सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

प्रदेशबाट

कांग्रेसले गण्डकीमा दलको नेता १२ गते छान्ने

पोखरा । नेपाली कांग्रेसले गण्डकीमा संसदीय दलको नेता १२ गते चयन गर्ने भएको छ । कांग्रेस गण्डकीको पदाधिकारी बैठकले दलको नेता चयन गर्न निर्वाचन समिति गठन गरेको छ । संसदीय दलको नेता छान्न महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा समिति गठन
पूरा पढ्नुहोस्

कांग्रेसले थाल्यो मधेसमा संसदीय दल नेता चयन प्रक्रिया

जनकपुरधाम, ८ पुस।नेपाली कांग्रेसले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु गरेको छ ।

 

संसदीय दलको नेता चयन गर्न कांग्रेसले पार्टीको मधेस प्रदेश समितिका उपसभापति चन्द्रशेखर यादवको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति
पूरा पढ्नुहोस्

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित रुपमा सञ्चालन गर्न राष्ट्रपतिको ध्यानाकर्षण

बुटवल, ७ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । विमानस्थल निर्माण सम्पन्न भएको ६ महिना बितिसक्दा समेत
पूरा पढ्नुहोस्

कर्णाली प्रदेशसभा सदस्यकाे शपथ ११ पुसमा

सुर्खेत, ७ पुस । कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण पुस ११ गते हुने भएको छ। सभामुख र उपसभामुखको निर्वाचन नभएसम्म प्रदेशसभाको अध्यक्षता ज्येष्ठ सदस्यले गर्नेछन्।

 

प्रदेशसभामा सबैभन्दा ज्येष्ठ सदस्यको रूपमा नेकपा
पूरा पढ्नुहोस्

बागमती प्रदेशमा ३३ दलको जमानत जफत, कुन प्रदेशमा कति ?

काठमाडौं । बागमती प्रदेशसभामा ३३ वटा राजनीतिक दलको जमानत जफत भएको छ । प्रदेशसभामा समानुपातिकतर्फ कम्तीमा एक सिट ल्याउन नसक्ने दलको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ । 

 

प्रदेशमा १ मा ३० वटा राजनीतिक दलको जमानत जफत भएको छ । मधेश
पूरा पढ्नुहोस्

कालीगण्डकी करिडोर निर्माण अघि बढ्यो

–सुशीला रेग्मी

 

रामपुर (पाल्पा), २९ मङ्सिर। विवादका कारण रोकिएको कालीगण्डकी करिडोर सडक निर्माण कार्य अघि बढेको छ । करिब तीन वर्षदेखि कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्ने रामपुर नगरपालिका–५ स्थित मटेरी ठूलोटारमा स्थानीयको विवादले सडक
पूरा पढ्नुहोस्

सुदूरपश्चिममा सरकार गठनका लागि केन्द्रीय समीकरण पर्खंदै दलहरू

धनगढी, २८ मंसिर।निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक मत परिणाम सार्वजनिक भएसँगै सुदूरपश्चिम प्रदेशमा कसको नेतृत्वमा सरकार बन्छ भन्ने चासो बढ्न थालेको छ ।

 

निर्वाचनको परिणामअनुसार सुदूरपश्चिममा वर्तमान सत्तारुढ गठबन्धन स्पष्ट
पूरा पढ्नुहोस्

गुल्मीमा तामा, फलाम र सिसा उत्खननका लागि नमूना परीक्षण हुँदै

रेसुङ्गा, २६ मङ्सिर।गुल्मीमा तामा, फलाम र सिसाको उत्खननका लागि खानीको अनुसन्धान सुरु गरिएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ भार्से जङ्गलमा तामा, फलाम र सिसा खानी उत्खननका लागि भूगर्भविद्ले अनुसन्धान थालेका हुन् ।

 

छ दशक पहिले तामा,
पूरा पढ्नुहोस्

पोखरामा सुरु भयो पर्वतीय महोत्सव

पोखरा, २५ मंसिर।पोखरामा पर्वतीय महोत्सव सुरु भएको छ । पर्वतीय दिवसको अवसरमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा महोत्सव आयोजना भएको हो । महोत्सवको उपराष्ट्रपति नन्द किशोर पुनले उद्घाटन गरे । उनले पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रमा
पूरा पढ्नुहोस्

गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ पुरुष सांसदकै बाहुल्यता, महिला न्यून

काठमाडौं, २२ मंसिर।गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ पुरुष सांसदको बाहुल्यता देखिएको छ । यस प्रदेश सभाका ३६ सिटमा २ वटामा मात्र महिला उम्मेदवार विजयी भएका छन् ।

 

विजयी हुनेहरूमा प्रदेश सभामा १२ सिटसहित दोस्रो बनेको नेकपा एमालेबाट
पूरा पढ्नुहोस्

प्रधानमन्त्री देउवा भोली धनगढी आउँदै

धनगढी, २१ मंसिर।प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोली धनगढी आउने भएका छन् ।

 

मंसिर–४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयी भएपछि देउवा पहिलो पटक धनगढी आउन लागेका हुन् ।धनगढीमा प्रधानमन्त्री देउवाले
पूरा पढ्नुहोस्

कर्णाली प्रदेशसभाकाे २४ सिटमा तीन दलको प्रतिनिधित्व, सरकार गठन रोचक बन्ने संकेत

काठमाडौं, २० मंसिर।कर्णाली प्रदेश सभामा तीन राजनीतिक दलको मात्र प्रतिनिधित्व देखिएको छ । निर्वाचन अघि धेरै दलहरू देखिए पनि यस्ता दलहरूलाई कर्णालीवासीले नपत्याएको मतपरिणमले देखाएकाे छ । यस प्रदेशसभामा कांग्रेस, माओवादी केन्द्र र एमालेको
पूरा पढ्नुहोस्

दोलखामा सत्ता गठबन्धनकै अग्रता    

काठमाडौँ, १७ मङ्सिर।दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम छ ।     
     
हालसम्म १६ हजार एक सय ९४ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले सात हजार
पूरा पढ्नुहोस्

प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुन्छ : माओवादी नेत्री शर्मा

तिलोत्तमा, १६ मङ्सिर।नेकपा (माओवादी केन्द्र)का नेत्री तथा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुनुपर्ने बताउनुभएको छ ।

 

उहाँले अहिले निर्वाचनको समानुपातिक मत
पूरा पढ्नुहोस्

बैतडीमा एक युवतीको घाँटी रेटेर हत्या, एक युवती घाइते

बैतडी, १५ मंसिर।बैतडीमा एक युवतीको घाँटी रेटी हत्या गरिएको छ । पञ्चेश्वर गाउँपालिका-४ का धनी लुहारकी २१ वर्षीय छोरी माया लुहारको घाँटी रेटेको अवस्थामा शव फेला परेको हो ।

 

त्यस्तै सोही गाउँकी १५ वर्षीया नेहा लुहार गम्भीर घाइते अवस्थमा
पूरा पढ्नुहोस्