सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

प्रदेशबाट

मधेस प्रदेशसभाको बैठकमा आजदेखि मन्त्रालयगत बजेटमाथि दफावार छलफल

जनकपुरधाम, २२ असार।मधेस प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि दफावार छलफल सुरु हुने भएको छ ।

 

आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० मा प्रदेश सरकारको विभिन्न मन्त्रालयका लागि
पूरा पढ्नुहोस्

चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते

बारा, १७ असार।बाराको सुवर्ण गाउँपालिका-७ मा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । चट्याङ लागेर २० वर्षीय धिराज प्रसाद यादववको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

 

खेतमा काम गरिरहेको अवस्थामा उनलाई चट्याङ लागेको थियो भने सँगै काम गरिरहेका
पूरा पढ्नुहोस्

बाढीले प्रभावित बारा निजगढको जनजीवन सामान्य बन्दै

बारा, १७ असार।अविरल वर्षका कारण भलपानीको बाढी पसर प्रभावित बनेको निजगढको जनजीवन सामान्य बनेको छ । वर्ष रोकिएर बाढी र डुवान घटेपछि जनजीवन समान्य बन्दै गएको हो ।

 

अघिल्ला दुई दिनदेखिको लगातार वर्षपछि आएको बाढी पसेर इलाका प्रहरी कार्यालय
पूरा पढ्नुहोस्

लमजुङमा ४० प्रतिशत रोपाई सकियाे

लमजुङ, १६ असार।लमजुङमा  ४० प्रतिशत रोपाई सकिएकाे छ । कृषि ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडाका अनुसार १५ असारसम्ममा लमजुङमा ४०  प्रतिशतसम्म रोपाई सकिएकाे हाे हाे ।

 

मनसुन छिट्टै भित्रिएकाे र प्रशस्त पानीको सुविधा भएकाले यसवर्ष
पूरा पढ्नुहोस्

बागमती प्रदेशसभा : बजेटसम्बन्धी छलफल सकियो

मकवानपुर, १६ असार।बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको विनियोजित बजेटमाथिको छलफल सकिएको छ । यही असार १२ गतेदेखि सुरु भएको उक्त छलफल गए राति सकिएको हो ।

 

प्रदेशसभाको दशौँ अधिवेशनअन्तर्गत बुधबारको बैठकमा
पूरा पढ्नुहोस्

राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

रुपन्देही । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् ।  स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री ओलीले मुख्यमन्त्री कुल प्रसाद केसीलाई राजीनामा बुझाएकी हुन् ।

 

जेठ अन्तिममा
पूरा पढ्नुहोस्

 कर्णाली प्रदेशका ठूला आयोजनामा लगानी गर्दै ऊर्जा विकास मन्त्रालय

सुर्खेत, १३ असार।कर्णाली प्रदेशको जलस्रोत तथा उर्जा विकास मन्त्रालयले ठूला आयोजनामा लगानी सुरु गरेको छ । साना आयोजनाभन्दा पनि प्रतिफल राम्रो देखिने ठाउँमा लगानी गर्नुपर्ने उद्देश्यका साथ ठूला आयोजना केन्द्रित गरेको जलस्रोत तथा ऊर्जा
पूरा पढ्नुहोस्

कोरोना जोखिम भत्ता नपाएको भन्दै भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

भैरहवा, १३ असार।कोभिड महामारीको समयमा काम गरेबापत पाउनुपर्ने जोखिम भत्ता हालसम्म पनि नपाएको भन्दै स्वास्थ्यकर्मीहरूले आपत्ति जनाएका छन् ।

 

आफूहरुले ज्यानलाई जोखिममा राखी कसैले हेर्न पनि नखोजेको विरामीका लागि अहोरात्र खटिए पनि
पूरा पढ्नुहोस्

पुष्कर नेपाल नेपाल कर्मचारी युनियनको केन्द्रीय सदस्यमा मनोनित

ललितपुर, नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष गोपाल पोखरेलले ललितपुरका निवर्तमान अध्यक्ष पुष्कर नेपाललाई युनियनको केन्द्रीय सदस्यमा मनोनित गरेका छन्। 

 

नेपाललाई निजामती कर्मचारी युनियनको
पूरा पढ्नुहोस्

जिल्ला समन्वय समिति सप्तरीको सभापतिमा कांग्रेसका साह निर्वाचित

सप्तरी, १२ असार।जिल्ला समन्वय समिति सप्तरी सभापतिमा नेपाली कांग्रेसका शिवनारायण साहको प्यानल विजयी भएको छ ।

 

संयुक्त गठबन्धनबाट प्रमुखका उम्मेदवार रहेका नेपाली कांग्रेसका शिवनारायण साह जनता समाजवादी पार्टी र नेकपा एमालेको
पूरा पढ्नुहोस्

रुपन्देहीमा लक्ष्यभन्दा बढीले लगाए काेराेानाविरुद्धकाे खोप

भैरहवा, १२ असार।रुपन्देही नेपालकै सबैभन्दा बढी काेराेनाभाइरस (काेभिड-१९)विरुद्धको खोप लगाउने जिल्ला रहेको पाइएको छ ।

 

स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांक अनुसार नेपालका सरदर ९६ प्रतिशत लक्षित समूहले कोभिड विरुद्धको पहिलो खोप र ८५
पूरा पढ्नुहोस्

मनसुन थप दुई प्रदेशमा प्रवेश

काठमाडौँ, १० असार।यस वर्षको मनसुन थप दुई प्रदेशमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले एक विशेष बुलेटिन निकालेर लुम्बिनी र कर्णाली प्रदेशसम्म मनसुन प्रवेश गरेको जनाएको छ । नेपालको प्रदेश नं १ मा गत जेठ २२ र मधेस प्रदेश, बागमती र गण्डकी
पूरा पढ्नुहोस्

वीरेन्द्रनगरमा बर्डफ्लु पुष्टि

कर्णाली, ९ असार।सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातापानीस्थित एक टर्की फर्ममा बर्डफ्लु देखिएको पुष्टि भएको छ । केन्द्रीय पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौँमा आज गरिएको परीक्षणबाट उक्त फर्मको टर्कीमा बर्डफ्लु देखिएको पुष्टि
पूरा पढ्नुहोस्

बालविवाहमुक्त प्रदेश बनाउन मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

सुर्खेत, ६ असार।बालविवाहविरुद्धको साझा महाअभियान सञ्जाल कर्णाली प्रदेशले मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बालबालिकाको क्षेत्रमा काम गर्दै आएका विभिन्न २३ वटा संस्थाहरूको सञ्जालले साेमबार मुख्यमन्त्री जीवनबहादुर शाहीलाई १०
पूरा पढ्नुहोस्

जिप दुर्घटना चालक र सहचालकको मृत्यु

जाजरकोट, ५ असार।रुकुमपश्चिम आठबिसकोट नगरपालिका–११ चिसापनी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको ग१ज १८९७ नंको जिप दुर्घटना हँुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।

 

इलाका प्रहरी कार्यालय आठबिसकोटका अनुसार शनिबार साँझ भएको
पूरा पढ्नुहोस्