सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १३ बैशाख २०८३ / Sunday, 26 April 2026

मुख्य समाचार

इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले इजरायलमा अप्ठ्यारोमा परेका नेपालीहरुको तत्काल उद्धार गर्न सरकारसँग माग गरेको छ ।

 

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार वक्तव्य जारी गर्दै हमासले इजरायलमाथि गरेको आक्रमणको निन्दा गरेका छन् ।घटनामा लर्न एण्ड
पूरा पढ्नुहोस्

शितल निवास अगाडि विरोध प्रदर्शन गर्ने ११ जना पक्राउ

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले सोमबार राष्ट्रपति भवन (शितल निवास) अगाडि विरोध प्रदर्शन गरेको छ । प्रदर्शनको क्रममा ११ जना पक्राउ परेका छन् ।

 

समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी,
पूरा पढ्नुहोस्

कीर्तिमानी आरोही तेन्जेन शिसापाङ हिमपहिरोमा परी बेपत्ता

काठमाडौं । हिमाल आरोही निर्मल पुर्जाको नाममा रहेको कीर्तिमान तोडेका आरोही गाइड तेन्जेन शेर्पा (लामा) तिब्बतस्थित शिसापाङ हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएका छन् । ८ हजार मिटर माथिका १४ वटा हिमाल सबैभन्दा छिटो आरोहण गरेर निर्मल पुर्जाले
पूरा पढ्नुहोस्

आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला, टिकट लिन बसपार्कमा भीड

काठमाडौं ।दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुलेको छ।

 

यसपालि गाडी भाडा नबढाएरै बुकिङ खुला गर्ने सहमतिअनुसार आजदेखि लामो दूरीको गन्तव्यका लागि अग्रिम टिकट खुला भएको हो।काठमाडौंबाट पूर्व र पश्चिम जाने लामो दुरीका सवारी साधनका लागि
पूरा पढ्नुहोस्

अर्थमन्त्री डा. महत विश्व बैंकको वार्षिक बैठकमा भाग लिन मोरक्को प्रस्थान

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन मोरक्कोको माराकेश प्रस्थान गर्नु भएको छ । अक्टोबर ९ देखि १५ सम्म हुने बैंकको बैठकको मूल नारा ‘ग्लाेबल एक्सन, ग्लाेबल इम्प्याक्ट’ भन्ने रहेको छ ।

 

बैठकमा
पूरा पढ्नुहोस्

पूर्वसभामुख महराका छोरा राहुलसहित ३ जनालाई मुद्दा चलाउन सीआईबीको राय

काठमाडौं । विद्युतीय चुरोट (भेप)मार्फत् अवैध सुन तस्करीको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरासहित चार जनाविरुद्ध संगठित अपराध र भन्सार चोरी निकासीको कसुरमा मुद्दा चलाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले
पूरा पढ्नुहोस्

जनतालाई राष्ट्रपतिको सीमाबारे बुझाउन सकिएको छैन : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजा मान्ने बानी परेका जनतालाई राष्ट्रपतिको सीमा बुझाउनका नसकिएको बताएका छन् । शीतल निवासमा आइतबार मूलधरका सीमित सम्पादकसँग पौडेलले जनतालाई राष्ट्रपतिको पदको सीमाबारे बुझाउन आवश्यक रहेको बताए
पूरा पढ्नुहोस्

एमाले सुदूरपश्चिम अधिवेशनमा बोलाइएन भीम रावललाई

धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशन आज उद्घाटन भइरहेकाे छ । अधिवेशन उद्घाटनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतका नेता धनगढी पुगेका छन् । तर सुदूरपश्चिमका प्रभावशाली नेता तथा एमालेका पूर्व
पूरा पढ्नुहोस्

बिआरआई परियोजना अगाडि बढाउन नेपाल प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिआरआईमा आधारित परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ ।

 

आइतबार काठमाडौंमा आयोजना गरिएको बिआरआईको एक दशक व्यापार, लगानी र सम्पर्क सञ्जाल” बिषयक सेमिनार कार्यक्रमलाई
पूरा पढ्नुहोस्

अब ‘चेक बाउन्स’ मा दुई वर्षसम्म कैद

काठमाडौं । चेक बाउन्स (अनादर) नियन्त्रण गर्न सरकारले दुई वर्षसम्म सजाय गर्न सक्ने गरी कानुन बनाउन लागेको छ । यसका लागि बैंकिङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्ने विधेयक संसदमा दर्ता गरिएको छ ।

प्रस्तावित व्यवस्था अनुसार खातामा पैसा नभए पनि
पूरा पढ्नुहोस्

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि ६ दिनको समय

काठमाडौं । कोशी प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठन गर्न आह्वान गरेका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार राजीनामा दिएसँगै प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार ले सरकार गठनको आह्वान गरेका हुन्
पूरा पढ्नुहोस्

आजदेखि यी ठाउँमा सरकारको सहुलियत मूल्य पसल

काठमाडौं । सरकारले आज (आइतबार)देखि चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्दै छ । काठमाडौं उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसहित ३५ स्थानमा बिक्रीस्थल रहनेछ ।

काठमाडौं बाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल,
पूरा पढ्नुहोस्

देश अराजकतातिर गइरहेको छ : काङ्ग्रेस नेता डा.कोइराला

ललितपुर,नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं केन्द्रीय सदस्य डा.शेखर कोइरालाले देश अराजकतातिर गइरहेको आरोप लगाएका छन् । 

ललितपुरमा आज आयोजित “एक अथक यात्रीः सुरेन्द्रकुमार दाहाल” नाम पुस्तक सार्वजनिक गर्दै उनले देशमा जातिय विभेद तथा
पूरा पढ्नुहोस्

कोशीका मुख्यमन्त्री कार्कीले दिए राजीनामा

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् । नेकपा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीले शनिबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् ।

 

नेकपा एमाले संसदीय
पूरा पढ्नुहोस्

प्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेको धरौटी अस्वीकार, थुनामा पठाउन आदेश

काठमाडाैं- त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेलाई जिल्ला अदालत काठमाडाैंले धरौटीमा छाड्न अस्वीकार गरेकाे छ । सांघातिक हमला गरी अदालतबाट साधारण तारिखमा छाडिएका षयुज भन्ने सयुज श्रेष्ठ धरौटी समेत नतिरी फरार
पूरा पढ्नुहोस्