सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

प्रदेशबाट

कैलाली, कञ्चनपुरमा बन्दको प्रभाव सामान्य

धनगढी, ४ फागुन।एमसीसीको विरोधमा आह्वान गरिएको बन्दको प्रभाव कैलाली, कञ्चनपुरमा सामान्य रहेको प्रहरीले जनाएको छ । एमसीसीको विरोधमा ६ दलीय मोर्चाले नेपाल बन्द आह्वान गरेको थियो । 

 

प्रहरीका अनुसार कैलाली र कञ्चनपुरका बजार क्षेत्र
पूरा पढ्नुहोस्

लुम्बिनी प्रदेशमा बिहानैदेखि बन्दको प्रभाव

बुटवल, ४ फागुन ।मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) को विरोधमा विभिन्न दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव लुम्बिनी प्रदेशमा बिहानैदेखि परेको छ ।

 

विप्लव नेतृत्वको नेकपासहित ६ वटा राजनीतिक दलले एमसिसी सम्झौता खारेजीको माग
पूरा पढ्नुहोस्

महाकाली नदीमा बगेकी महिलाको उद्धार

दार्चुला, १ फागुन।दार्चुला सदरमुकाम खलंगाको महाकाली नदी किनारबाट बालुवा निकाल्ने क्रममा बगेकी महिलाको प्रहरीले उद्धार गरेको छ । आइतबार बिहान ८ बजेतिर महाकाली नदी किनारमा बालुवा निकाल्दा स्थानीय २४ वर्षीया लिला ओडलाई महाकाली नदीले बगाएको
पूरा पढ्नुहोस्

गठबन्धन जोगाउने नाममा एमसीसी पास हुँदैन : सामाजिक विकासमन्त्री राई

खोटाङ, २९ माघ ।प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले गठबन्धन जोगाउने नाममा एसीसी पास गर्न नहुने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टी खोटाङले शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको शुभम–फाउण्डेसनमा आयोजना
पूरा पढ्नुहोस्

 हरिवनमा मधेश प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण सुरु

काठमाडौं, २६ माघ।नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सर्लाहीको हरिवनमा मधेश प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण सुरु गरेको छ । १० दिने तालिममा मधेश प्रदेशका आठै जिल्लाका २० जनाले सहभागिता जनाएकाे प्रतिष्ठानका प्राज्ञ तथा
पूरा पढ्नुहोस्

हेम्जामा मोटरसाइकल र जिप ठोक्किदा एक जनाको मृत्यु 

काठमाडौं, २६ माघ।कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जामा मंगलबार बेलुकी मोटरसाईकल र बोलेरो जिप आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । 

 

मृत्यु हुनेमा मोटरसाईकल चालक पोखरा
पूरा पढ्नुहोस्

मूल्यवृद्धिविरुद्धको आन्दोलनमा विद्यार्थी र प्रहरीबीच बुटवलमा झडप, पाँच विद्यार्थी घाइते

बुटवल, २४ माघ।मूल्यवृद्धिविरुद्धको आन्दोलनमा उत्रेका विद्यार्थी र प्रहरीबीच बुटवलमा झडप भएको छ । झडपमा परी पाँच जना विद्यार्थी घाइते भएको अनेरास्ववियू केन्द्रीय उपाध्यक्ष यम पाण्डेले जानकारी दिए ।

 

सरकारले पेट्रोलियम पदार्थमा
पूरा पढ्नुहोस्

प्रदेश नं १ मा मन्त्रिपरिषद् विस्तार    

मोरङ, २३ माघ।प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको सिफारिसमा आज मौजुदा मन्त्रिपरिषद्का आठ मन्त्रीको नियुक्ति, हेरफेर र कार्य विभाजन गर्नुभएको छ ।     
     
प्रदेश प्रमुख खापुङले रामकुमार राईलाई खानेपानी,
पूरा पढ्नुहोस्

मुगुमा हिमपातले प्रभावित हवाई उडान सुचारु

मुगु, २३ माघ।हिमाली जिल्ला मुगुमा आइतबारबाट नियमित रूपमा हवाई उडान सुचारु भएको छ । शुक्रबार मध्यान्हदेखि परेको निरन्तर हिमपातले मौसममा आएको खरावीका कारण हवाई सेवा अवरुद्ध भएको थियो । मौसममा सुधार आए पश्चात् आइतबारबाट नियमित उडान सेवा
पूरा पढ्नुहोस्

कृष्णनगरका मेयर कांग्रेसमा प्रवेश

बुटवल। कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नगरप्रमख शाहसहित कृष्णनगरका तीनजना वडा अध्यक्ष समेत कांग्रेसमा प्रवेश गरेका हुन् ।

 

उनीहरुलाई शनिबार एक कार्यक्रमका बीच नेपाली
पूरा पढ्नुहोस्

हिउँ खेल्न पहाड चढे आन्तरिक पर्यटक

धनगढी, २२ माघ।सुदूरपश्चिमका पहाडी क्षेत्र आन्तरिक पर्यटकले भरिएका छन् । बिहीबारदेखि भएको हिमपातपछि तराईबाट हिउँमा खेल्न पहाड जाने पर्यटक बढेका हुन् ।

 

हिउँको दृश्य अवलोकन गर्न पहाड चढेको धनगढीका समीर भण्डारीले बताए । ‘मैले
पूरा पढ्नुहोस्

कर्णाली प्रदेशसभाका चार वर्षः संसदीय प्रणालीमै दुर्लभ अभ्यास

–प्रकाश अधिकारी

 

कर्णाली, २२ माघ।राजनीतिक उतारचढावबीच कर्णाली प्रदेशसभाले स्थापनाको शुक्रबार चार वर्ष बिताएको छ । प्रदेशसभाले सप्ताहव्यापी कार्यक्रम आयोजना गरी यसपटक पनि स्थापना दिवस मनाएको छ । स्थापनाका शुरुवाती वर्ष
पूरा पढ्नुहोस्

किसानका समस्या समाधानका लागि उच्च स्तरीय समिति गठन 

जनकपुरधाम, २२ माघ ।मधेश सरकारले प्रदेशका किसान समस्या पहिचान गरी समाधान गर्न उच्च स्तरीय समिति गठन गरेको छ । शनिवार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजयकुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्च स्तरीय
पूरा पढ्नुहोस्

लमजुङमा पुनः हिमपात, जनजीवन प्रभावित 

लमजुङ २१ माघ।लमजुङको उच्च पहाडी भेगमा पुनः हिमपात भएको छ । भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । लमजुङको क्व्होलासोंथर गाउँपालिका–३ मा रहेको स्मार्ट भिलेज घले गाउँमा बिहीबार साझदेखि भारी हिमपात भएको हो ।

 

हिमपातका कारण घरबाट
पूरा पढ्नुहोस्

सिके राउतका जिल्ला उपाध्यक्षसहित ६ जना पक्राउ

१९ माघ, महोत्तरी ।राजमार्ग बन्द गराउने उद्देश्यले आन्दोलनमा उत्रेका जनमत पार्टी महोत्तरीका ६ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

 

सरकारले किसानको माग नसुनेको भन्दै पूर्व-पश्चिम राजमार्ग बन्द गराउन आन्दोलनमा उत्रेका ६ जना
पूरा पढ्नुहोस्