सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

प्रदेशबाट

कांग्रेस १४औं महाधिवेशन : ज्ञवाली बने जिल्लाकै कान्छो वडा सभापति

पाल्पा,२५ भदौ।नेपाली कांग्रेसको १४औं महाधिवेशनले पाल्पाको ८१ वटै वडामा नयाँ नेतृत्व पाएको छ । २१ भदौदेखि सुरु भई सम्पन्न भएको वडा अधिवेशनले जिल्लामा युवा पुस्तादेखि पाका पुस्तासम्मको नेतृत्व पाएको छ । २ नगरपालिका र ८ पालिकामा भएको वडा
पूरा पढ्नुहोस्

कांग्रेसमा समावेशी कोटा सुनिश्चित गर्न मुस्लिम संघको माग

उदयपुर । नेपाल मुस्लिम संघ उदयपुरले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा समावेशी कोटा सुनिश्चित गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

जिल्ला अध्यक्ष नजबुल खान (निलम) नेतृत्वको टोलीले आगामी महाधिवेशनमा आफ्नो समुदायको प्रतिनिधि
पूरा पढ्नुहोस्

फराकिलो बनाइँदै, बुलबुले ताल

–प्रकाश अधिकारी

 

कर्णाली, २१ भदौ।सुर्खेतको प्रमुख पर्यटकीयस्थल बुलबुले ताल विस्तार गरेर फराकिलो बनाइँदैछ । सुर्खेत उपत्यका नगर विकास समितिले तयार पारेको गुरुयोजनाअनुसार सङ्घीय र प्रदेश सरकारको संयुक्त लगानीमा बृहत्
पूरा पढ्नुहोस्

दाङमा कांग्रेस महाधिवेशन : ५० वडामा आज मतदान हुँदै  

दाङ, २१ भदौ।नेपाली कांग्रेस दाङले आज सोमबार वडा तहको अधिवेशन गर्दैछ । कांग्रेसले १४औँ महाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि तल्लो तहमा अधिवेशन गर्न लागेको हो । जिल्लाका ५० वडामा सहमति भइसके पनि बाँकी ५० वडामा सोमबार मतदानमार्फत् नयाँ
पूरा पढ्नुहोस्

प्रदेश २ मा एमालेका थप दुई सांसद एकीकृत समाजवादीमा

जनकपुरधाम, २० भदौ।एमालेका थप दुई प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

 

आइतबार एमालेका प्रदेशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । योसँगै प्रदेश २ मा समाजवादीको
पूरा पढ्नुहोस्

सङ्खुवासभामा ट्रक दुर्घटना एकको मृत्यु, १० घाइते    

किमाथाङ्का, २० भदौ।सङ्खुवासभाको चिचिला गाउँपालिका–१ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् ।     


     
अरुण तेस्रोको ड्यामसाइट मकालु गाउँपालिका–५ फ्याक्सिन्दाबाट तरकारी पु¥याएर सदरमुकाम
पूरा पढ्नुहोस्

अर्घाखाँचीमा हाइस दुर्घटना १ को मृत्यु, ५ घाइते

काठमाडौ, १९ भदाै।अर्घाखाँचीको शितगंगा नगरपालिका– ३ बरबोटमा शनिबार बिहान हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट सन्दिखर्कतर्फ जाँदै गरेको गरेको बा ३ ख ८६३९ नम्बरको हाइस  दुर्घटना हुँदा मृत्यु हुनेमा भूमिकास्थान
पूरा पढ्नुहोस्

पर्वतमा पहिरोले पुरिएर ५ को मृत्यु, ३ जना बेपत्ता

काठमाडौं, १८ भदौ।पर्वतका दुई पालिकामा पहिलो जाँदा ५ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । लगातारको वर्षापछि कुश्मा  नगरपालिका र मोदी गाउँपालिकामा पहिरो जाँदा ५ जनाको मृत्यु भएको हो ।

 

प्रहरीका अनुसार कुश्मा नगरपालिका
पूरा पढ्नुहोस्

लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगन

काठमाडौं, १७ भदौ।आजका लागि तय भएको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।

 

नवौँ अधिवेशनको पाँचौँ बैठक सूचना टाँसेर यही भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठन भएपछि
पूरा पढ्नुहोस्

बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

मकवानपुर, १६ भदौ।बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णशर्मा खनालले राजीनामा दिएका छन् ।

 

एकीकृत समाजवादीका लागि हिजो सनाखत गरेका उनले बुधबार विहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य समक्ष राजीनामा बुझाएका हुन् ।उनी
पूरा पढ्नुहोस्

 खुल्न थाले बागलुङका विद्यालय    

बागलुङ, १५ भदौ।कोरोना सङ्क्रमण दर न्यून भएसँगै यहाँका विद्यालय खुल्न थालेका छन् । विद्यालयले जनस्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमै पठनपाठन शुरु गरेका हुन् । कक्षागत रुपमा बार छुट्ट्याएर बालबालिकालाई पढाउन थालिएको ताराखोला
पूरा पढ्नुहोस्

प्रदेश १ सरकार संकटमा : भीम आचार्यविरुद्ध विपक्षी गठबन्धन बहुमतमा

विराटनगर, १४ भदौ।प्रदेश १ मा भीम आचार्यकाे मुख्यमन्त्री पद संकटमा परेकाे छ । उनले गत बिहीबार पदभार सम्हालेका हुन् । सरकार बनेकाे दिनदेिख नै ढाल्ने कसरत सुरु भएको छ । एमाले सरकार टिकाउने खेलमा लागेको छ भने विपक्षी गठबन्धन सरकार परिवर्तनको
पूरा पढ्नुहोस्

सुदूरपश्चिममा धुमधमका साथ भित्र्याइयो गौरा

 –विमलबहादुर विष्ट  

 
डोटी, १३ भदौ । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्व गौरा आज धुमधामका साथ भित्रयाइएको छ । सुदूरपश्चिममा मनाइने विभिन्न चाडपर्वमध्ये गौरा पर्वलाई विशेष महत्वका साथ लिने गरिन्छ । आज आइतबार यहाँका हिन्दू
पूरा पढ्नुहोस्

प्रदेश १ मा २११ सिसी क्यामेरा बिग्रिए, मर्मत कहिले ?

सुनसरी, १३ भदौ । भारतसँग सीमा जोडिएका सुनसरी, झापा, मोरङमा जडान गरिएका सिसी क्यामेरा बिग्रिएका छन् । करिब ३ वर्ष अघि प्रदेश सरकार र स्थानीय सरकार तथा विभिन्न संघसंस्थाको सहयोगमा जडान गरिएका सिसी क्यामेरा बिग्रिए पनि  मर्मत नगरिँदा सुरक्षामा
पूरा पढ्नुहोस्

बाढीपहिरोबाट ७ जनाको मृत्यु, ७ बेपत्ता

काठमाडौं, १२ भदाै । पछिल्लो २४ घण्टामा देशका बिभिन्न जिल्लामा गएको बाढी पहिरोबाट ७ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन्। प्रहरीकाअनुसार मृत्यु हुनेमा नवलपरासी पश्चिममा दुई, रुपन्देही, कैलाली, दाङ, उदयपुर र ललितपुरमा एक/एक जना रहेका छन्।
पूरा पढ्नुहोस्