सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

प्रदेशबाट

रुपन्देही जिसस प्रमुखमा गठबन्धनका चपाई विजयी

भैरहवा, ४ असार।जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुखमा उमाकान्त चपाई २० मत ल्याइ विजयी भएका छन् । भैरहवामा शनिवार सम्पन्न निर्वाचनमा गठबन्धन प्यानलबाट नेपाली कांग्रेसका चपाई उम्मेदवार बनेका थिए ।

 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा
पूरा पढ्नुहोस्

स्वदेशी चियाको प्रवर्द्धन गर्न बुटवलमा राष्ट्रिय चिया प्रदर्शनी सुरु

बुटवल, ३ असार।स्वदेशी चियाको आन्तरिक बजार प्रवर्द्धन गर्ने लक्ष्यसहित बुटवलमा शुक्रबारदेखि नेपाली चियाको बृहत राष्ट्रिय प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम सुरु भएको छ । राष्ट्रिय चिया तथा कफि विकास बोर्डको आयोजनामा सुरु भएको प्रदर्शनीमा
पूरा पढ्नुहोस्

रारा र शे-फोक्सुण्डो 'कर्णालीको हिरा'

सुर्खेत, २ असार।उत्कृष्ट पर्यटकीय स्थलका रूपमा मुगु र डोल्पामा पर्यटकको रोजाइ अधिक मात्रामा हुँदै आएको छ।यहाँ निकुञ्ज क्षेत्रका साथै हिमालको फेदीमा ताल भएकै कारण सबैको रोजाइ बन्दै आएको हो । डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र रहेको
पूरा पढ्नुहोस्

 बागमती प्रदेशले सञ्चारग्राम बनाउने    

बागमती, २ असार।बागमती प्रदेश सरकारले राष्ट्रिय समाचार समितिको कार्यालयसहित सरकारी सञ्चारमाध्यम तथा पत्रकार महासङ्घको प्रदेश कार्यालय राख्ने गरी सञ्चारग्राम भवन भनाउने भएकोे छ ।     
     

रासससँग कुरा गर्दै आज प्रदेशका आर्थिक
पूरा पढ्नुहोस्

कैलालीमा १६ वर्षीया किशोरी बलात्कृत 

कैलाली, २ असार.कैलालीमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

 

ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले जानकी गाउँपालिका–२ बडरिया बस्ने २२ वर्षीय हरि शंकर चौधरीलाई बुधबार पक्राउ गरेको छ । चौधरीले ती किशोरीलाई जेठ २७ गते राति आफ्नै
पूरा पढ्नुहोस्

एक विद्यालय एक नर्स कार्यक्रमलाई २८ करोड बजेट विनियोजन

हेटौंडा, १ असाढ।बागमती प्रदेश सरकारले एक माध्यामिक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिन २८ करोड रुपैयाँ निनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष  २०७९/०८० को लागि बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम
पूरा पढ्नुहोस्

सांसद विमलाकुमारी वलीमाथि जाँचबुझ गर्न कार्यदल गठन

काठमाडौं, १ असार।लुम्बिनी प्रदेशसभा सदस्य एवं राज्यमन्त्री विमलाकुमारी वलीमाथि छानबिन गर्न आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको छ ।

 

जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा
पूरा पढ्नुहोस्

कांग्रेसले मुख्यमन्त्रीमा दाबी गर्दैन : इन्द्रबहादुर बानियाँ

हेटौंडा, ३१ जेठ।नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी नगर्ने बताएका छन् ।

 

मंगलबार स्थानीय तह निर्वाचन २०७९ मा नेपाली
पूरा पढ्नुहोस्

 लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा

काठमाडौँ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वली पक्राउ परेकी छिन् । विवाहित प्रेमीको घरमा पुगेकी वलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मंगलबार बिहान प्रेमी एकराज बस्नेतको तुलसीपुर उपमहानगर–५ स्थित
पूरा पढ्नुहोस्

जिसस सुनसरीमा काँग्रेस उम्मेदवार विजयी

सुनसरी।जिल्ला समन्वय समिति सुनसरीको संयोजकमा काँग्रेस उम्मेदवार विजयी भएका छन् । संयोजकमा इनरुवा नगरपालिकाका पूर्वप्रमुख राजन मेहता निर्वाचित भएका छन् ।

 

उपप्रमुखमा कमला दाहाल विजयी भएकी छन् । दलित महिला सदस्यमा पनि कांग्रेसकै
पूरा पढ्नुहोस्

प्रदेश नम्बर १ काठमाडौं सम्पर्क समिति सभापतिमा रिजाल, प्रवक्तामा आचार्य

काठमाडौं, नेपाली काँग्रेसका प्रदेश नम्बर १ का १४ वटै जिल्लालाई समेट्नेगरी निर्मल रिजालको सभापतित्वमा प्रदेश नम्बर १ काठमाडौं उपाध्यका सम्पर्क समिति गठन गरिएको छ ।
 
पाँचथर काठमाडौ सम्पर्क समितिका सभापति रहेका निर्मल रिजालको सभापतित्वमा
पूरा पढ्नुहोस्

जिसस मुगुकाे प्रमुख र उपप्रमुखमा कांग्रेस

मुगु, २९ जेठ।जिल्ला समन्वय समिति मुगुको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध भएका छन् । प्रमुख पदमा कांग्रेसका मञ्जनबहादुर कार्की र उपप्रमुखमा नैली कार्की निर्विरोध भएका हुन् ।

 

सदस्य पदमा कांग्रेसका झमुरा रावल,
पूरा पढ्नुहोस्

 जनप्रतिनिधिको गुनासो :संघ र प्रदेशसँग मनवय हुन नसक्दा पालिकामा गुणस्तरीय काम हुन सकेन

सुर्खेत,  २८ जेठ।कर्णाली प्रदेशका जनप्रतिनिधिहरुले संघ र प्रदेशले ढिलो बजेट पठाउँदा पालिकाहरुमा गुणस्तरीय विकास हुन नसकेको बताएका छन् । शुक्रवार कर्णाली प्रदेशका ७९ ओटै पालिकाका जनप्रतिनिधिलाई स्थानीय सरकार सञ्चालन सम्बन्धि तीन दिने
पूरा पढ्नुहोस्

सप्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु

राजविराज, २६ जेठ।वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको बोदे बरसाइन नगरपालिका–३ मधुवनमा बिहीबार दिउँसो दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गाईवस्तु चराउन गएका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादव छन् । 

 

वर्षा भइरहेको
पूरा पढ्नुहोस्

लुम्बिनी प्रदेशको नीति कार्यक्रम- स्थायी राजधानी व्यवस्थापनलाई गौरवको आयोजना घोषणा

बुटवल, २५ जेठ।लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणको योजनालाई प्रदेश गौरवको आयोजनाको रुपमा घोषणा गर्दै सरकारले नीति तथा कार्यक्रम ल्याएको
पूरा पढ्नुहोस्