सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

प्रदेशबाट

सर्वोच्च फैसलाको खुशीयालीमा गोदावरी कांग्रेसद्वारा दीप प्रज्वलन

अदालतले लोकतन्त्र र संविधानको रक्षा गरेको भन्दै नेपाली कांग्रेसको गोदावरी नगर समितिले आज दिप प्रज्वलन गरेको छ। 

सर्वोच्च अदालतबाट संसद् पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश
पूरा पढ्नुहोस्

कर्णाली प्रदेश सभा बैठक फेरि अवरुद्ध

काठमाडौँ, २७ असार।प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को विरोधका कारण आइतबार पनि कर्णाली प्रदेशको प्रदेश सभा बैठक अवरुद्ध भएको छ । 

आफ्नो दलबाट सरकारमा सहभागी तीन मन्त्रीले राजीनामा दिनुपर्ने लगायतका माग राखेर एमालेले शुक्रबारको संसद
पूरा पढ्नुहोस्

बागमती गाउँपालिकाको भट्टेडाँडा आधारभूत विद्यालयमा टेलिफोन पाठशाला सुरु

ललितपुर,ललितपुरको बागमती गाउँपालिकामा रहेको भट्टेडाँडा आधारभुत  विद्यालयले  टेलिफोन पाठशाला सुरु गरेको छ।

 सामुदायिक विद्यालयको भाषा शिक्षकहरुद्वारा अभिभावकहरुलाई फोन सम्पर्क गरि कक्षा १ देखि कक्षा ८ का बिद्यार्थीहरुलाई फोन सिकाइ
पूरा पढ्नुहोस्

कोञ्ज्योसोम गाउँपालिकाले आगामी आर्थिक वर्ष कृषि तथा पशुपक्षी वर्षका रुपमा मनाउने

दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ लाई कृषि तथा पशुपक्षी वर्षका रुपमा मनाउने योजना अघि सारेको छ ।

 

‘कृषि, पर्यटन, संस्कृति, वातावरण र पूर्वाधारः सुशासन्युक्त, सभ्य र समृद्ध कोञ्ज्योसोमको आधार’
पूरा पढ्नुहोस्

वागमती गाउँपालिकाको बजेट ५२ करोड ७८ लाख-कृषिलाई बिशेष प्राथमिकता

ललितपुरको बागमती गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँसभा समक्ष लागि ५२ करोड ७८ लाख ८४ हजारको बजेट ल्याएको छ ।

बागमती गाउँपालिकाको कार्यालयमा आयोजित गाउँसभामा अध्यक्ष बिरबहादुर लोप्चनले नीति
पूरा पढ्नुहोस्

बागमती प्रदेशसभा बैठक : नीति तथा कार्यक्रम बहुमतले पारित

बागमती प्रदेशसभाको आज बसेको आठौँ अधिवेशन बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ । शुक्रबार र शनिबार बसेको प्रदेशसभाको बैठकले नीति तथा कार्यक्रममाथि सत्तापक्ष र प्रतिपक्षका सदस्यहरूले
पूरा पढ्नुहोस्

वागमती प्रदेशसभाको आठौं अधिवेशन शुरु

काठमाडौं । बाग्मती प्रदेशसभाको आठौं अधिवेशन आजदेखि शुरु भएको छ । स्वास्थ्य सुरक्षाको लागि प्रदेशसभा सदस्य, कर्मचारी, सुरक्षाकर्मी तथा पत्रकारहरुको एन्टिजेन्ट परीक्षण गरेपछि मात्र बैठक शुरु गरिएको थियोे । 


आजको बैठकमा हालै
पूरा पढ्नुहोस्

चट्याङ्बाट वैशाखमा २१ को मृत्यु

मुलुकका विभिन्न क्षेत्रमा चट्याङ लागेर वैशाखमा मात्रै २१ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चट्याङमा परेर अन्य ८४ जना घाइते भएको र ५० चौपायाको क्षति भएको छ । एक महिनामा चट्याङका कारण रु एक
पूरा पढ्नुहोस्

मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणबाट ज्यान गयो

मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणमा परी आज बिहान झापामा एक व्यक्तिले ज्यान गुमाएका छन् । कमल गाउँपालिका–३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गएको हो ।  

 

उहाँलाई आज बिहान ५ बजे
पूरा पढ्नुहोस्

जनमोर्चाद्वारा प्रदेशसभा दलका नेतालाई कारबाही


काठमाडौं । राष्ट्रिय जनमोर्चाले सो पार्टीका गण्डकी प्रदेशसभा संसदीय दलका नेता कृष्ण थापालाई दलको नेताबाट हटाएको छ ।


प्रदेशमा विपक्षी नेपाली काँग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सम्बन्धमा हस्ताक्षर गर्न अस्वीकार गरेको जनाउँदै
पूरा पढ्नुहोस्

यस वर्ष पनि नखुल्ने भए यार्सा टिप्ने यार्सापाटन

कोरोनाका कारण अघिल्लो वर्ष बन्द गरिएका डोल्पाका सम्पूर्ण यार्सापाटन यस वर्ष पनि नखुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) र जिल्ला विपत व्यवस्थापन समितिको बैठकले निकुञ्ज क्षेत्र,
पूरा पढ्नुहोस्

सिन्धुपाल्चोकमा भोलिदेखि निषेधाज्ञा

सिन्धुपाल्चोकमा दोस्रो लहरको कोरोना भाइरस संक्रमणमा वृद्धि हुँदै गएपछि यही वैशाख २३ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइने भएको छ । जिल्लाको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आजको बैठकको निर्णयानुसार निषेधाज्ञा
पूरा पढ्नुहोस्

 सुदूरपश्चिममा प्रदेश सरकार गैरजिम्मेवार, कोरोनाबाट आक्रान्त नागरिकप्रति बेवास्ता 

प्रकाश मिश्र

धनगढी । कोरोना भाइरसको नयाँ भेरियन्टसहितको दोस्रो लहरका कारण आक्रान्त बनेको सुदूरपश्चिममा प्रदेश सरकारले जनताप्रति जिम्मेवारी प्रस्तुत नगरेको भन्दै असन्तुष्टि बढ्दै गएको छ । 


सङ्क्रमण तीव्र रूपमा फैलँदा पनि प्रदेश
पूरा पढ्नुहोस्

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता

पोखरा : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी दलका सांसदले बिहीबार मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन्
पूरा पढ्नुहोस्

माधव नेपाल पक्षका सांसदले जोगाए कर्णाली प्रदेशका मुख्यमन्त्री शाही नेतृत्वको सरकार

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत हासिल गरेका छन् । विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको हो
पूरा पढ्नुहोस्