सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

मुख्य समाचार

नेपाली क्रिकेट टिम स्वदेश फर्कियो

काठमाडौं । एसियन गेम्समा सहभागी भएर नेपाली क्रिकेट टीम स्वदेश फर्किएको छ । प्रतियोगितामा कुनै पदक जित्न नसके पनि उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूको अनुहारमा विजयी मुस्कान थियो ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली क्रिकेट
पूरा पढ्नुहोस्

भूकम्प प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बझाङ जिल्ला र आसपासका क्षेत्र केन्द्रबिन्दु भई गएको भूकम्पबाट पीडित र प्रभावित जनतालाई तत्काल राहत, उद्दार र व्यवस्थापनका लागि निर्देशन दिएका छन्। 

मंगलबार बसेको विपद् जोखिम
पूरा पढ्नुहोस्

विश्वकप क्रिकेट आजदेखि भारतमा सुरु हुँदै, उद्घाटन खेलमा इंग्ल्याण्ड र न्यूजिल्याण्ड भिड्दै

अहमदावाद । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट आज देखि भारतमा सुरु हुँदैछ । गुजरातको अहमदावादमा साविक विजेता इंग्ल्याण्ड र न्युजिल्याण्डबीच प्रतियोगिताको उद्घाटन खेल हुनेछ । यो खेल नेपाली समय अनुसार सवा २ बजे सुरु हुनेछ ।

विश्वकप छनोटबाट
पूरा पढ्नुहोस्

एमसीसी नेपालको विकासका लागि महत्वपूर्ण : अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एमसीसी परियोजना नेपालको विकासका लागि महत्वपूर्ण परियोजना रहेको बताउनुभएको छ । मेलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको शुभारम्भ उत्सवमा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘यो आयोजनामार्फत्
पूरा पढ्नुहोस्

एमाले गण्डकी प्रदेशको नयाँ नेतृत्व छान्न बिहीबार मतदान

काठमाडौं । नेकपा एमालेको गण्डकी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान भोलि (बिहीबार) हुने भएको छ ।

 

बुधबार उमेदवारीमाथि दाबी विरोध र फिर्ताको काम गरिने निर्वाचन समितिका प्रमुख सुरेन्द्र थापाले जानकारी दिए ।गण्डकीमा निर्वाचनका लागि आज
पूरा पढ्नुहोस्

११ किलो सुन प्रकरणमा काठमाडौंबाट थप एक चिनियाँ पक्राउ

काठमाडौं । दोलखामा बरामद गरेको ११ किलो सुन प्रकरणमा प्रहरीले थप एक जना चिनियाँ नागरिक पक्राउ गरेको छ ।

 

प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार दिउँसो एक जनालाई पक्राउ गरेको ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी
पूरा पढ्नुहोस्

कर्फ्यूका कारण सीमामा अलपत्र यात्रुहरूलाई गन्तव्यतर्फ पठाइँदै

बाँके । १७ असोजस नेपालगञ्जमा लागेको ‘कफ्र्यू’का कारण नेपाल–भारत सीमानाका जमुनाहामा अलपत्र परेका नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु गरिएको छ ।

 

कर्फ्यूका कारण सीमा क्षेत्रमा रोकिएका नेपालीलाई गन्तव्यसम्म पठाउन सुरु गरिएको इलाका
पूरा पढ्नुहोस्

मधेस प्रदेशका सबै सिडिओसँग गृहमन्त्रीको समसामयिक सुरक्षा चुनौतीबारे छलफल

बर्दिबास, १७ असोज। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशको समसामयिक सुरक्षा चुनौतीबारे आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र सबै सुरक्षा निकायका प्रदेश र जिल्ला प्रमुखहरूसँग रिपोर्टिङ लिइरहेका छन्
पूरा पढ्नुहोस्

रिगललाई जेलमै राख्नुपर्ने माग राख्दै भारतीले सुरु गरिन् अनशन

काठमाडौं । योगराज ढकाल (रिगल) लाई जेलमै राख्नुपर्ने माग गर्दै माइतीघर मण्डलामा बुधबार बिहानदेखि भारती मानन्धरले अनशन सुरु गरेकी छन् । आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने रिगललाई सरकारले दिएको कैद मिनाहाविरुद्ध अनशन सुरु गरेकी हुन्
पूरा पढ्नुहोस्

नेपालगञ्जमा आज पनि कर्फ्यु जारी, सामाजिक, धार्मिक सद्‍भाव कायम राख्न आग्रह

बाँके । नेपालगञ्जमा सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि स्थानीय प्रशासनले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजो दिउँसो १ बजेदेखि लगाएको कर्फ्यू आदेश आजपनि जारी छ ।

ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालले संयुक्त रुपमा
पूरा पढ्नुहोस्

धादिङमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु, पृथ्वीराजमार्ग बन्द

धादिङ । धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा आज बिहान ट्रकले ठक्कर दिँदा दुई स्कुले बालकको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका
पूरा पढ्नुहोस्

इटालीमा भयानक बस दुर्घटना, आगालागीमा परी २१ को मृत्यु

भेनिस । इटालीको भेनिस सहर नजिकैको फ्लाई ओभरमा बस दुर्घटना पछि आगलागी हुँदा दुई बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ । प्रहरी अधिकारीहरूका अनुसार भेनिससँग जोडिएको मेस्त्रे जिल्लाको रेलवे ट्र्याक नजिकै एउटा पर्खाल तोडेर बस खसेको थियो ।
पूरा पढ्नुहोस्

सम्प्रदायबीचको सम्बन्धमा खलल पुग्ने गतिविधि नगर्न सरकारको आग्रह

काठमाडौं । सरकारले जातीय र धार्मिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न आग्रह गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले जातीय र धार्मिक सद्भावमा खलल पुग्ने कार्य नगर्न/नगराउन सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई आग्रह गरेको हो ।

 

मुलुकका
पूरा पढ्नुहोस्

बझाङमा भूकम्पमा परी दुई जना घाइते, राजमार्ग अवरुद्ध

काठमाडौँ ।बझाङमा भूकम्पमा परी दुई जना घाइते भएका छन् । भूकम्पमा परी जयपृथ्वी नगरपालिका-१० का दुई जना घाइते भएका हुन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको तर उनीहरूको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ
पूरा पढ्नुहोस्

बझाङ केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । झाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

 

बझाङको तलकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्नेच्युटको भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ ।भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् ।थप विवरण आउन बाँकी छ
पूरा पढ्नुहोस्