सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

प्रदेशबाट

कालिकोटका व्यापारीको सुर्खेतमा मृत्यु

सुर्खेत, २१ फागुन।सुर्खेतमा कालिकोटका एक व्यापारीको मृत्यु भएको छ । नेपालगञ्जबाट व्यापारका लागि ट्रकमा सामान बोकेर आउँदा गरेका कालिकोट तिलागुफा नगरपालिका–३ का २५ वर्षीय मिन हमालको मृत्यु भएको हो ।

 

व्यापारी हमालनेपालगञ्जबाट
पूरा पढ्नुहोस्

कांग्रेस बाँकेमा नेतृत्वका लागि पुनःमतदान

राँझा, २० फागुन।नेपाली कांग्रेस बाँकेमा नयाँ नेतृत्वका लागि आज पुनःमतदान भएको छ ।

 

बिहीबार सम्पन्न भएको मतदानमा सभापति पदका लागि नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्रबहादुर हमालबीच प्रतिस्पर्धा भएको थियो । तीन जना
पूरा पढ्नुहोस्

कांग्रेस कैलालीको सभापतिमा नारायण भट्ट विजयी

धनगढी, १९ फागुन।नेपाली कांग्रेस कैलालीको सभापतिमा प्रकाश बमलाई पराजित गर्दै नारायणदत्त भट्ट विजयी भएका छन् ।

 

पहिलो चरणमा बम भन्दा ९७ मतले पछि परेका भट्टले दोश्रो चरणमा बमलाई २ सय ६३ मतले पराजित गर्दै सभापतमिा विजयी भएका हुन् ।
पूरा पढ्नुहोस्

कांग्रेस जिल्ला अधिवेशन : नेतृत्वका लागि त्रिपक्षीय दाैड

महोत्तरी, १९ फागुन ।नेपाली कांग्रेस महोत्तरीकाे नेतृत्व चयनका लागि भाेलि २० फागुनमा हुन लागेकाे निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएकाे छ ।  जिल्ला सभापतिको लागि यहाँ तीन जना  मैदानमा उत्रिएका छन् ।

 

नेता रामचन्द्र पौडेल
पूरा पढ्नुहोस्

बनिनसक्दै भरत तालमा पर्यटककाे भिडभाड

सर्लाही, १८ फागुन।अन्तिम चरणकाे काम चलिरहेकै बेला समेत बागमतीको भरत ताल आउने पर्यटककाे भिड लाग्न थालेकाे छ ।   

 

तालको चारैतिर बढ्दै गरेका बिरुवा । पश्चिम किनारतर्फ सय बिगाह क्षेत्रमा हुर्कदै गरेकाे बगौँचा । तालको पश्चिम
पूरा पढ्नुहोस्

कांग्रेस लमजुङको महासमिति सदस्य निर्वाचन स्थगित

लमजुङ, १७ फागुन।नेपाली कांग्रेस लमजुङको महासमिति सदस्य चयनकाे निर्वाचन प्रक्रिया स्थगित भएको छ । महासमिति सदस्य पदका लागि तय भएको निर्वाचन कार्यतालिका अनुसार शनिवार मतदान हुने भनिए पनि निर्वाचन प्रक्रियालाई स्थगित गरी सर्वसम्मतको पहल
पूरा पढ्नुहोस्

कांग्रेस महोत्तरी अधिवेशनमा जुट्यो सहमति

महोत्तरी, १६ फागुनन।कांग्रेस महोत्तरी लामो रस्साकस्सीपछी जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । केन्द्रिय अधिवेशन भइसक्दापनी प्यानलहरू बीचको आफ्नै अडानले पटक-पटक बिथोलिँदै आएको अधिवेशनमा अन्ततः गर्नेगरी सहमति जुटेको हो
पूरा पढ्नुहोस्

कांग्रेस कैलालीको नेतृत्वका लागि तीन जनाले गरे प्यानलसहित मनोनयन दर्ता

धनगढी।नेपाली कांग्रेस कैलालीको १४औं महाधिवेशनअन्तरगत नयाँ नेतृत्वका लागि तीन जनाले प्यानल सहित उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

