सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

प्रदेशबाट

जिल्ला समन्वय समिति मुगुमा कांग्रेसको एकल बहुमत

मुगु ,९ जेठ।जिल्ला समन्वय समिति गठनका लागि मुगुमा कांग्रेसको एकल बहुमत आएको छ । जिल्लामा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले दुई प्रमुख र तीन उपप्रमुखसहित पाँच प्रमुख उपप्रमुख जितेसँगै अब गठन हुने जिल्ला समन्वय समितिका लागि मतदान गर्न
पूरा पढ्नुहोस्

सिरहामा हतियार प्रहार गरी बाबु-छोराको हत्या

सिरहा, ८ जेठ।सिरहामा धारिलो हतियार प्रहार गरी बाबु छोराको हत्या गरिएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाहाइ भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमार पालको शनिबार राति हत्या गरिएको हो
पूरा पढ्नुहोस्

आफ्नै गृहजिल्लामा केपी ओलीलाई लिङ्देनको शालीन प्रतिवाद

काठमाडौं, ८ जेठ।झापा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्न्द्र लिङ्देनको गृहजिल्ला हो । २०७४ सालको प्रतिनिधिसभामा एमाले र राप्रपाबीच तालमेल गरिएको थियो । जस कारण ओली र लिङ्देन दुवै विजयी हुन सफल भए । तर, स्थानीय तह निर्वाचन २०७९
पूरा पढ्नुहोस्

जुम्लामा कांग्रेस र माओवादीको नेतृत्व

खलङ्गा, ७ जेठ।जुम्लाको आठ स्थानीय तहमध्ये पाँच तहमा नेपाली कांग्रेसले जित हासिल गरेको छ । दुई तहमा नेकपा (माओवादी केन्द्र)ले विजय हासिल गरेको छ भने यहाँको एकमात्र चन्दननाथ नगरपालिका स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुभएको छ ।

 

उक्त नगरमा
पूरा पढ्नुहोस्

जुम्लाका नवनिर्वाचित ८ वटै स्थानीय तहका प्रमुखले लिए शपथ 

जुम्ला, ६ जेठ।जुम्लाको एक नगरपालिका र सातवटा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शपथ लिएका छन् ।

 

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहले शुक्रबार चन्दनाथ नगरपालिकामा  मेयर राजु सिहं कठायत, कनकासुन्दरीमा
पूरा पढ्नुहोस्

निर्वाचित भएको भोलिपल्टै विष्णुगोपाल वडाको काममा सक्रिय

हेटौंडा, ६ जेठ।हेटौंडा उपमहानगरपालिका-२ का नवनिर्वाचित वडाध्यक्ष विष्णुगोपाल महर्जनले निर्वाचित भएको भोलिपल्टैबाट वडाको काम थालेका छन् । उनले हेटौंडा-२ को को संगमचोकको सडकको स्तरीकरण गर्न सुरु गरेका हुन् ।

 

वडाध्यक्षको उम्मेदवारी
पूरा पढ्नुहोस्

सिमकोटकाे अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित

हुम्ला, ३ जेठ।सिमकोट गाउँपालिकाकाे अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसकाे उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज विजय भण्डारी र उपाध्यक्षमा नेपाली
पूरा पढ्नुहोस्

सल्यानको सिद्ध कुमाख गाउँपालिका अध्यक्षमा कांग्रेसका गिरी निर्वाचित

दाङ, २ जेठ।सल्यानको सिद्ध कुमाख गाउँपालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

 

माओवादी केन्द्र, एकीकृत समाजवादीका साझा उम्मेदवारलाई ३७५ मतले पराजित गर्दै कांग्रेसका भरत गिरी निर्वाचित
पूरा पढ्नुहोस्

धनुषाको सात वडामा कांग्रेस विजयी

जनकपुर, २ जेठ।धनुषाको बिभिन्न पालिकाका ११ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ती मध्ये नेपाली कांग्रेसले सात ,नेकपा (एकीकृत समाजवादी)ले दुई तथा नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टीले एक/एक स्थानमा विजयी भएका छन्
पूरा पढ्नुहोस्

हेटौँडा १ नम्बर वडामा कांग्रेस विजयी

हेटौँडा, १ जेठ।हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट सबिन न्यौपानेले १४४२ मत प्राप्त गर्दै विजयी भएका छन् ।

 

उनका निकटतम प्रतिस्पर्धी उत्तम पौडेलले १३११ मत प्राप्त गरेका छन् । १ नम्बर वडामा ३२८६
पूरा पढ्नुहोस्

कांग्रेसले जित्यो गुल्मीको रेसुंगा नगरपालिकाको मेयर र उपमेयर

काठमाडौं, ३१ वैशाख।नेपाली कांग्रेसले गुल्मीको रेसुंगा नगरपालिकाको मेयर र उपमेयर जितेको छ।

 

मेयरमा खिलध्वज पन्थी र उपमेयरमा अमृतादेवी कुँवरले जितेकी छन्।मेयरमा निर्वाचित पन्थीले ८ हजार छ सय १४ मत ल्याए भने उपमेयर कुँवरले ८ हजार छ सय १९
पूरा पढ्नुहोस्

प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित, बीपी कांग्रेसका भण्डारी निर्वाचित

डडेल्धुरा, ३१ वैशाख।प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह वडामा नेपाली कांग्रेसकै उम्मेदवार पराजित भएका छन् । कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीबाट उम्मेदवार बनेका नरेश भण्डारी विजयी भएका हुन् ।

 

भण्डारी ६ सय ७३
पूरा पढ्नुहोस्

अछामका दुई वडामा कांग्रेस र माओवादी विजयी

वैशाख ३१ अछाम।अछाम जिल्लामा वडा तहको मतपरिणाम आउन सुरु भएको छ । अहिलेसम्म एउटा वडामा नेकपा माओवादी केन्द्र र अर्काेमा कांग्रेस विजयी भएकाे छ ।

 

जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर १ मलातीकोटमा माओवादीका चक्र साउदको प्यानल विजयी
पूरा पढ्नुहोस्

देउवाको गृह पालिकामा कांग्रेसको दोब्बर अग्रता

डडेल्धुरा, ३१ वैशाख।प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहपालिकामा काँग्रेसले दोब्बर अग्रता बनाएको छ। मतगणना हुँदा कांग्रेसका उम्मेदवार इन्द्र कार्कीले १३०९ र नेपाली कांग्रेस विपी सुरेन्द्र मालीले ५६७ मत पाएका
पूरा पढ्नुहोस्

तनहुँकाे व्यास नगरपालिका मेयरका उम्मेदवार जोशीमाथि कुटपिट

काठमाडौं, ३० वैशाख।तनहुँको व्यास नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ । मतदान केन्द्र निरीक्षण गर्न पुगेका उनीमाथि नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको जोशीले बताएका छन् । उनको टाउकोमा चोट लागेको छ
पूरा पढ्नुहोस्