सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

मुख्य समाचार

प्रचण्ड सरकार देशलाई टाट पल्टाउन उद्यत छः ओली

काठमाडौं, १६ भदौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डसँग देश बनाउने कुनै भिजन नभएको आरोप लगाएका छन् । 

 

मुलुककाे अर्थतन्त्र धरासयी बन्दै गएको र बैंकहरुसँग ऋण लिएर कर्मचारीले तलब खुवाउनु पर्ने अवस्था आउँदा
पूरा पढ्नुहोस्

नेपालगञ्जमा प्रशासनले लगायो अनिश्चितकालीन कर्फ्यु

नेपालगञ्ज । सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाएको छ ।

 

प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले मंगलबार दिउँसो १ बजेदेखि लागु हुने गरी
पूरा पढ्नुहोस्

एसियाडको क्रिकेटमा भारतसँग पराजित हुँदै नेपाल बाहिरियो

काठमाडौं, १६ असोज । भारतसँग नेपाल पराजित भएको छ ।एशियाली खेलकूद प्रतियोगिता अन्तर्गत टी–२० क्रिकेट अन्तर्गत क्ववाटर फाइनल खेलमा नेपाल भारतसँग पराजित भएको हो ।

 

चीनको हाङजाउमा मंगलबार बिहान भएको नेपाल भारतसँग २३ रनले पराजित भएको हो।
पूरा पढ्नुहोस्

प्रतिनिधिसभा बैठक बस्दै, बिधुत बिधेयक पेश गरिने

काठमाडौं, १६ असोज । सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ ।संङघीय संसद सचिवालयमा सो बैठक बस्न लागेको हो । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

 

संङघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार मंगलबारको
पूरा पढ्नुहोस्

एमाले कोशी प्रदेश अध्यक्षमा खतिवडा विजयी

मोरङ । विराटनगरमा जारी नेकपा एमालेको कोशी प्रदेश अधिवेशनले प्रदेश अध्यक्षमा मोरङका घनश्याम खतिवडालाई निर्वाचित गरेको छ । घनश्याम खतिवडाले ५१२ मत प्राप्त गरी मोरङका विनोद ढकाललाई पराजित गरेका हुन् । विनोद ढकालले ४३० मत प्राप्त गरेका थिए
पूरा पढ्नुहोस्

भारतद्वारा नेपाललाई २०३ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । चीनमा जारी १९औं एशियाली खेलकुदको पुरुष क्रिकेटमा सेमिफाइनल प्रवेशका लागि नेपाल र भारत विचको प्रतिस्पर्धा जारी छ । जेजिझाङ क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले नेपाललाइ जितका लागी २०३ रनको लक्ष्य प्रस्तुत गरेको छ
पूरा पढ्नुहोस्

नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, १५ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा बहालवाला सचिव मधु कुमार मरासिनीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

सोमबार आयोगले विशेष अदालतमा सचिव
पूरा पढ्नुहोस्

गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण

काठमाडौं, १५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीले गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएको छ ।

 

सोमबार राष्ट्रपति भवन शीतल निवास पुगेर सभापति रवि लामिछाने, महामन्त्री मुकुल ढकाल, सहमहामन्त्री
पूरा पढ्नुहोस्

सेयर बजार स्वस्थकर बनाउन जरुरी छ : अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारलाई स्वस्थकर बनाउन जरुरी रहेको औंल्याउनु भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वर्ल्ड इन्भेस्टर विक–२०२३ का अवसरमा आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै मन्त्री डा. महतले भन्नुभयो,
पूरा पढ्नुहोस्

नौ महिनामा भित्रिए आठ लाख पर्यटक, सबैभन्दा बढी भारतीय

काठमाडौँ । अङ्ग्रेजी वर्ष सन् २०२३ को नौ महिनामा करिब आठ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उदृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि सेप्टेम्बर महिनासम्म हवाई मार्ग भएर सात लाख ८२
पूरा पढ्नुहोस्

अरुण तेस्रो आयोजना पावर हाउसको काम एक महिनादेखि ठप्प

संखुवासभा । संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेश मार्गका बासिन्दाको आन्दोलनका कारण एक महिनादेखि ठप्प छ। गत भदौ १६ गते देखि अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवेश मार्गका मुआब्जा पीडितले आन्दोलन गरिरहेका
पूरा पढ्नुहोस्

निजामती विधेयक अघि बढाउने सरकारको तयारी, तहगत बढुवा र अवकाश उमेर ६० वर्ष प्रस्ताव

काठमाडौं । निजामती कर्मचारी सम्बन्धी विधेयक मन्त्रिपरिषद्‌को विधेयक समितिबाट पारित भएको छ। विधेयक समितिले लामो छलफलपछि विधेयकको मस्यौदा तयार गरेको छ। विधेयक समितिले उक्त विधेयकको मस्यौदामा केही नयाँ व्यवस्था गरेको छ। मन्त्रिपरिषद्‌को
पूरा पढ्नुहोस्

पशुपति जलहरी प्रकरणमा तत्कालीन सदस्य सचिव ढकालसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पशुपतिनाथको सुनको जलहरीमा हिनामिना गरेको आरोपमा तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

 

आइतबार अख्तियारले विशेष अदालतमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव
पूरा पढ्नुहोस्

संविधान दिवसका अवसरमा अपराधीलाई उन्मुक्ति दिन बन्द गरौं : रवि लामिछाने

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसका अवसरमा अपराधीलाई उन्मुक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा लामिछानेले संविधान दिवसलाई मौका छोपेर सरकारको सिफारिसमा
पूरा पढ्नुहोस्

सुन तस्करी छानबिनका लागि पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन

काठमाडौं । सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि चार सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । भर्खरै सम्पन्न मन्त्रिपरिषद्को आकस्मिक बैठकले उच्चअदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यलको संयोजकत्वमा आयोग गठन गरेको हो
पूरा पढ्नुहोस्