सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १७ बैशाख २०८३ / Thursday, 30 April 2026

मुख्य समाचार

सर्वोच्चद्वारा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा नचलाउनुको कारण देखाऊ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लिलामणि पोखरेललाई मुद्दा नचलाउनुको कारण देखाऊ आदेश जारी गरेको छ ।

 

मंगलबार न्यायाधीश
पूरा पढ्नुहोस्

काठमाडौं महानगरपालिका र अभियन्ता ई: को टोलीबीच वार्ता सुरु

काठमाडौं । काठमाडौं महानगरपालिका र सामाजिक अभियन्ता ई: काे टाेलीबीच वार्ता सुरु भएको छ । काठमाडौं महानगरपालिकाको प्रतिनिधि र अभियन्ता ई: का टाेलीहरुबीच वार्ता सुरु भएको हो ।

 

वार्तामा काठमाडौंका मेयर बालेन साह र अभियन्ता ई उपस्थित छैनन्
पूरा पढ्नुहोस्

कुटपिटको विरोधमा सडकमा निस्किए डाक्टरहरु

काठमाडौं ।आवश्यक सुरक्षाको माग गर्दै चिकित्सकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

 

चिकित्सकमाथि लगातार आक्रमण भएको र सुरक्षाको प्रत्याभूति नभएको भन्दै उनीहरुले मंगलबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन्
पूरा पढ्नुहोस्

प्रधानमन्त्रीको चीन भ्रमण : यस्तो छ नेपाल-चीनको १३ बुँदे संयुक्त विज्ञप्ति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला चीन भ्रमणमा छन् । असोज ६ गतेबाट सुरु भएको उनको चीन भ्रमण असोज १३ गतेसम्म चल्ने छ । तर, महत्वपूर्ण राजनीतिक भेटवार्ता र बैठक भने यो तीन दिनमा सम्पन्न भइसकेका छन् । अब बाँकी दिन उनले
पूरा पढ्नुहोस्

केरुङ-चिलिमे २२० केभी प्रसारण लाइन निर्माणमा चीनसँग सहमति

काठमाडौँ । नेपाल र चीनबीच उत्तरी सीमा क्षेत्रमा अन्तरदेशीय प्रसारण लाइन निर्माणमा सहमति भएको छ ।

मंगलबार बिहान संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा केरुङ-रसुवागढी–चिलिमे २२० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण
पूरा पढ्नुहोस्

नेपाललाई सहुलियतपूर्ण वित्तीय लगानी उपलब्ध गराउन अर्थमन्त्री महतको आग्रह

इजिप्ट । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालजस्ता अल्पविकसित र विकासशील मुलुकका लागि सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराएर सहयोग गर्न विश्व समुदाय, दातृ निकाय, विकास साझेदारलगायत द्विपक्षीय तथा बहुपक्षीय निकायहरूसँग आग्रह गरेका छन्
पूरा पढ्नुहोस्

विरामीको मृत्युपछि मणिपालमा चिकित्सकमाथि हातपात

लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएको हाे ।

 

दिनभरि डुलाइएको तर के भएको जानकारी नदिइको भन्दै विरामीका आफन्तले डाक्टरमाथि हातपात समेत गरेका छन् । उनीहरुले अस्पतालका केही सीसा फुटाएका छन् ।

 

स्थिति
पूरा पढ्नुहोस्

एमालेको बागमती प्रदेश अधिवेशन सुरु

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन सुरु भएको छ । ड्रोन उडाएर र रिमोटबाट दियो बालेर काठमाडौंमा कार्यक्रम उदघाटन गरिएको छ ।

 

अधिवेशन उदघाटनपूर्व निकालिएको र्‍याली रत्नपार्कदेखि अधिवेशन स्थल भृकुटीमण्डपसम्म पुगेको थियो
पूरा पढ्नुहोस्

नेपाल र चीनबीच १३ विषयमा सम्झौता र समझदारी

बेइजिङ । नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङबीच आज ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय
पूरा पढ्नुहोस्

प्रधानमन्त्री दाहाललाई ‘गार्ड अफ अनर’

बेइजिङ । छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।

प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड
पूरा पढ्नुहोस्

बीआरआई कार्यान्वयको अन्तिम तयारीमा छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना कार्यान्वयनको अन्तिम चरणमा रहेको बताएका छन् । नेपाल-चाइना बिजनेस समिटलाई बेइजिङमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले २०१७ मा नेपाल बीआरआई
पूरा पढ्नुहोस्

नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी

काठमाडौं, ७ असोज । नेपाल उद्योग परिसंघ (सिएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) बीच दुई देशबीच लगानी तथा द्विपक्षीय सहकार्य प्रबद्र्धन गर्न नेपाल–चीन व्यवसाय परिषद् (नेपाल चाइना विजनेस काउन्सिल) स्थापना गर्ने
पूरा पढ्नुहोस्

शिक्षा विधेयकमा सभामुखीय भूमिका निर्वाह गर्छु : देवराज घिमिरे

काठमाडौं, ७ असोज । सभामुख देवराज घिमिरे सातदिने आयरल्याण्ड भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलको निमन्त्रणमा आयरल्याण्डको राजधानीबाट डब्लिन पुगेको सभामुख नेतृत्वको प्रतिनिधि मण्डल
पूरा पढ्नुहोस्

बेलायतको राजदरबारभित्रै राजतन्त्रविरोधी प्रदर्शन

लण्डन । राजतन्त्रविरोधी अभियन्ताहरूले शनिबार बेलायतको बकिङह्याम दरबारभित्र प्रदर्शन गरेका छन् । उनीहरूले यसलाई दरबारभित्रै गरिएको पहिलो प्रदर्शन बताएका छन् । बेलायतको सबैभन्दा ठुलो राजतन्त्रविरोधी समूह ‘रिपब्लिक’ ले एक विज्ञप्ति जारी
पूरा पढ्नुहोस्

सन्दीपविरुद्धको सुनुवाइ आज पनि स्थगित

काठमाडौँ । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दामा आइतबार पनि सुनुवाइ नहुने भएको छ। जिल्ला अदालत, काठमाडौँमा मुद्दाको पेशी नचढी सुनुवाइ स्थगित भएको हो। गोलाप्रथाबाट इजलास तोकिँदै आइएकाेमा सन्दीप विरुद्धको
पूरा पढ्नुहोस्