

संविधान दिवसको शुभकामना व्यक्त गर्दै उनले संविधानसभामार्फत
पूरा पढ्नुहोस्