सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

प्रदेशबाट

महालक्ष्मी नपामा मेलमिलापसम्बन्धीे प्रशिक्षण

ललितपुर, ‘आफ्नो विवाद आफ्नै समाधान’ भन्ने नाराका साथ महालक्ष्मी नगरपालिकाले प्रत्येक वडाबाट छानिएका दुई जनालाई मेलमिलापसम्बन्धी आधारभूत प्रशिक्षण दिइरहेको छ ।

 

नगरपालिकामा आउने स–साना विवाद वडाबाटै समाधान गराउने उद्देश्यले
पूरा पढ्नुहोस्

शान्ति अभियान नवलपरासी शाखाका अध्यक्ष न्यौपानेला ‘अन्तर्राष्ट्रिय युवा र शान्ति अवार्ड २०१८’

परासी,  शान्ति अभियान नेपाल नवलपरासी शाखाका अध्यक्ष अनुप न्यौपानेलाई बङ्गलादेश सरकारले ‘अन्तर्राष्ट्रिय युवा र शान्ति अवार्ड २०१८’ बाट सम्मान गरेको छ ।

 

युवा तथा शान्ति स्थापनाको क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै
पूरा पढ्नुहोस्

फुल्चोकी जङ्गलमा हराइरहेका ३ जना युवायुवतीलाई बाँडेगाउँ प्रहरीद्वारा सकुशल उद्धार

ललितपुर, फुल्चोकी घुम्न गएका २ युवती र १ युवालाई महानगरीय प्रहरी प्रभाग बाँडेगाउँका प्रहरी निरीक्षक श्याम कुमार कटवालको टोलीले सकुशल उद्धार गरेको छ।

 

फुल्चोकी घुम्न गएका १४ युवायुवती करिब दुई बजे फुल्चोकी टावर पुगेका थिए। टावर पुगेर
पूरा पढ्नुहोस्

सरकारी कोषबाट तलब सुविधा लिनेका छोराछोरी अनिवार्य रूपमा सार्वजनिक विद्यालयमा पढाउनुपर्ने

काठमाडौं, सरकारी कोषबाट तलब सुविधा लिनेका छोराछोरी अनिवार्य रूपमा सार्वजनिक विद्यालयमा पढ्नुपर्ने व्यवस्था गर्न उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सरकारलाई सिफारिस गरेको छ।

 

कान्तिपुर दैनिकमा प्रकाशित समाचारअनुसार आयोगले सरकारी
पूरा पढ्नुहोस्

मोटरसाइकलमा नम्बर प्लेट राख्न नयाँ मापदण्ड लागू

काठमाडौं ।,यातायात व्यवस्था विभागले मोटरसाइकलमा नम्बर प्लेट राख्न नयाँ मापदण्ड लागू गरेको छ ।

 

सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम ६३ को आधारमा त्यसको अनुसूची ६ मा केही हेरफेर गरिएको छ । विगतमा अञ्चलको नाममा रहेका
पूरा पढ्नुहोस्

करेन्ट लागेर दुईको मृत्यु

धनुषा, करेन्ट लागेर आज यहाँ दुईको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । 

 

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा मिथिला विहारी नगरपालिकाका ३४ वर्षीय परमेश्वर मण्डल र सिरहा घर भई हाल जनकपुरको कदम चोक बस्दै आएका ३१ वर्षीय
पूरा पढ्नुहोस्

महाकाली देवी पूर्वविद्यार्थीको दशौ साधारणसभा सम्पन्न, तिमल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

ललितपुर, श्री महाकाली देवी मा वि पूर्व विद्यार्थी सङ्घको दशौ वार्षिक साधारणसभाले ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। बागमती गाउँपालिका वडा नम्बर ३ भट्टेडाँडामा रहेको श्री महाकाली देवी मा वि मा अध्ययन गरेका पूर्वविद्यार्थीहरुको दशौं
पूरा पढ्नुहोस्

ठमेलको डान्सबारमा भएको कुटपिटको घटनामा संलग्न दुई पक्राउ

काठमाडौँ,काठमाडौँको ठमेलस्थित डान्सबारमा भएको कुटपिटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