 

कांग्रेस कैलालीको नयाँ नेतृत्वका लागि संस्थापन पक्षबाट दुई समूह र शेखर कोइराला पक्षबाट एक गरी
पूरा पढ्नुहोस्

स्थानीय तह निर्वाचनमा जुट्यो पोखरा कांग्रेस

काठमाडौं, १० फागुन ।नेपाली कांग्रेस पोखरा महानगरपालिका कार्यसमिति आगामी स्थानीय तहको निर्वाचनको  घोषणापत्र तयारीमा जुटेको छ । 

 

कांग्रेस पोखरा महानगरपालिका कार्यसमितिका सचिवद्धय गणेशबहादुर थापा र टुवराज बास्तोला
पूरा पढ्नुहोस्

प्रदेश १ काे नामाकरण आइतबार, चारवटा नाम प्रस्ताव

काठमाडाैं, १० फागुन।प्रदेश १ को नामाकरण आउँदो आइतबार गर्ने तयारी गरिएको छ । प्रदेशसभाको १५ फागुन आइतबार बैठक बस्दै छ । सो बैठकले प्रदेशको नामाकरण गर्ने तयारी गरिएको हो । प्रदेश १ को किरात प्रदेश, कोसी प्रदेश, सगरमाथा प्रदेश, लिम्बुवान
पूरा पढ्नुहोस्

एमसीसीविरुद्ध एमाले, माओवादी र एकीकृत समाजवादीका कार्यकर्ता सडकमा

महोत्तरी, ९ फाल्गुन।सत्तारुढ दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र संगठनहरूले एमसीसीविरुद्ध प्रदर्शन गरेका छन् ।

 

एमसीसीको एजेण्डालाई संसद्‍मा टेबुल गराएर भित्र-भित्रै अनुमोदन गर्ने गम्भीर षडयन्त्र भएको भन्दै
पूरा पढ्नुहोस्

कांग्रेस धनुषामा त्रिपक्षीय प्रतिस्पर्धा    

जनकपुर, ९ फागुन.नेपाली कांग्रेस धनुषाको सभापतिमा कांग्रेसको तीन समूहका नेताबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।     
     

यही फागुन १५ गते हुने कांग्रेसको जिल्ला अधिवेशनमा सभापतिका लागि संस्थापन पक्ष, कोइराला पक्ष र
पूरा पढ्नुहोस्

मनाङमा आइतबारदेखि पुनःहिमपात, यातायात अवरुद्ध

मनाङ, ९ फागुन।पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मनाङमा भारी हिमपात भएको छ । आइतबार बिहानदेखि माथिल्लो मनाङमा भारी हिमपात भएको हो । करिब १५ दिनअघि भएको हिमपातपछि अवरुद्ध सडक खुलाउन नपाउँदै आइतबारदेखि पुनःहिमपात भएको छ । आइतबारदेखि
पूरा पढ्नुहोस्

लमजुङ कांग्रेस महासमिति सदस्यमा दुईजना निर्विरोध

लमजुङ,९ फागुन।नेपाली कांग्रेस लमजुङको महासमिति सदस्यमा दुईजना निर्विरोध भएका छन् । ११ जनाका लागि उम्मेदवारी दिएका २१ जनामध्ये दुईजना निर्विरोध भएका हुन् । 

 


शुक्रबार बिहान ११ देखि अपरान्ह ४ बजेसम्म मनोनयनको समय तोकिएकोमा २१
पूरा पढ्नुहोस्

गौतमबुद्ध विमानस्थलमा यान्त्रिक परीक्षण उडान सुरु

बुटवल, ६ फागुनभैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेशन फ्लाइट (यान्त्रिक परीक्षण उडान) सुरु भएको छ । 

 

थाइल्याण्डबाट आएको जहाजले शुक्रबार मध्याह्नबाट क्यालिब्रेशन फ्लाइट (परीक्षण उडान) सुरु
पूरा पढ्नुहोस्