सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

प्रदेशबाट

सर्लाहीमा मतदान अधिकृत पक्राउ

सर्लाही, ३० वैशाख।सर्लाहीको बलरामा मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बलरा नगरपालिका–३ स्थित मतदान केन्द्रमा खटिएका मतदान अधिकृत राज किशोर साहलाई अमूक पार्टीको चुनाव चिन्हमा मतदान गर्न सिकाएको भन्दै प्रहरीले पक्राउ गरेको हो
पूरा पढ्नुहोस्

स्याङ्जामा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु

पोखरा, ३० वैशाख।स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

 

३२ जना सवार गाडी दुर्घटनामा परेर मृत्यु भएका १० जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको छ ।हाल उद्धार कार्य जारी रहेको र घाइतेलाई पोखरा
पूरा पढ्नुहोस्

ताप्लेजुङमा एक युवक ३०० मिटरको भीरमा मृत फेला

ताप्लेजुङ, २९ वैशाख।मिक्काखोला गाउँपालिका–१ खोक्लीङमा एक युवक मृत फेला परेका छन् । स्थानीय २४ वर्षीय बिमल कार्की बाटोबाट ३०० मिटर तल भीरमा मृत फेला परेका हुन् ।

 

बुधबार साँझ हान्द्रुङ बजारबाट आफ्नो घर दुङजा फर्कैदै गरेका कार्कीको शव
पूरा पढ्नुहोस्

बाग्लुङमा मतगणनास्थलको तयारी पूरा

गलकोट, २९ वैशाख ।बागलुङमा सुरक्षित तरिकाले मतगणना गर्न मतगणनास्थलको तयारी गरिएको छ । बागलुङका १० वटै पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले सिसी क्यामेरासहित तारजालीको व्यवस्था गरी मतगणनास्थल निर्माण गरिएको जनाएका छन्
पूरा पढ्नुहोस्

क्यान्जिनका मतदाताले मतदान गर्न डेढ घण्टा हिँड्नुपर्ने

रसुवा, २८ वैशाख।रसुवाको पर्यटकीय क्षेत्र लाङटाङस्थित क्यान्जिनका मतदाताले डेढ घण्टाको पैदल हिँडेर मतदान गर्ने भएका छन् । क्यान्जिनबाट लाङटाङ पुग्न दुई घण्टा लाग्छ । लाङटाङस्थित मुन्डुप सामुदायिक केन्द्रमा मतदान केन्द्र तोकिएको छ
पूरा पढ्नुहोस्

मतगणनास्थलमा सीसीटीभी जडान

रसुवा, २७ वैशाख।स्थानीय तहको निर्वाचनको मतगणनाका लागि सीसीटीभी जडान गरिएको छ । जिल्लाको पाँचवटै मतगणनास्थलमा मंगलबार सीसीटीभी जडान गरिएको हो ।

 

निर्वाचन आयोगले मतगणनास्थलमा सीसीटीभी अनिवार्य गरेकाले जिल्लाको सबै मतगणनास्थलमा
पूरा पढ्नुहोस्

डडेल्धुरामा विमानस्थल निर्माणका लागि पाँच करोड बजेट सुनिश्चित

डडेल्धुरा, २६ बैशाख।डडेल्धुरामा विमानस्थल निर्माण कार्यका लागि बजेट सुनिश्चित भएको छ। जिल्लाको अजयमेरू गाउँपालिका–१ पुइलेकमा बन्ने विमानस्थल निर्माणको लागि आगामी आर्थिक वर्षको बजेट सुनिश्चित भएको हो। वातावरणीय प्रभाव मुल्यांकनसँगै
पूरा पढ्नुहोस्

छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री पठाइयो

दार्चुला, २६ वैशाख ।आसन्न निर्वाचनका लागि व्याँस गाउँपालिका–१ को छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री,कर्मचारी र सुरक्षाकर्मी पठाइएको छ । जिल्लाको सबैभन्दा विकट क्षेत्र रहेको सो स्थानमा नेपाली सेनाको हेलिकप्टरमार्फत
पूरा पढ्नुहोस्

स्वतन्त्र उम्मेदवारी दिएका दीपेन्द्र विष्ट कांग्रेसबाट निष्काशित

सुर्खेत, २१ वैशाख।स्वतन्त्र उम्मेदवारी दिएका दीपेन्द्र विष्टलाई नेपाली कांग्रेसबाट निष्काशित गरिएको छ । विष्टले सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा स्वतन्त्र उपप्रमुखको उम्मेदवारी दिएका थिए ।

 

पार्टीको नीति, विधिविपरीत गतिविधि
पूरा पढ्नुहोस्

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै राजनीतिक दल

खोटाङ, २० वैशाख।खोटाङका राजनीतिक दलले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको छ । कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीको गठबन्धन, नेकपा एमाले र राप्रपाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी गतिविधि सुरु गरेका
पूरा पढ्नुहोस्

स्थानीय निर्वाचन एमालेका लागि महाभारतको लडाईंः घनश्याम भुसाल

टवल, १९ वैशाख।एमाले स्थायी समिति सदस्य घनश्याम भुसालले स्थानीय चुनाव एमालेका निम्ति महाभारत भएको भन्दै यसमा विजय हासिल गरेरै छाड्ने बताएका छन् ।

 

“महाभारत युद्धमा कौरव र पाण्डवहरुबीचको लडाई जस्तै अहिलेको स्थानीय निर्वाचनमा एमाले
पूरा पढ्नुहोस्

कैलालीका कुनै पनि उम्मेदवारले बुझाएनन् निर्वाचनमा प्रयोग गर्ने सवारी विवरण

धनगढी, १७ वैशाख।आगामी स्थानीय तह निर्वाचनमा कैलालीका उम्मेदवारहररूले प्रयोग गर्ने सवारी साधानको विवरण निर्वाचन अधिकृतको कार्यालयमा अझैसम्म बुझाएका छैनन् । उम्मेदवारले घरदैलो तथा प्रचारका लागि प्रयोग हुने सवारी साधनको विवरण सम्बन्धित
पूरा पढ्नुहोस्

पोखरा महानगरपालिकामा मेयरका बागी उम्मेदवारलाई लालटिन चिह्न

पोखरा, १७ वैशाख।पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेद्वारी दिएका विमलबहादुर कार्कीलाई लालटिन चिह्न दिईएको छ । कांग्रेस नेतासमेत रहेका कार्कीले गठबन्धनको विरोध गर्दै स्वतन्त्र उम्मेद्वारी दिएका हुन् ।

 

उनलाई उम्मेद्वारी फिर्ताका
पूरा पढ्नुहोस्

रुपन्देहीबाट १ सय १३ जनाले लिए उम्मेदवारी फिर्ता, बुटवलबाट सबै भन्दा बढी

भैरहवा, १७ वैशाख।रुपन्देहीबाट स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएका मध्ये १ सय १३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

 

आइतबार र सोमबार मनोनयन दर्ता गराएका उम्मेदवार मध्येबाट रुपन्देहीको १५ पालिकाबाट सो संख्यामा
पूरा पढ्नुहोस्

पोखरा मेयरमा कांग्रेसका दुई बागी उम्मेदवार तिवारी र सापकोटाले लिए मनोनयन फिर्ता

पोखरा, १६ वैशाख।पोखरा महानगरको मेयर पदमा कांग्रेसबाट बागी उम्मेदवारी दर्ता गराएका दुईजनाले मनोनयन फिर्ता लिएका छन् । नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले शुक्रबार आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन् ।  

 

उनीहरु गठबन्धनको विरोधमा
पूरा पढ्नुहोस्