सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

मुख्य समाचार

नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ

बाँके। बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।

 

विमानस्थलमा जाँचका
पूरा पढ्नुहोस्

बीपी साहित्य महाेत्सवकाे दाेस्राे दिन, यस्ताे छ आजकाे कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको ‘बीपी साहित्य सम्मेलन अन्तर्गत आज दोस्रो दिनका कार्यक्रमहरू अहिले बिहान ९ बजेदेखि सुरु हुँदैछ । महोत्सवको दोस्रो दिन बिहान ९ बजे ‘वीर गणेशमान’ चलचित्र प्रस्तुत गर्न लागिएको प्रचार विभागका
पूरा पढ्नुहोस्

श्रम गन्तव्य मुलुकका राजदूत र कूटनीतिक नियोग प्रमुखलाई किन काठमाडौं बोलाइयो ?

काठमाडौं । श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न नेपालका श्रम गन्तव्य देशका राजदुत र नियोग प्रमुखलाई काठमाडौं बोलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशस्थित नेपाली दुतावास तथा कुटनैतिक नियोगका
पूरा पढ्नुहोस्

ललिता निवास प्रकरण : थुनामा रहेका १७ जनालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

 

गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हाे ।जिल्ला अदालत काठमाडौँमा
पूरा पढ्नुहोस्

ललिता निवास प्रकरणको थुनछेक बहस सकियो, आजै आदेश आउने

काठमाडौँ । ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दामा थुनछेक बहस सकिएको छ ।

जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासमा पक्राउ परेका १८ जना प्रतिवादीका तर्फबाट र सरकारी वकिलको तर्फबाट बहस सकिएको हो ।आज १८ औ नम्बरको प्रतिवादीका
पूरा पढ्नुहोस्

मेरो राजनीतिक प्रेरणाको स्रोत बिपी नै हुन् : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं पार्टीका संस्थापक नेता जननायक बिपी कोइराला नै आफ्नो राजनीतिक प्रेरणाको स्रोत भएको बताएका छन् ।

पार्टीले आयोजना
पूरा पढ्नुहोस्

बीपीका नाममा चार दशकदेखि खाली रहेको त्यो कोठा

चितवन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (विपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि उनकै नाममा खाली छ । भरतपुर महानगरपालिका-२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्त कोठा अहिले पनि उनकै सम्झनामा खाली
पूरा पढ्नुहोस्

११०औँ बिपी जयन्ती आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११०औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मुलुकभर मनाइँदैछ ।

राष्ट्रियता, लोकतन्त्र तथा समाजवादका क्षेत्रमा उहाँले पुर्याउनुभएको अतुलनीय योगदान नेपाली राजनीतिक इतिहासमा अजर र
पूरा पढ्नुहोस्

आजदेखि तीन दिने बीपी साहित्य महोत्सव सुरु

काठमाडौं । आजदेखि तीन दिने बीपी साहित्य महोत्सव सुरु हुँदैछ । नेपाली कांग्रेसले बीपीको सम्झनामा यही भदौ २६ गतेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा महोत्सव गर्न लागेको हो ।सहमहामन्त्री बद्री पाण्डेको संयोजकत्वमा रहेको मूल तयारी समितिले
पूरा पढ्नुहोस्

अब कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्छ : शेखर कोइराला

चितवन। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीबिरुद्धको भ्रम चिर्नका लागि अव कांग्रेस नेतृत्वको सरकार बन्नुपर्ने बताउनुभएको छ ।

 

शनिबार चितवनमा कांग्रेस चितवनले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै कोइरालाले अहिले
पूरा पढ्नुहोस्

चितवनमा एक आपसमा ठोक्किए ट्रक, एकको मृत्यु

भरतपुर, २३ भदौं । दुई ट्रक एक आपसमा ठोक्किँदा एक ट्रक चालकको मृत्यु भएको छ ।सो दुर्घटनामा परेर ना ३ ख ५४८८ नम्बरको ट्रक चालक नवलपरासी जिल्ला गैंडाकोट–१ का ४३ वर्षीय प्रकाश कुँवर मृत्यु हो ।

 

महेन्द्र राजमार्ग अन्तर्गत राप्ती
पूरा पढ्नुहोस्

भारतमा आजदेखि जी-२० शिखर सम्मेलन शुरु हुँदै

दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि शुरु हुने जी-२० शिखर सम्मेलनमा भाग लिन विश्व नेताहरु हिजै दिल्ली आइपुगेका छन् । सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडन हिजै दिल्ली आइपुग्नु भएको हो ।

यसैगरी बेलायती प्रधानमन्त्री ऋषि सुनक
पूरा पढ्नुहोस्

कैदी हत्या प्रकरण : सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता

काठमाडौँ- संखुवासभा जिल्ला कारागारमा भएको कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले सात प्रहरी र आठ कैदीविरुद्ध जिल्ला अदालतमा आज कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको छ।

प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी हवल्दार राजकुमार
पूरा पढ्नुहोस्

मोदी र बाइडेनबीच भेटवार्ता

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ। जी–२० शिखर सम्मेलनका क्रममा गएराति उनीहरूबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्री मोदीले आफूहरूबीच आर्थिक तथा जनसम्बन्धबारे कुराकानी भएको
पूरा पढ्नुहोस्

तीन सचिवको सरुवा, यस्ता छन् मन्त्रिपरिषद् बैठककाे १५ निर्णय

काठमाडौं, २२ भदौ । सरकारका तीन सचिवको सरुवा गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटालाई कानुन न्याय तथा संसदीय मामिला
पूरा पढ्नुहोस्