सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

प्रदेशबाट

कांग्रेस अधिवेशन : तेह्रथुममा सुब्बा र चोङबाङ निर्वाचित

तेह्रथुम । नेपाली कांग्रेस तेह्रथुमको निर्वाचन क्षेत्र प्रदेशसभा अधिवेशनको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न अधिवेशनले प्रदेश (क) मा नारायण सुब्बालाई निर्वाचित गरेको छ । सुब्बाले २१३ मत पाउँदा प्रतिद्वन्द्वी कमल
पूरा पढ्नुहोस्

पौडेल पक्षको आरोप– गृहमन्त्री कै योजनामा मण्डले शैलीमा आक्रमण भयो

बुटवल, ४ मंसिर।मत गणनाका क्रममा आक्रमणमा परी घाइते भएका कांग्रेसका  नेता समर्थकहरूले गृहमन्त्री बालकृष्ण खाँणको योजनामा आफूहरूमाथि आक्रमण भएको आरोप लगाएका छन् । लुम्बिनी  प्रादेशिक अस्पताल बुटवलमा उपचारत घाइते नेता तथा समर्थकहरूले
पूरा पढ्नुहोस्

यस्ताे छ प्रदेश २ का वनमन्त्री यादवलाई पदमुक्त गर्नुकाे भित्री कारण

जनकपुरधाम, १ मंसिर।प्रदेश २ का निवर्तमान उद्योग, पर्यटन वनमन्त्री रामनरेश राय यादव मुख्यमन्त्री लालबाबु राउतविरुद्ध खनिएका छन् । 

 

साइकल खरिद प्रकरणमा अनियमितताको खबर सार्वजनिक भएपछि मुख्यमन्त्रीको राजीनामा माग गर्दा उल्टै
पूरा पढ्नुहोस्

रसुवामा कांग्रेस अधिवेशन : दुई गाउँपालिकाको कागजात चोरी

रसुवा, १ मंसिर।कांग्रेसको १४औं अधिवेशनअन्तर्गत रसुवामा भएको अधिवेशनमा असन्तुष्ट जनाउँदै एक पक्षले दुई वटा गाउँपालिकाको सम्पूर्ण कागजपत्र चोरेर लगेका छन् । निर्वाचन अधिकृतको कार्यालय धुन्चेमा बुझाएको उत्तरगया र कालिका गाउँपालिकाको
पूरा पढ्नुहोस्

बन्दले कैलालीका चार पालिकामा कांग्रेसकाे अधिवेशन राेकियाे

धनगढी, ३० कात्तिक।पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताकाे माग राख्दै नेकपा विप्लव समूहले आयाेजना गरेको नेपाल बन्दले कैलालीका चार स्थानीय तहमा कांग्रेस अधिवेसन प्रभावित भएकाे छ ।

 

महाधिवेशन प्रचारप्रसार समिति कैलालीका
पूरा पढ्नुहोस्

कांग्रेस कैलालीको पालिका अधिवेशन मंगलबारदेखि सुरु हुँदै

धनगढी, २९ कात्तिक।नेपाली कांग्रेस कैलालीको १४औं महाधिवेशन अन्तरगत कैलालीमा कात्तिक ३० गते मंगलबारदेखि पालिका अधिवेशन सुरु हुँदै छ ।

 

क्रियाशील सदस्यता विवादका कारण पछाडि धकेलिएको कैलालीको अधिवेशन कात्तिक २५ गतेदेखि मात्रै सुरु
पूरा पढ्नुहोस्

अझै नियन्त्रणमा आएन कपिलवस्तुको हैजा

कपिलवस्तु, २९ कात्तिक।कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणको लागि मंसिरको पहिलो सातादेखि खोप लगाइने भएको छ । खुला दिसामुक्त उन्मुख कपिलवस्तुको पाँच स्थानीय तहमा १८ असोजदेखि फैलिएको हैजाले आधादर्जन मानिसको ज्यान गइसकेको छ
पूरा पढ्नुहोस्

