जनकपुरधाम, २३ कात्तिक ।‘काचही बास के दउरीया आइपर सुगा मिर्राई, मारबउ रे सुगवा धनुख सँ सुगा गिरे मुर्झाई’, यतिबेला यस्तै गीतसंगीतले तराई मधेशका छठ पर्वको रौनकतालाई अझ बढाइदिएको छ ।
यस्ता गीतसंगीत एफएम रेडियोदेखि ग्रामिण क्षेत्रका
पूरा पढ्नुहोस्
हेटौँडा, २२ कात्तिक।बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा उनले विश्वासको मत प्राप्त गरेका हुन् ।
एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले
पूरा पढ्नुहोस्
कात्तिक, २२ महोत्तरी।महोत्तरी गौशालाका सुजु सादालाई कोरोना खोप बारे मात्रै होइन कोरोना महामारीका बारेमा समेत जानकारी छैन । साथीहरूले कोरोना बारे कुराकानी गरेको कहिले काही सुने पनि त्यो के हो भनेर उनलाई थाहा नभएको बताए । यो कस्तो रोग हो ? कति
पूरा पढ्नुहोस्
जनकपुरधाम,२१ कात्तिक।मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरु भएको छ । कात्तिक महिनाको शुक्लपक्षमा मनाइने छठ पर्वको लागि अहिले श्रद्धालुभक्तजनहरूले पोखरी, नदी तथा विभिन्न जलायशहरु सजाउने काम धामधम गरिरहेका
पूरा पढ्नुहोस्
दाङ, २१ कात्तिक । सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
आइतबार बिहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटनाग्रस्त भएको थियो
पूरा पढ्नुहोस्
जाजकोट , १९ कात्तिक।नेपाल कम्युनिष्ट पार्टी (एमाले) जाजरकोटले सात वटै पालिका र ७७ वटै वडामा अबिधेशन सम्पन्न गरेको छ । सम्पन्न अबिधेशनबाट पालिका र वडा अध्यक्षहरु सर्वसहमत चयन गर्नुको साथै पालिका र वडा कमिटीहरु गठन गरेको छ । पार्टी केन्द्रको
पूरा पढ्नुहोस्
बझाङ, १७ कात्तिक।गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिराबाट ठूलो जनधनको क्षति भएको बझाङलगायत सुदूरपश्चिमका डडेल्धुरा र बैतडीलाई सङ्कटग्रस्त जिल्ला घोषणा गर्न पहल गर्ने बताउनुभएको छ ।
बाढीपहिराका कारण भएको क्षतिको निरीक्षण गर्न
पूरा पढ्नुहोस्
विराटनगर, १६ कात्तिक प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् ।उनलाई मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ गराएका हुन् ।मंगलबार नै ४ मन्त्री र एक राज्यमन्त्रीले पनि शपथ लिएका छन्
पूरा पढ्नुहोस्
सुर्खेत, १५ कात्तिक।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । गत ३ वैशाखमा विश्वासको मत लिँदा नेपाली कांग्रेससँग भएको सहमतिका आधारमा राजीनामा दिएका हुन् ।
सोमबार बेलुका मुख्यमन्त्री
पूरा पढ्नुहोस्
विराटनगर, १५ कात्तिक।प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार प्रदेश सभामा सम्बोधन गरेपछि पदबाट मार्गप्रशस्त गरेका हुन् ।
आचार्यले विश्वासको मतका लागि गत २४ असोजमा प्रदेश सभा सचिवालयमा
पूरा पढ्नुहोस्
विराटनगर, १५ कात्तिक।नेपाली कांग्रेस प्रदेश १ संसदीय दलले मुख्यमन्त्री भीम आचार्यविरुद्ध मतदान गर्न आफ्ना सांसदहरूमा ह्वीप जारी गरेको छ । मुख्यमन्त्री आचार्यले गरेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलका
पूरा पढ्नुहोस्
ओखलढुंगा, १४ कात्तिक।ओखलढुंगामा कांग्रेसको आसन्न १४औँ जिल्ला अधिवेशनको सरगर्मी बढेको छ । आगामी ६ मंसिर जिल्ला अधिवेशन हुने निश्चित भएसँगै अधिवेशनको सरगर्मी बढेको हो ।
जिल्ला सभापतिका लागि नेता बालकृष्ण दाहाल र वर्तमान उपसभापति
पूरा पढ्नुहोस्
सिद्धार्थनगर, १४ कात्तिक।राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी आउने कार्यक्रम तय भएको छ । बुद्धजन्मस्थल लुम्बिनीमा उहाँले बज्रयान विहारको अवलोकन, मायादेवीमा पूजा तथा लुम्बिनी गुरुयोजनाका बारेमा जानकारी लिने कार्यक्रम तय भएको
पूरा पढ्नुहोस्
बुटवल, १३ कात्तिक।लुम्बिनी विकासको गुरुयोजना ४३ वर्षपछि पूरा हुने अन्तिम चरणमा पुगेको छ । सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले लुम्बिनी गुरुयोजना तयार पारेका थिए । लुम्बिनी गुरुयोजनाका बाँकी काम एकैपटक सक्न ग्लोबल
पूरा पढ्नुहोस्
हेटौँडा, १० कात्तिक।मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गरेपछि प्रदेशसभाको बैठक अनिश्चितकालीन स्थगित गरिएको छ ।
प्रदेशसभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री शाक्यले आफूले मार्गप्रशस्त गर्ने जानकारी
पूरा पढ्नुहोस्
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