सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

प्रदेशबाट

न्यायालयले कार्यपालिकासँग भागवण्डा खाेज्नु व्यवस्थामाथिकै खतरा : नेता यादव

सिरहा, १० कात्तिक । जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले न्यायपालिकाले कार्यपालिकासँग भागवण्डा खोज्नु दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

सिरहाका पत्रकारसँग दिपावली तथा छठ
पूरा पढ्नुहोस्

 प्रचण्ड अस्थिरताको खेलाडी हुन् : नेता ज्ञवाली

गुल्मी, ९ कात्तिक।नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अस्थिरताको खेती गर्ने खेलाडीको रुपमा व्यङ्ग्य गरेका छन् ।

 

एमाले रेसुंगा नगरकमिटीको प्रथम अधिवेशनको
पूरा पढ्नुहोस्

हिन्दु राष्ट्रका पक्षमा भैरहवामा धार्मिक प्रवचन

बुटवल, ८ कात्तिक।हिन्दु राष्ट पुन: स्थापनाको पक्षमा जागरण पैदा गर्न भैरहवामा आध्यात्मिक जागरण एकता विराट धर्मसभा सोमबारेखि सुरु भएको छ । अनन्त श्री विभूषित श्री जगतगुरु शंकराचार्य कार्यसमिति सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा भएको विराट
पूरा पढ्नुहोस्

नयाँ एमाले बनाएर अघि बढ्नेछौँ : लेखराज भट्ट

झापा, ७ कात्तिक।एमाले स्थायी कमिटी सदस्य लेखराज भट्टले नयाँ एमाले बनाएर अघि बढ्ने बताएका छन् ।

 

अध्यक्ष केपी ओलीसँग झापा भ्रमणमा आएका माओवादीका पूर्वनेता समेत रहेका भट्टले ओलीसँग भेटाइदिएकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल
पूरा पढ्नुहोस्

प्रधानमन्त्री देउवा प्रदेश १ का बाढी प्रभावित क्षेत्रको भ्रमणमा

काठमाडौं, ७ कात्तिक।प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश १ का बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि प्रस्थान गरेका छन् ।​

 

केही दिनअघि हावाहुरीसहित आएको भारी वर्षाको कारण बाढीपहिरोग्रस्त क्षेत्र प्रदेश नम्बर १ को स्थलगत
पूरा पढ्नुहोस्

प्रदेश १ का मुख्यमन्त्रीले आइतबार मात्र विश्वासको मत लिने

विराटनगर, ५ कात्तिक।प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार विश्वासको मत नलिने भएका छन् । 

 

प्रदेश १ एमाले ससदीय दलको बैठकले मुख्यमन्त्री आचार्यले शुक्रबारै विश्वासको मत लिने निर्णय गरे पनि आइतबारमात्रै विश्वासको
पूरा पढ्नुहोस्

मुख्यमन्त्री आचार्यले आजै विश्वासको मत लिने

विराटनगर, ५ कात्तिक।प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार विश्वासको मत लिने भएका छन् ।

 

प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको निर्णयका आधारमा प्रदेश १ नेकपा एमाले ससदीय दलको बैठकले मुख्यमन्त्री
पूरा पढ्नुहोस्

राहतको पहल चाँडै हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं, ४ कात्तिक ।प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरोबाट प्रभावित जनतालाई समयमै राहत उपलब्ध गराउने बताउनुभएको छ ।

 

बाढीपहिराले पु¥याएको क्षतिको अवस्थाबारे जानकारी लिन कर्णाली र सुदूरपश्चिम प्रदेशको स्थलगत निरीक्षण
पूरा पढ्नुहोस्

दाङ, रोल्पा, प्यूठानमा भारी वर्षा, राप्ती तटका बस्तीलाई सुरक्षित रहन आग्रह 

नेपालगञ्ज, ३ कात्तिक।लगातारको झरीको कारण राप्ती नदीमा पानीको सतह बढ्न थालेपछि नदी तट क्षेत्रका बस्तीमा उच्च सर्तकता अपनाउन सूचना प्रवाह गरिएको छ ।

 

बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुममा रहेको बाढी मापन केन्द्रमा बुधबार
पूरा पढ्नुहोस्

कर्णालीमा बाढीको वितण्डा : ७ जनाको मृत्यु, एकजना बेपत्ता

सुर्खेत, ३ कात्तिक।कर्णाली प्रदेशमा बाढीपहिरोका कारणले सातजनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । बाढीपहिरोका कारणले करोडौंको धनमाल नष्ट  भएको छ ।  कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार बाढीपहिरोका कारणले हुम्लामा ६
पूरा पढ्नुहोस्

लुम्बिनी प्रदेशमा ३६ हजार हेक्टर खेतको धानबालीमा क्षति

बुटवल, ३ कात्तिक।किसानले धान काट्ने तयारी गर्दैगर्दा चार दिनदेखि लगातार परेको पानीले लुम्बिनी प्रदेशमा ३६ हजार चारसय ८० हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामा वर्षाले धारबालीमा ठूलो क्षति
पूरा पढ्नुहोस्

सुनसरीमा पहिरोले घर पुरिँदा एकै परिवारका दुई बालबालिकाको मृत्यु

सुनसरी, २ कात्तिक ।सुनसरीको धरानमा वर्षासँगै आएको पहिरोले एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ । धरान- १३ स्थित नागेश्वर मार्ग बस्ने निशान राईका सात वर्षीय छोरी निसु र चार वर्षीय छोरा निहान राईको मृत्यु भएको हो ।

 

आज दिउँसो
पूरा पढ्नुहोस्

सुदूरपश्चिममा बर्षाले मच्चायो बितण्डा, हालसम्म चार जनाको मृत्यु

धनगढी, २ कात्तिक।तीन दिनदेखिको अविरल बर्षाले सुदूरपशिचममा बितण्डा मच्चाएको छ । महाकाली नदीमा पानीको बहाव उच्च बनेको छ भने नदीमा आएको बाढीका कारण सयौं घर जोखिममा परेका छन् । महाकाली नदीमा अहिले पानीको बहाव पाँच लाख ३१ हजार क्यु सेट रहेको
पूरा पढ्नुहोस्

कैलालीमा बाढी र पहिरो : तटीय क्षेत्रका बस्ती जोखिममा


धनगढी, २ कात्तिक । लगातारको वर्षाका कारण कैलालीका अधिकांश स्थानमा बाढी आएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार मंगलबार बिहानसम्म कैलालीका सबै खोला तथा नदीमा पानीको बहाव उच्च बनेको छ । खुटिया नदी बस्तीसम्म पुग्न सक्ने देखिएपछि प्रहरी परिचालन
पूरा पढ्नुहोस्

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटै सञ्चालनमा आउँछ : गृहमन्त्री बालकृष्ण खाँण

बुटवल, १ कात्तिक।गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् । रुपन्देही आएका गृहमन्त्री खाँडले सरकारले विमानस्थलको दोस्रो चरणको
पूरा पढ्नुहोस्