सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

प्रदेशबाट

गण्डकीमा गठबन्धनको बन्धन : नेताहरू मिल भन्छन्, कार्यकर्ता मान्दैनन्

पोखरा, १६ वैशाख।नेपाली कांग्रेस गोरखाले गठबन्धन नगरी मित्रवत प्रतिस्पर्धामा जाने निर्णय प्रदेश र केन्द्रीय समितिलाई बिहीबार बिहानै पठायो । कास्कीमा गठबन्धन नस्वीकार्नेहरूले प्रदेश पार्टी कार्यालयमै तोडफोड गरे । तनहुँ कांग्रेसले पनि
पूरा पढ्नुहोस्

पोखरा गठबन्धनको घोषणापत्र : समुन्नत पोखराको आधार, सवल अर्थतन्त्र र पूर्वाधार

पोखरा, १५ वैशाख।सत्तारुढ गठबन्धन पोखराले आसन्न स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पोखरामा बिहीबार आयोजित पाँच दलीय गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रममार्फत साझा चुनावी घोषणापत्र सार्वजनिक गरिएको हो
पूरा पढ्नुहोस्

कांग्रेसले कारबाही गरेपछि मल्लले त्यागे सांसद पद

डडेल्धुरा, १५ वैशाख।सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले प्रदेशसभा सदस्य पद त्यागेका छन्। बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलनको आयोजना गर्दे मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा दिएकाे घोषणा गरेका हुन्।

 

‘राणा कालमा
पूरा पढ्नुहोस्

खोटाङमा ४१५ जनप्रतिनिधिका लागि एक हजार ३३० जनाको उम्मेदवारी 

खोटाङ, १४ वैसाख ।खोटाङका १० स्थानीय तहको ४१५ जनप्रतिनिधिका लागि एक हजार ३३० जनाको उम्मेद्‌वारी परेको छ । दुई नगरपालिका, आठ गाउँपालिका र ७९ वडाका लागि एक हजार ३३० जनाको उम्मेदवारी दर्ता भएको हो । 

 

१० जना अध्यक्ष/प्रमुखका लागि ४६ जना र १०
पूरा पढ्नुहोस्

असन्तुष्ट पक्षसँग ‘डिल’ गर्न चितवन आए गृहमन्त्री

चितवन, १४ वैशाख।नेपाली कांग्रेसका असन्तुष्ट पक्षसँग ‘डिल’ गर्न गृहमन्त्री बालकृष्ण आज चितवन आइपुगेका छन् । भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उमेदवारी दिएपछि उनीसँग डिल गर्न खाँण चितवन आएका हुन्
पूरा पढ्नुहोस्

सिन्धुपाल्चोककाे १२ स्थानीय तहमा २२ सय १८ जना उम्मेदवार

सिन्धुपाल्चोक, १४ वैशाख।स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोबाट दुई हजार दुई सय १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । १२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा अध्यक्ष/प्रमुखका लागि एक सय प्रतिस्पर्धामा होमिएका छन् भने उपप्रमुख
पूरा पढ्नुहोस्

सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ल कांग्रेसबाट निष्कासित

काठमाडौं, १३ वैशाख।नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट निष्कासन गरेको छ ।कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको विधान २०१७ विपरित गतिविधि गरेको हुनाले
पूरा पढ्नुहोस्

पोखरामा अझै सकिएन मनोनयन प्रक्रिया

पोखरा, १३ वैशाख।पोखरामा अझै मनोनयन प्रक्रिया सकिएको छैन । निर्वाचन आयोगले व्यवस्थापन राम्रो नगर्दा उम्मेद्वार मात्र होइन कर्मचारीसमेत समस्यामा छन् । उनीहरूले रातभर लगाएर मनोनयनको बाँकी काम गरिरहेका छन् । अझै केही घण्टा लाग्ने मुख्य निर्वाचन
पूरा पढ्नुहोस्

ओलाङचुङगोलामा अध्यक्ष छेतेनसहित सबै सदस्य निर्विरोध    

फुङ्लिङ । ताप्लेङजुको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा अध्यक्षमा छेतेन वालुङसहित वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी दर्ता गर्दा अन्य प्रतिस्पर्धी नपरेसँगै वडाध्यक्षसहित सबै सदस्य निर्विरोध निर्वाचित भएको जनाइएको छ
पूरा पढ्नुहोस्

झापामा कांग्रेस-माओवादीको मात्र गठबन्धन

झापा, १२ वैशाख।झापामा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी बाहिरिएका छन् । सिट बाँडफाँटमा दुई ठूला दलले अपमान गरेको भन्दै नेकपा एस र जसपा गठबन्धनबाट बाहिरिएका हुन् । कमल गाउँपालिकामा मात्र चार दलीय गठबन्धन बनेको छ भने
पूरा पढ्नुहोस्

भरतपुरकाे मेयरमा रेणु दाहालकाे उम्मेदवारी दर्ता

चितवन, १२ वैशाख।चितवनकाे भरतपुर महानगरपालिकाकाे मेयरमा रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् । गठबन्धन दलबाट भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले साेमबार अपरान्ह उम्मेद्बारी
पूरा पढ्नुहोस्

कांग्रेसबाट पोखराको उपमेयरमा सुरेन्द्रमान विजुक्छे

पोखरा, १२ वैशाख।पोखरा महानगरपालिकाको उपमेयरको टिकट सुरेन्द्रमान विजुक्छेले पाएका छन् । कांग्रेस महानगर सभापतिसमेत रहेका विजुक्छेलाई कांग्रेस केन्द्रीय समितिले टिकट दिएको हो । गठबन्धनका आधारमा पोखराको उपमेयर कांग्रेसले पाएको छ भने मेयर
पूरा पढ्नुहोस्

विराटनगरको मेयरमा रामचन्द्र गौतमको उम्मेदवारी    

विराटनगर, ११ वैशाख ।मोरङ विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि नेपाली कांग्रेस (बिपी)बाट रामचन्द्र गौतमले उम्मेदवारी दर्ता गर्ने भएका छन् । 

 

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको आइतबारबाट सुरु भएको उम्मेदवार मनोनयन दर्ता
पूरा पढ्नुहोस्

सत्तारुढ दलले निहुँ खोजे गण्डकी सरकार ढल्न सक्छ : मन्त्री आचार्य

गोरखा । गण्डकी प्रदेश सरकारका उर्जा तथा जलस्रोतमन्त्री हरिशरण आचार्यले गठबन्धन अन्य दलले जसपाको अस्तित्व स्वीकार गरेर सम्मानजन्य हिस्सा नदिए प्रदेश सरकार ढल्न सक्ने चेतावनी दिएका छन् ।

मन्त्री आचार्यले गोरखामा जसपाको आधार, जनसंगठन र
पूरा पढ्नुहोस्

पोखराको मेयर समाजवादीलाई दिएपछि कास्की कांग्रेस कार्यालयमा तालाबन्दी

पोखरा, ७ वैशाख।सत्तारुढ गठबन्धनबीच पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने सहमतिपछि नेपाली कांग्रेस कास्की कार्यालयमा तालाबन्दी गरिएको छ । कांग्रेसको पोखरा महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको हाे
पूरा पढ्नुहोस्