सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

प्रदेशबाट

विपी कांग्रेस लमजुङकाे सभापतिमा अधिकारी

लमजुङ, ६ भदौ।लमजुङमा नेपाली कांग्रेस विपी जिल्ला कार्य समिति गठन भएकाे छ । समिति गठन गर्न आयाेजित भेलाले सभापतिमा तेजनाराण अधिकारीलाई चयन गरेको हो । पदाधिकारीपछि टुङ्ग्याउने गरि ५१ सदस्यीय कार्य समिति निर्माण भएको नवगठित समितिका सभापति
पूरा पढ्नुहोस्

 बसले अटोलाई ठक्कर दिँदा तीन जनाको मृत्यु    

रौतहट, २ भदौ.रौतहटको चन्द्रपुर नगरपालिकामा आज बिहान यात्रुवाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २०१ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश
पूरा पढ्नुहोस्

उदयपुरमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं, ३१ साउन।उदयपुरको कटारी नगरपालिका–८ कुरिङभञ्याङमा आज टिपर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

 

मृत्यु हुनेमा टिपरमा सवार स्थानीय ४५ वर्षीय नर बहादुर मगर र ४० वर्षीय मिर्चिङ
पूरा पढ्नुहोस्

संघीय सरकारविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू नै धर्नामा

जनकपुरधाम, २९ साउन।प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्ध धर्नामा बसेको छ । मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतसहित प्रदेशका मन्त्रीहरू प्रदेश प्रमुख कार्यालयको प्राङगमा आइतबार साढे ११ बजेदेखि
पूरा पढ्नुहोस्

कहिले पुग्छ कर्णालीका विद्यार्थीको हातमा पाठ्यपुस्तक ?

सुर्खेत , २९ साउन।पहिलो त्रैमासिक सकिन लाग्दासम्म कर्णाली प्रदेशका विद्यार्थीले किताब पाउन सकेका छैनन् । यहाँका विद्यार्थीले ६० हजारभन्दा बढी पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन् । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले
पूरा पढ्नुहोस्

सङ्घीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल

गण्डकी, २५ साउन।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीयताको पहिचान नै प्रदेश संरचना भएको बताउनुभएको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा आज पोखरामा आयोजित प्रदेश विकास समस्या समाधान समितिको बैठक एवं गत आवको
पूरा पढ्नुहोस्

विद्यार्थी र शिक्षक नै भाइरलले बिरामी पर्न थालेपछि लमजुङका दुई विद्यालय बन्द

लमजुङ, २५ साउन।विद्यार्थी र शिक्षकमा रुघाखोकी र ज्वरो देखिएपछि बेंसीशहर नगरपालिका–७ को जनविकास मावि र युनिर्भसल एकेडेमी बन्द गरिएको छ ।

 

जनविकास माविका प्रधानाध्यापक रत्नमान श्रेष्ठका अनुसार डेढ सयभन्दा बढी बिरामीमा रुघाखोकी र
पूरा पढ्नुहोस्

प्रदेश नं १ प्रदेशसभा बैठक स्थगित

विराटनगर, २२ साउन।प्रदेश नं १ प्रदेशसभाको १० औँ तथा बजेट अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगन भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले आजदेखि अर्को सूचना जारी नभएसम्म प्रदेशसभाको चालु बैठक स्थगन भएको जानकारी दिनुभयो ।



यसअघि
पूरा पढ्नुहोस्

सप्तकोशी बाढीले डुबानमा फसेका २ हजार ४०० परिवारको उद्धार

उदयपुर, १९ साउन।उदयपुरको बेलका नगरपालिका– ८ डुम्रीबोटे लाहुरे खोँचबाट सप्तकोशीले धार परिर्वतन गरेर पश्चिम तटीय क्षेत्रका गाउँमा पसेपछि प्रभावित भएका २ हजार ४०० घर परिवारको उद्धार गरिएको छ ।

 

बाढीमा फसेका बेलका नगरपालिका– ३ र बराह
पूरा पढ्नुहोस्

नारायणगढ–बुटवल सडक निर्माण : प्रगति न्यून

–सञ्चिता घिमिरे

 

काठमाडौँ, १८ साउन।नारायणगढ–बुटवल सडक निर्माणको अवधि सकिँदासम्म भौतिक प्रगति १८ दशमलव ४४ प्रतिशत रहेको छ । खासगरी निर्माण कम्पनीले कतिपय कुरामा ढिलासुस्ती गर्दा र अन्तरनिकाय समन्वय ढिलाइ हुँदा अवधि सकिँदासम्म पनि
पूरा पढ्नुहोस्

एक रुपैयाँको नोटसँगै हरायो चंखेली हिमालको चर्चा

मुगु, १८ साउन।मुगकाे छायानाथ राराको वडा नम्बर १४ मा रहेको चंखेली हिमालकाे ऐतिहासिक महत्त्व रहे पनि प्रचार अभावले ओझेलमा परेको छ । चंखेली हिमाल समुद्री सतहदेखि ४५ सय मिटर उचाइमा छ ।

 

स्व. राजा वीरेन्द्रले २०४० सालमा सिकार खेल्ने क्रममा
पूरा पढ्नुहोस्

खोटाङमा भूकम्पले दुई घर भत्किए, १७ घर चर्किए

खोटाङ, १५ साउन।खोटाङको साकेला गाउँपालिका-५ मात्तिमविर्ता केन्द्र भएर गएको ६ रेक्टर स्केलको भूकम्पले दुईवटा घर भत्किनुका साथै १७ घर चर्किएको छ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानका गंगा राई र हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम चुमाखुका
पूरा पढ्नुहोस्

सकियो मेयर सम्मेलनः महानगरको सञ्चालन ऐन छुट्टै बनाउन माग, फोहोरमैला व्यवस्थापनमा छलफल

पोखरा । मनाङको नार्पाभूमिको जनसंख्या ५३८ छ । काठमाडौं महानगरको जनसंख्या करिब १० लाख छ । २०६८ को उक्त जनसंख्या अहिले केही थपिएको छ । यी दुवै पालिकाको सन्चालन ऐन एउटै छ । स्थानीय सरकार सन्चालन ऐन २०७४ ले दुवै पालिका चलाउँछ । अब भने पालिकाको जनसंख्या
पूरा पढ्नुहोस्

गुल्मीमा ११ वर्षीया बालिका बलात्कृत

गुल्मी, ११ साउन।गुल्मीमा ११ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

 

ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इस्मा गाउँपालिका–४ कुबिन्डे बस्ने ४० वर्षीय भुपाल अधिकारीलाई मंगलबार राति पक्राउ गरेको छ ।अधिकारीले ती बालिकालाई ललाई फकाई
पूरा पढ्नुहोस्

कर्णाली प्रदेशसभाको बैठक बस्दै

कर्णाली, ९ साउन।करिब एक सातासम्म स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आज बस्ने भएको छ ।सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र) यही साउन ३ गते सरकारप्रति असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएको थियो । बैठक आज दिउँसो ३ बजे बोलाइएको सभामुख
पूरा पढ्नुहोस्