एमाले महाअधिवेशन : अधिवेशनदेखि प्रतिनिधि छनौटसम्म सर्वसम्मत

बागलुङ, २८ कात्तिक।नेकपा (एमाले) बागलुङले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि जिल्लाबाट १२ जना प्रतिनिधि सर्वसम्मत छनौट गरेको छ । पार्टी विभाजनपछि भएको पहिलो वडा तथा स्थानीय तहको नेतृत्व छनौट सर्वसम्मत रूपमा सम्पन्न गरेको एमालले
पूरा पढ्नुहोस्

साढे १३ करोडमा ११ तले तिलोत्तमा भ्यू टावर, ९० प्रतिशत काम सकियाे

 

बुटवल, २८ कात्तिक । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वन बिहार तथा अनुसनधान केन्द्र (वनवाटिका) मा निर्माण हुन लागेको तिलोत्तमा भ्यू टावरको निर्माण ९० प्रतिशत सकिएको छ । चार वर्षअघि सुरु गरिएको भ्यू टावर निर्माणको काम अआ अन्तिम
पूरा पढ्नुहोस्

बजेट थपिदिन गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण

गण्डकी, २७ कात्तिक।बजेट अभावका कारण योजना कार्यान्वयनमा समस्या आएको भन्दै गण्डकी प्रदेश सरकारले बजेट थपिदिन सङ्घीय सरकारको पुनः ध्यानाकर्षण गराएको छ ।अर्थमन्त्री जनार्दन शर्मा पोखरा आएका अवसरमा भएको भेटघाटका क्रममा गण्डकी प्रदेशका
पूरा पढ्नुहोस्

सर्लाहीमा कांग्रेसकाे वडा अधिवेशन अनिश्चित, निर्वाचन अधिकृतकाे राजीनामा

सर्लाही, २६ कात्तिक।निर्वाचन अधिकृतले नै राजीनामा दिएर हिडेपछि सर्लाहीमा शनिवारका लागि तय भएको कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ । केन्द्रीय निर्वाचन समितिले सर्लाहीको लागि निर्वाचन अधिकृतको रुपमा खटाएको विनोद कार्कीले शुक्रवार
पूरा पढ्नुहोस्

कांग्रेसले कम्युनिस्टजस्तो भोटको व्यापार गर्दैन, आरक्ष पीडितको समस्या समाधान गर्छौं : एनपी साउद

कञ्चनपुर, २५ कात्तिक।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले कांग्रेस कम्युनिस्टजस्तो भोटको व्यापारी नभएको बताएका छन् ।

 

आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुर २ स्थित कृष्णपुर नगरपालिका-२ मा आरक्ष पीडितसँगको अन्तरक्रियामा
पूरा पढ्नुहोस्

एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लाग्यो : अध्यक्ष नेपाल

डडेल्धुरा, २४ कात्तिक।नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लागेको बताएका छन् ।  

बुधबार डडेल्धुरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेमा रहँदा
पूरा पढ्नुहोस्

प्राविधिक र स्वास्थ्य सेवामा जागिर खुल्यो, साढे दुई सयलाई अवसर

काठमाडौं, २४ कात्तिक । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवा (आठौं, सातौं) मा स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । 

आयोगले आज बुधबार गोरखापत्रमा सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगिताका
पूरा पढ्नुहोस्

लुम्बिनीको हिउँदे अधिवेशन दाङमा बोलाउने तयारी, भवन निर्माण डेढ महिनामै सकिने

बुटवल, २४ कात्तिक  । लुम्बिनी प्रदेश सरकारले आगामी  मंसिरसम्म प्रदेशसभाको भवन तयार गर्ने भएको छ । लुम्बिनीको स्थायी राजधानी दाङको भालुवाङमा भवन निर्माणको काम तीव्र रुपमा अगाडि बढेको र आगामी मंसिरसम्म पूरा हुने प्रदेश पूर्वाधार विकास
पूरा पढ्नुहोस्