सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

मुख्य समाचार

श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम उल्लङ्घन गर्ने दुई हेलिकोप्टर कम्पनीका ‘एएस–३५० बी३ई’ हेलिकोप्टरको उडानमा रोक लगाएको छ । लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने नियम उल्लङ्घन गरेको भन्दै प्राधिकरणले श्री
पूरा पढ्नुहोस्

सुवर्ण शम्शेरको पहलमा दोस्रो बजेट आएदेखि नेपालको बजेट खर्च प्रणाली सिस्टममा चलेको हो – उदय शमशेर राणा

ललितपुर,नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले सुवर्ण शम्शेर राणाको पहलमा दोस्रो बजेट आएदेखि नेपालको बजेट खर्च प्रणाली व्यवस्थित रुपमा चलेको वताएका छन् । बुधबार ललितपुरमा आयाेजित सुवर्ण स्मृति परिषदको १०
पूरा पढ्नुहोस्

सुर्खेत-हिल्सापछि कर्णाली र भेरी करिडोरका सडक बनाउँछौँ : कार्यवाहक प्रधानमन्त्री

सुर्खेत । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारले सुर्खेत–हिल्सा सडक निर्माणमा जोड दिने बताएका छन् ।

 

गुर्भाकोट नगरपालिका सुर्खेत बोटेचौरस्थित स्थापना भएको भेरी कोरिडोर सिञ्चाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालयको
पूरा पढ्नुहोस्

इन्द्रजात्रामा सहभागी हुन वसन्तपुर पुगे राष्ट्रपति पौडेल

काठमाडौं, ११ असाेज । राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रामा सहभागी हुन हिँडेरै जात्रास्थल वसन्तपुरमा पुगेका छन् । जुद्ध शमशेरको शालिकदेखि उनी हिँड्दै वसन्तपुर पुगेका हुन् ।

 

जुद्ध शमशेरको शालिकबाट हनुमानढोका तिर सवारी साधन लैजान
पूरा पढ्नुहोस्

देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लागेकाे माओवादीको निष्कर्ष

काठमाडौं । सरकार नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लागेको निष्कर्ष निकालेको छ ।

 

बिहीबार कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बसेको पदाधिकारी बैठकले देशमा धार्मिक र
पूरा पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्ड मानसराेवरमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीवार कैलाश पर्वत र मानसरोवर पुगेका छन् ।

 

चीनको औपचारिक भ्रमणमा रहेका प्रचण्ड हिजाे बुधवार तिब्बतको ल्हासा गएका थिए । उनी ल्हासाकाे गङ्गा विमानस्थलबाट तिब्बत एअरलाइन्समार्फत कैलाश
पूरा पढ्नुहोस्

नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो

काठमाडौं । नेपालको सार्वजनिक ऋण झन् बढेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्म सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण २३ खर्ब ९ करोड ८६ लाख ९६ हजार रुपैयाँ पुगेको हो ।

उक्त
पूरा पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्ड आज कैलाश पर्बत दर्शन गर्न जाँदै

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत दर्शन गर्नका लागि मानसरोवर जाँदैछन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री हिजो बुधवार तिब्बतको ल्हासा पुगेका थिए । अब ल्हासाबाट उनी मानसरोबर जाने कार्यक्रम रहेको
पूरा पढ्नुहोस्

एनआरएनए उपाध्यक्ष आरके शर्मा अध्यक्षमा उठने, ‘२४ महिना २४ बाचा’ सार्बजनिक

कतार । गैरआवासीय नेपाली संघको आगामी कार्यकालका लागि कर्मभूमी कतारबाट राजेन्द्रकुमार शर्माले (आरके) ले  ‘२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

मध्यपुर्वका एनआरएनएका प्रतिनिधिहरुबीच शर्माले बुधबार
पूरा पढ्नुहोस्

संखुवासभा कांग्रेस जिल्ला सभापति दिपक खड्काद्वारा राजीनामा

काठमाडौं । नेपाली कांग्रेस संखुवासभा जिल्ला सभापति दिपक खड्काले राजीनामा दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गरेर उनले एक पृष्ठको राजीनामा बुझाएका छन् । उनी २०७८ असोज १४ गते सम्पन्न १४ औं जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित
पूरा पढ्नुहोस्

उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं, १० असोज । चिकित्सकहरुले शान्तिसुरक्षाको माग राखेर थालेको आन्दोलन बुधबार पनि जारी राखेका छन् । उपचारका क्रममा लापरबाही गरेको भन्दै चिकित्सकमाथि कुटपिटका घटना हुन थालेपछि आकस्मिकबाहेकका सेवा रोकेर चिकित्सकहरु आन्दोलनमा उत्रिएका
पूरा पढ्नुहोस्

धर्ना दिइरहेका ‘ई’ को स्वास्थ्य अवस्थाप्रति मानव अधिकार आयोगको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आठ दिनदेखि काठमाडौंकाे राष्ट्रिय सभागृह अगाडि उभिएर धर्नामा रहेका ‘ई’ को स्वास्थ्य अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 

आयोगले आज बुधवार विज्ञप्ति निकालेर साना सडक व्यवसायीलाई
पूरा पढ्नुहोस्

लेले-चन्दनपुर सडकको स्तरउन्नती कार्य सुरु

ललितपुर,लामो समयदेखि जिर्ण अवस्थामा रहेको लेले-चन्दनपुर मोटरबाटोको स्तरउन्नती सुरु भएको छ। गोदावरी नगरपालिका वडा नम्बर ५ लेले बसपार्कबाट सुरु हुने यो सडक कोन्ज्योसोम गाउँपालिका हुँदै महाङ्काल गाउँपालिका वडा नम्बर ५ चन्दनपुर सम्म रहेको
पूरा पढ्नुहोस्

बुद्ध धर्मका विख्यात गुरूद्वारा काठमाडौंमा महाभिषेक गरिने

काठमाडौं । बौद्ध धर्मका विख्यात गुरू ४१ औं साक्या गोङमा ठ्रिछेन् रिन्पोछेको उपस्थितिमा महाभिषेक (वाङ्छेन्) कार्यक्रम हुने भएको छ । आगामी असोज २७ मा तारागाउँ म्युजियमको खुला चौरमा ‘महाकरुणामय अवलोकितेश्वर महाभिषेक’ हुने भएको हो । 

संघका
पूरा पढ्नुहोस्

मंगोलिया बिरूद्द नेपालको सहज जीत, चारवटा विश्व किर्तिमान कायम

काठमाडौं । नेपालले क्रिकेटमा चारवटा विश्व किर्तिमान बनाएको छ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले चारवटा विश्व किर्तिमान बनाएको हो ।
मंगोलियालाई २ सय ७३ रनले पराजित गरेर नेपालले  टी–२०
पूरा पढ्नुहोस्