सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

प्रदेशबाट

बजारमा गोलभेडाको मुल्य बढ्दा साना किसानको टनेलबाटै खोसाखोस

तनहुँ, १ कात्तिक।दसैंको मुखैमा गोलभेडाको मुल्य ह्वात्तै बढ्यो । दसैंअघिसम्म ४० रुपैयाँ प्रतिकिलोमा किनबेच भईरहेको गोलभेडाको दसैंमा एक सय ४० रुपैयाँसम्म पुग्दा उपभोक्ता मारमा परेका छन् । तर बजारमा महंगोमा गोलभेडा किनबेच भइरहदाँ साना
पूरा पढ्नुहोस्

बैतडीमा सरकारी संरचना अपांगमैत्री नहुँदा समस्या

बैतडी ३१ असोज।बैतडीमा सरकारी कार्यालयका भवन संरचनाहरू अपांगमैत्री नहुदाँ अपांगता भएका व्यक्तिहरूलाई समस्या भएको छ । बैतडीका कुनै पनि स्थानिय तहका भवन अपांगमैत्री नभएको अपांगता भएका नागरिकहरूको पुर्नस्थापना केन्द्र बैतडीका अध्यक्ष
पूरा पढ्नुहोस्

बालबालिकालाई आफ्नै सेरोफेरोको पठन पाठन

बागलुङ, ३१ असोज।बागलुङको बरेङ गाउँपालिकाले आधारभुत तह (कक्षा १–३) लक्षित स्थानीय पाठ्क्रम तयार गरेको छ ।  विद्यालय तहको शिक्षामा स्थानीय विषय वस्तुलाई उद्देश्य मुलक, व्यवहारिक, समसामयिक एवं स्तरीय बाउने अभिप्रयाले स्थानीय शिक्षक, अभिभावक,
पूरा पढ्नुहोस्

घान्द्रुक जाँदै गरेको जीप दुर्घटना, ८ जनाको मृत्यु

कास्की, २५ असोज।कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको छ।

पोखराबाट जिल्लाको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज अपराह्न दुर्घटना भएको छ ।पोखराको हरिचोकबाट
पूरा पढ्नुहोस्

लुम्बिनीमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल,२४ असोज।लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरुलाई शपथ गराएका हुन् ।

 

आइतबार शपथ लिनेमा कांग्रेसबाट मन्त्री बनेका
पूरा पढ्नुहोस्

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै

काठमाडौं, २४ असोज।बागमती प्रदेशमा पनि एमालेको सरकार लगभग परिवर्तन हुने निश्चित भएको छ । मुख्य मन्त्री शाक्यले विश्वासको मत लिने प्रक्रिया सुरु गर्न प्रदेश सभाको बैठक आज बोलाइएको छ ।

भदौ २ मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको शाक्य नेकपा
पूरा पढ्नुहोस्

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज २५ गते विश्वासको मत लिने

काठमाडौं, १४ असोज । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज २५ गते विश्वासको मत लिने तयारी छ । सरकारमा रहेको दल विभाजन भएको अवस्थामा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

संविधानको
पूरा पढ्नुहोस्

कांग्रेस बैतडीको अधिवेशनः तीन स्थानीय तहमा सर्वसम्मत, सातमा निर्वाचन    

 –विनोद सिंह विष्ट

 

बैतडी, १२ असोज। नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बैतडीका पालिका अधिवेशन सम्पन्न भएको छ ।

 

दश वटा पालिका रहेको बैतडीमा तीन वटामा सर्वसम्मत र सात वटामा निर्वाचनबाट नयाँ कार्यसमिति
पूरा पढ्नुहोस्

कांग्रेस कञ्चनपुरका नौ वटै स्थानीय तहमा नेतृत्व चयन    

कञ्चनपुर, १० असोज।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जिल्लाका नौ वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । नौ वटै स्थानीय तहमा शनिबार गाउँ, नगर अधिवेशन सम्पन्न भएको छ । शुक्लाफाँटा नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा मात्रै सबै
पूरा पढ्नुहोस्

मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा सरकार संवेदनशील : मुख्यमन्त्री

लुम्बिनी, १० असोज।लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मानव अधिकारको संरक्षण र सम्वद्र्धनका लागि प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको छ ।

उहाँले राजनीतिक अस्थिरता र असन्तुलनका कारण मानव अधिकारसँग सम्बन्धित कानून
पूरा पढ्नुहोस्

सप्तरीमा पोखरीमा डुबेर पाँच दिनमा छ जनाको मृत्यु    

 सप्तरी, १० असोज ।सप्तरीमा पोखरीमा डुबेर पाँच दिनमा छ जनाको मृत्यु भएको छ । प्रत्येक दिनजसो पानीमा डुबेर मृत्यु हुन थालेपछि जिल्लावासी चिन्तित भएका छन् ।     
 सप्तरीको शम्भुनाथ नगरपालिका–१२ अर्नाहा टोल बस्ने महानन्द सरदारको छोरा
पूरा पढ्नुहोस्

दिगो विकास लक्ष्यका विषयमा जनप्रतिनिधि नै बेखबर, १६ नं लक्ष्यको प्रगति निराशाजनक

काठमाडौँ । दिगो विकास लक्ष्य सुरु भएको छ वर्ष हुन लाग्दा पनि जनप्रतिनिधिको तहमै जानकारी नहुँदा कार्यान्वयनमा चुनौती देखिएको यस क्षेत्रका विज्ञको भनाइ छ ।    

महिला, कानून र विकास मञ्चले आज यहाँ आयोजना गरेको दिगो विकास लक्ष्य कार्यान्वयनका
पूरा पढ्नुहोस्

अवरुद्ध मुग्लिन –नौविसे सडक ११ घण्टापछि सञ्चालनमा

मुग्लिन, ६ असोज।पहिराका कारण अवरुद्ध मुग्लिन –नौविसे सडक सञ्चालनमा आएको छ ।

 

यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोला नजिकै खसेको पहिराका कारण गएराति ११ बजेदेखि दुईतर्फी अवरुद्ध बनेको सडक ११ घण्टापछि सञ्चालनमा
पूरा पढ्नुहोस्

मध्यपहाडी लोकमार्गका विभिन्न खण्डमा पहिरो 

खोटाङ, ५ असोज ।वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको विभिन्न सडक खण्ड पहिराेले भत्किएको छ । केही समयअघिको वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवा भञ्ज्याङ सडक खण्डको दाम्दे खोला, भुलभुले धाम, बुवासुङलगायतका
पूरा पढ्नुहोस्

पहिरो अवलोकनमा पुगेका बुटवलका मेयरमाथि आक्रमण

बुटवल, ४ असोज।बुटवलको ज्योतिनगरमा खसेको पहिरो अवलोकनका लागि पुगेका बुटवलका मेयर शिवराज सुवेदीमाथि सोमबार आक्रमण भएको छ । आक्रोशित स्थानीय गणेश पंगेनीले सुवेदीमाथि मुक्का हानेका हुन् । 

 

पहिरो अवलोकनका लागि मेयर, नगर प्रहरी,
पूरा पढ्नुहोस्