अछाम, १२ भदौ । लगातारको वर्षातपछि आएको पहिरोले पहलमानसिंह स्वाँर राजमार्गस्थित चौरपाटी गाउँपालिका कृष्ण भिरनजिक सडक अवरुद्ध हुँदा शव अलपत्र परेको छ ।
चौरपाटी गाउँपालिका वडा नम्बर ६ दुनि र वडा नम्बर ७ मार्कु जोड्ने कृष्ण भिरमा गएको पहिरोका
पूरा पढ्नुहोस्
– विमलबहादुर विष्ट र विनोदसिंह विष्ट
डोटी, ११ भदौ।सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आजदेखि सुरु भएको छ । पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवको
पूरा पढ्नुहोस्
काठमाडौं, १० भदौ।नेकपा एमाले प्रदेश नम्बर १ को संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् ।
मुख्यमन्त्री एवम् दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मत दलको नेता चयन भएका हुन् ।माधव नेपाल समूह छाडेर आएका आचार्य आजै प्रदेश
पूरा पढ्नुहोस्
–हरि बास्तोला
गण्डकी, ९ भदौ।पोखरा वृद्धाश्रममा आश्रित छ ज्येष्ठ नागरिकलाई यतिखेर एउटै चिन्ताले सताउने गरेको छ, नेपालको नागरिक नभई मरिन्छ कि भन्ने । उमेरले जीवनको उत्तरार्ध अवस्थासम्म पनि आप्mनो नाममा नागरिकता प्रमाणपत्र नहुँदा
पूरा पढ्नुहोस्
कैलाली, ९ भदौ।सुदूरपश्चिम प्रदेश सरकारले राजपत्र छाप्न सुुरु गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले मन्त्रालयले आफ्नै मुद्रण मेसिन जडान गरी राजपत्र छाप्ने काम सुुरु गरेको जानकारी दिनुभयो ।
उहाँले यसअघि राजपत्र
पूरा पढ्नुहोस्
– मेनका चौधरी
बाँके, ८ भदौ । विभिन्न प्रविधिको प्रयोग गरी चमत्कारी आविष्कार गर्दै आएका बर्दियाको बढैयाताल गाउँपालिका– ८ बर्मेली टोलका १५ वर्षीय प्राञ्जल ज्ञवाली बाल वैज्ञानिक नामले चिनिन थालेका छन् । वैज्ञानिक बन्ने
पूरा पढ्नुहोस्
लुम्बिनी ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार विश्वासको मत लिने भएका छन् ।
लुम्बिनी प्रदेशसभा बैठकमा नेकपा एमालेले लगातार अवरुद्ध गर्दै आएको छ तर बैठक अवरुद्ध पारेकै बेला लुम्बिनी प्रदेशसभा सचिवालयले
पूरा पढ्नुहोस्
कर्णाली, ६ भदौ । जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–३ का २५ वर्षीय दानबहादुर रोकाय रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले
पूरा पढ्नुहोस्
पर्वत ।नेपालमा करिब १ सय ५० वर्ष अगाडि चिया खेती सुरु गरेको भए पनि हाल १८ जिल्लामा मात्र किसानहरू व्यावसायिक चिया खेतीमा लागेका छन् ।
पहाड र तराइमा फरकफरक जातका चियाको सम्भावना भए पनि किसानहरूको आकर्षण यसतर्फ बढ्न नसकिरहेको बेला
पूरा पढ्नुहोस्
नुवाकोट।अविरल वर्षासँगै आएको पहिराले पुरिदा नुवाकोटको कालधारमा एक जनाको मृत्युभएको छ । पहिरो पन्छाउने क्रममा फेरी अर्को पहिरो आएर पुरिदा बेलकोटगढी नगरपालिका वडा नम्बर ५ कालधाराका ४० वर्षका विष्णुप्रसाद लामिछानेको मृत्यु भएको प्रमुख
पूरा पढ्नुहोस्
काठमाडौँ।प्रमुख विपक्षी दल नेकपा एमालेको अवरोधपछि लुम्बिनी प्रदेश सभा वैठक बुधबार पनि स्थगित भएको छ ।
बुधबार बैठक सुरु हुनेबितिकै एमालेका प्रदेशसभा सदस्यहरुले उठेर बिरोध जनाएका थिए । बैठक शुरु भएलगत्तै एमाले सांसद हरि रिजालले
पूरा पढ्नुहोस्
बलेवा, २ भदौ।बागलुङको बडिगाड गाउँपालिकाका २७ घरमा बाढी पसेको छ । निरन्तर वर्षापछि बडिगाड गाउँपालिका–९ स्थित ठाडोखोलामा आएको बाढी सोही ठाउँका २७ घरमा पसेको हो ।
मङ्गलबार राति करिब १२ बजेको समयमा बाढी घरमा पसेको स्थानीयवासी
पूरा पढ्नुहोस्
काठमाडौँ, १ भदौ।राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्तरीका हरिशंकर मिश्रलाई प्रदेश नं २ का प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को गत साउन ३२ गतेको बैठकको निर्णय एवं
पूरा पढ्नुहोस्
– सन्तोष गौतम
म्याग्दी, १ भदौ । पुरानो पदमार्गलाई सडकले विस्थापित गरेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका नयाँ गन्तव्यको पहिचान र प्रवद्र्धनमा जुटेको छ । अन्नपूर्णको भूगोललाई समेटेको विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको
पूरा पढ्नुहोस्
लुम्बिनी,१ भदौ।लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन आजदेखि सुरु हुने भएको छ । चार दलको समर्थनमा माओवादी केन्द्रका कूलप्रसाद केसी मुख्यमन्त्री बनेपछि प्रदेश प्रमुख अमिक शेरचनले नियमित अधिवेशन आजका लागि आह्वान गर्नुभएको हो ।
आज दिउँसो
पूरा पढ्नुहोस्
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