सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

मुख्य समाचार

'भारतीय लगानीकर्ताहरुका लागि नेपाल आकर्षक गन्तव्य'

दिल्ली । भारतका लागि नेपाली राजदूत डा शंकर शर्माले नेपालको सूचना प्रविधि क्षेत्रमा  लगानी गर्न भारतीय उद्यमीहरुलाई आग्रह गरेका छन् । दिल्लीस्थित नेपाली दूतावासद्वारा सोमबार आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै राजदूत डा शंकर शर्माले भने,
पूरा पढ्नुहोस्

आज श्रीकृष्ण जन्माष्टमी, सार्बजनिक बिदा

काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी । भगवान श्रीकृष्णको जन्म भएको दिनको अवसरमा आजै देशैभरी श्रीकृष्णा जन्म अष्टमी बिभिन्न कार्यक्रम गरी मनाईदैछ । पाटन दरबार संग्रहालयका साथै देशैभरी रहेका श्रीकृष्ण मन्दिरमा आज भक्तजनहरुको दर्शनका लागि भीड
पूरा पढ्नुहोस्

एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल दुई मतले विजयी

रुपन्देही । बुटवलमा जारी नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार अध्यक्षका प्रत्यासी हरि रिजाललाई २ मत मतले पराजित गर्दै कंडेल विजयी भएका हुन् ।

विजयी कंडेलले ४७९ मत प्राप्त गरेका थिए
पूरा पढ्नुहोस्

कोशी सरकारविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पनि फैसला भएन । निवेदकको तर्फबाट जवाफी बहस बाँकी रहेकाले सुनुवाइ हेर्दाहर्दैमा गएको हो ।

 

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत
पूरा पढ्नुहोस्

भ्रष्टाचार न्यूनीकरणमा सरकारलाई कांग्रेसको पूर्ण समर्थन छ : गगन थापा

ढोरपाटन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले थालेको भ्रष्टाचार न्यूनीकरणको अभियानमा कांग्रेसको पूर्णरूपमा समर्थन रहेको बताएका छन् । नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै
पूरा पढ्नुहोस्

फोहोर व्यवस्थापनका निम्ति संघीय, प्रादेशिक र स्थानीय सरकार गम्भीर बन्नुपर्छः प्रधानमन्त्री

काठमाडौँ, १९ भदौ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरोकारवाला निकाय र पक्षका प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।

 

मंगलबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्री
पूरा पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली पुगे सिंहदरबार

काठमाडौं, १९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीच पछिल्लो राजनीतिक तथा समसामयिक विषयमा छलफल भएको छ ।

 

 मंगलबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा
पूरा पढ्नुहोस्

नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

काठमाडौं, १८ भदौ । ओपनर आसिफ शेखको अर्धशतकप्रेरित नेपालले एसिया कप–२०२३ मा भारतविरुद्ध २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

 

व्यक्तिगत एक रनमा खेलिरहँदा क्याच हुनबाट बचेका आसिफले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङमा आएको नेपालले ४८.२
पूरा पढ्नुहोस्

पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्छः अर्थमन्त्री डा. महत

पोखरा । अर्थमन्त्री डा. प्रकाशशरण महतले पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्ने बताउनु भएको छ । पोखरा पर्यटन परिषद्को २३ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘पोखरालाई ट्रानजिट प्वइन्टका रुपमा विकसित गर्नुपर्छ ।
पूरा पढ्नुहोस्

भारतविरुद्द ३८ रन बनाएर आउट भए कुशल

काठमाडौँ । एसिया कप क्रिकेटको भारतविरुद्दकाे खेलमा सोमबार नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ ।

 

नेपालले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशललाई गुमाएको हो । उनी ३८ रन बनाउँदै पेभेलियन फर्किए । उनले २५ बलको सामना गरी दुई छक्का र
पूरा पढ्नुहोस्

नेपाल र भारतबीचको खेल सुरु, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं, १८ भदौ । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल सुरु भएको छ ।

 

श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा नेपालले सुरुमा ब्याटिङ गरेको छ ।भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ
पूरा पढ्नुहोस्

कोशी प्रदेश सरकारविरुद्ध मुद्दाको सुनुवाइ पूर्ण इजलासमा, को–को परे न्यायाधीश ?

काठमाडौं, १८ भदौ । कोशी प्रदेश सरकारविरुद्ध परेको रिटको सर्वाेच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदै छ ।

 

सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा कोशी सरकारविरुद्ध परेको सिटमाथि सोमबारबाट निरन्तर सुनुवाइ हुन
पूरा पढ्नुहोस्

एमाले लुम्बिनीमा जुटेन सहमति, आज निर्वाचनवाट नेतृत्व चयन गरिदैँ

बुटवल, १८ भदौ । नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि दुई जनाको उम्मेदवारका बिचमा आज मतदान हुदैछ ।सहमतिको प्रयास असफल भए पछि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गरे पछि उनीहरु बिच प्रतिस्पर्धा गराउनका लागि आज मतदान हुन लागेको हो
पूरा पढ्नुहोस्

ललिता निवास जग्गा प्रकरण : पूर्वमन्त्री जोशीको बिगो ६२ करोड घटाउन अदालतमा पत्राचार

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा प्रतिवादी बनाइएका पूर्व मन्त्री चन्द्रदेव जोशीको बिगो रकम घटाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अदालतमा पत्राचार गरेको छ।

अदालतमा थुनछेक बहस चलिरहँदा सरकारी वकिलले यसअघि अभियोगमा दायर गरिएको
पूरा पढ्नुहोस्

कोशी सरकारको रिटमाथि आजवाट पूर्ण इजलासमा सुनवाइ हुने

काठमाडौं, १६ भदौं । कोशी प्रदेश सरकारको भविश्यका बारेमा आजवाट सर्वोच्च अदालतमा पुर्ण इजालासमा सुनवाई हुदैँछ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संबैधानिक हैसियतका बारेमा आजवाट सर्वोच्च अदालतको पुर्ण इजालसमा
पूरा पढ्नुहोस्