सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

प्रदेशबाट

भरतपुर महानगरमा एसीसहितको विश्राम कक्ष, कर प्रणाली अनलाइनमार्फत

चितवन । भरतपुर महानगरपालिकाले डिजिटल नागरिक बडापत्रदेखि सेवाग्रहीलाई वातानुकल विश्राम कक्षको सेवा सुचारु गरेको छ । महानगरपालिकाकी प्रमुख रेनु दाहालको अनुसार बुधबार अनलाइन प्रणालीमार्फत कर भुक्तानीदेखि पाँचवटा सेवा सुरु गरिएको हो
पूरा पढ्नुहोस्

गण्डकी सरकारले सुरु गर्‍याे माओवादी द्वन्द्वका घाइते र सहिद परिवारलाई नि:शुल्क बिमा

पोखरा, २४ जेठ।गण्डकी प्रदेश सरकारले विभिन्न आन्दोलन द्वन्द्वका घाइते, अपांगता भएका र सहित परिवारका लागि नि:शुल्क स्वास्थ्य बिमा सुरु गरेको छ । माओवादी द्वन्द्व, जनआन्दोलन तथा मधेश आन्दोलनका क्रममा घाइते, बेपत्ता तथा सहिद भएकाको परिवारका लागि
पूरा पढ्नुहोस्

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज आउदै 

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । प्रदेश सरकारले तयार गरेको वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभा बैठकमा प्रस्तुत गर्नेेछन् । 

विगतका
पूरा पढ्नुहोस्

जिल्ला समन्वय समिति मुगुको प्रमुखमा कांग्रेसबाट कार्की सिफारिस

मुगु, २३ जेठ।जिल्ला समन्वय समिति मुगुको प्रमुखमा नेपाली कांग्रेसले मञ्जन कार्कीलाई सिफारिस गरेको छ । कार्की सोरु गाउँपालिका वडा नम्बर ३ भिईबाट वडा सदस्यमा निर्वाचित व्यक्ति हुन् ।

 

कर्णाली प्रदेश संसदीय समितिको निर्णयले कांग्रेसले
पूरा पढ्नुहोस्

रुपन्देही दुर्घटना अपडेटः ७ जनाको सनाखत

रुपन्देही, २२ जेठ।रुपन्देहीको रोहिणी गाँउपालिका–३ मा आज बिहान बस दुर्घटना परी मृत्यु भएका ९ जनामध्ये सात जनाको सनाखत भएको छ । दुर्घटनामा चालकसहित २४ जना घाइते भएका छन् ।

 

मृत्यु हुनेमा बुटवल–६ का ४० बर्षीय अरविन्द शर्मा, रुपन्देहीको
पूरा पढ्नुहोस्

बुटवल–लुम्बिनी प्रसारण लाइन पूरा हुँदै, आगामी असारमा उद्घाटन हुने

बुटवल, २० जेठ।बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण पूरा हुने अवस्थामा पुगेको छ । आयोजनाका अनुसार साढे १५ किलोमिटर लम्बाइको ओभरहेड तार बिछ्याउने काम सकिएको छ भने योगीकुटीबाट तिनाउसम्म दुई किलोमिटरको भूमिगत लाइन तान्ने काम
पूरा पढ्नुहोस्

पोखरा महानगर कार्यपालिकाम एमाले प्यानल नै विजयी

पोखरा, १८ जेठ।पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यमा एमालेको प्यानल नै विजयी भएका छन् ।

 

आठैजना एमाले उम्मेदवा विजयी भएका हुन् ।महिला सदस्यमा धनकुमारी पोखरेल, निर्मला पौडेल, भीमकुमारी पुन, मन्दिरा परियार र हरिमाया विश्वकर्मा विजयी भए
पूरा पढ्नुहोस्

यार्सा संकलन सुरक्षार्थ खटिएका प्रहरीकाे लेक लागेर मृत

सुर्खेत, १८ जेठ।यार्सा संकलन गर्नेहरूको सुरक्षामा खटिएका एक जना प्रहरीकाे लेक लागेर मृत्यु भएको छ । मुगुकाे कर्मारोङ गाउँपालिका–२ ठुलीकोसी रिमारस्थितमा खटिएका प्रहरी सहायक हवल्दार राजबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको हो
पूरा पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशसभा बैठक : महिलालाई नसमेटेको गुनासो

धनगढी, १७ जेठ।सुदूरपश्चिम प्रदेशसभाकाे १०औँ अधिवेसनले बजेटका प्राथमिकता तथा सिद्धान्तमाथि छलफल गरीरहेकाे छ । सोमबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश रावलले बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन्
पूरा पढ्नुहोस्

सर्वोच्च अदालतको आदेशविरुद्ध आन्दोलन चर्किदै

बारा, १५ जेठ।निजगढमा निर्माण हुने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा निजगढस्थित सहिद चोकमा स्थानीय युवाले पूर्वपश्चिम लोकमार्गमा धर्ना र चक्का जाम गरेका छन् । स्वतन्त्र निजगढ युवा विद्यार्थी
पूरा पढ्नुहोस्

‘कर्णालीमा प्रचलित दर्शन–परम्परा’ प्रकाशित

काठमाडौँ, १३ जेठ ।नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘कर्णालीमा प्रचलित दर्शन–परम्परा’ नामक पुस्तक प्रकाशन गरेको छ ।

 

नियात्रा विधामा साधनारत विष्णुप्रसाद शर्मा पराजुलीद्वारा लिखित सो पुस्तकमा जगत्को उत्पत्ति र मानव सभ्यताको
पूरा पढ्नुहोस्

तिलोत्तमा नगरपालिकामा कांग्रेसका रामकृष्ण खाँण विजयी

बुटवल, १३ जेठ।रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण विजयी भएका छन् ।

 

नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंलाई झिनो मतले पराजित गर्दै खाण विजयी भएका हुन् । उनले २४ हजार ३९६ मत प्राप्त गरेका छन् भने
पूरा पढ्नुहोस्

कटारीमा गठबन्धनका राजेशचन्द्र श्रेष्ठ निर्वाचित

उदयपुर, ११ जेठ।उदयपुरको कटारी नगरपालिकामा गठबन्धनका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ निर्वाचित भएका छन । सम्पन्‍‌न मतगणनाको नतिजाअनुसार गठबन्धनबाट नगर प्रमुख पदका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ ६ हजार ४१७ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
पूरा पढ्नुहोस्

नवलपुरमा एमाले २६० र कांग्रेस २०३ पदमा विजयी

नवलपुर, ११ जेठ।स्थानीय तह निर्वाचन–२०७९ पछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा नेकपा (एमाले) पहिलो पार्टी बनेको छ । जिल्लामा सबैभन्दा धेरै जनप्रतिनिधि निर्वाचित गराउँदै एमाले पहिलो पार्टी बनेको हो ।

 

आठ स्थानीय तहका ९२ वडा रहेको
पूरा पढ्नुहोस्

बाराका १५ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?

बारा, ९ जेठ।१६ वटा स्थानीय तह रहेको बाराका १५ स्थानीय तहको मतगणना सकिएको छ । मतगणनाअनुसार हालसम्ममा एमालेले चार, कांग्रेसले चार, लोसपाले तीन, जसपाले दुई, माओवादी केन्द्र एक र विवेकशील साझाले एक पालिकामा जित हासिल गरेको छ ।

 

कलैया
पूरा पढ्नुहोस्