 

ललितपुर सातदोबाटो घर भएका ४३ वर्षीय दिलगुरुङ र सुनाकोठी बस्ने ३२ वर्षीय निराजन महर्जनलाई प्रहरीले काठमाडौँ
पूरा पढ्नुहोस्

काङ्ग्रेस नेता केशव रेग्मीको निधन

काठमाडौँ,  नेपाली काङ्ग्रेसका पुराना, त्यागी नेता केशव रेग्मीको निधन भएको छ ।

 

काङ्ग्रेस कास्कीका पूर्व सचिवसमेत रहनुभएका उहाँकोे बिहीबार राति आफ्नै निवास गोँगबुमा निधन भएको हो । लामो समयदेखि श्वासप्रश्वास रोगबाट ग्रसित रेग्मीलाई
पूरा पढ्नुहोस्

पाँच वर्षपछि तीन बालकको भारतबाट उद्धार

राँझा, बाँके खजुरा गाउँपालिका–६ सिमलघारीबाट बेपत्ता भई भारत पुगेका तीन बालकलाई पाँच वर्षपछि प्रहरीले उद्धार गरी घर फर्काएको छ ।

 

सिमलघारी निवासी सुमन पुन, जयराम पुन र विकास परियारलाई पाँच वर्षपछि पारिवारिक पुनर्मिलन गराइएको जिल्ला
पूरा पढ्नुहोस्

एकतिहाइभन्दा बढी मुद्दा सम्बन्धबिच्छेदका

चितवन,  चितवन जिल्ला अदालतमा चालु आवको छ महीनामा दर्ता भएकामध्ये एकतिहाइभन्दा बढी मुद्दा सम्बन्धबिच्छेदका छन् ।

 

चालु आवको छ महीनामा परेका एक हजार ४३८मुद्दामध्ये ५०६ सम्बन्धबिच्छेदका छन् । सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउनेमा
पूरा पढ्नुहोस्

क्षमता ५० तर कैदीबन्दी २७४

घोराही,  दाङको घोराहीमा रहेको कारागारको क्षमता ५० जनाको भए पनि त्यहाँ अहिले २७४ कैदीबन्दी छन् । कारागारका सूचना अधिकृत योगेन्द्र रिजालका अनुसार हाल कारगारमा सजाय तोकिएका १६६ र सजाय नतोकिएका १०८ कैदीबन्दी छन् ।

 

उक्त कारागारमा ठाउँ
पूरा पढ्नुहोस्

पचहत्तर हजार कर्मचारीद्वारा समायोजनका लागि आवेदन

काठमाडौँ,सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि ७५ हजार ३६७ कर्मचारीले आवेदन गरेका छन् ।

 

जसमध्ये सङ्घमा समायोजनमा जान ४६ हजार २७०, प्रदेशमा ५८ हजार ६२३, स्थानीय तहमा तीन लाख ४५ हजार २२५ र अन्य सेवका कर्मचारीले स्थानीय तहमा समायोजन
पूरा पढ्नुहोस्

आपतकालीन कार्य सञ्चालन केन्द्रको सुरुवात

ललितपुर, ललितपुर महानगरपालिकामा आपतकालीन कार्य सञ्चालन केन्द्रको सुरुवात भएको छ।

 

महानगरमा विहिवार आयोजित कार्याक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीवाबु महर्जनले उक्त केन्द्रको उदाघाटन गरी सञ्चालनको सुभारम्भ गरेका
पूरा पढ्नुहोस्

ओझेलमा परेका पुनर्निर्माणका मुद्दाहरु

बाबुराम ढकाल, देश यतिखेर नँया नेपाल निर्माणको ऐतिहासिक कालखण्डबाट गुज्रिदैछ । साथै भुकम्पिय विध्वंशको पुनर्निर्माण पनि एउटा अनिवार्य सर्त बनेर राज्यका सामु खडा छ । पुनर्निर्माण तत्कालिन आवश्यकता बनेका बेला रेल र पानिजहाजको सञ्चालन गर्ने
पूरा पढ्नुहोस्