बाजुरा- जिल्लाको बूढीगङ्गा नगरपालिका– १ मा रहेको कुँडीकोट आधारभूत विद्यालयमा खानेपानीको समस्या भएको छ ।
वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र दिपायल शाखाले २०६२÷०६३ मा साविक आटिचौर गाविसको हाँडेखोलाबाट सौर्य उर्जाबाट पानी तानेर
पूरा पढ्नुहोस्
ललितपुर,सरकारले स्वयम्भू आवास विकास योजनाअन्तर्गत खोकना आवास निर्माणका लागि लिएको जग्गा बापत दिने भनिएको जग्गा खोकनावासीले हालसम्म पाएका छैनन् ।
सरकारले प्रत्येक परिवारले उपभोग गरेको उक्त जग्गाबापत चार आना दिने भने तापनि हालसम्म
पूरा पढ्नुहोस्
ललितपुर, मातृभूमि सेवक संघद्धारा स्थापित हिन्दु विद्यापीठ नेपालको भवनको पुनर्निर्माण थालिएको छ । वि सं २०७२ सालको भूकम्पले भत्काएको उक्त विद्यालयमा बस्ने नमल्निे भन्दै सरकारले रातो स्टिकर लगाएको थियो ।
उक्त विद्यालयको शिलान्यास
पूरा पढ्नुहोस्
रसुवा, यही माघ ८ गतेदेखिको भारी हिमपातका कारण धार्मिक एवं पर्यटकीय क्षेत्र गोसाइँकुण्ड जाने पदमार्ग बन्द भएको छ ।
चन्दनबारीका पर्यटन व्यवसायी सुब्बा लामाका अनुसार हिमपातले चोलाङपाटीभन्दा माथि पैदलमार्गमा करीब डेडफिट हिउँ जमेकाले
पूरा पढ्नुहोस्
काभ्रेपलाञ्चोक, बनेपा नगरपालिकाले आफ्नै नाममा रहेको दुई रोपनी जग्गा इलाका प्रहरी कार्यालय बनेपालाई प्रदान गरेको छ ।
लामो समयदेखि जग्गा अभावका कारण कार्यालय सञ्चालनमा कठिनाइ भोग्दै आएको इप्रका बनेपालाई वडा नं ८ स्थित दक्षुटोलमा
पूरा पढ्नुहोस्
हेटौँडा,प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले योजनाको मापदण्ड बनाउनुपर्ने धारणा राख्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा आर्थिक वर्ष २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रम र बजेटको अर्धवार्षिक प्रगति समीक्षा
पूरा पढ्नुहोस्
काठमाडौँ, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्रले ल्याएको प्रहरी र आन्तरिक सुरक्षासम्बन्धी विधेयक सङ्घीयताको भावनाविपरीत आएको बताउनुभएको छ ।
रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले संविधानको भावना तथा
पूरा पढ्नुहोस्
काठमाडौँ, सिन्धुपाल्चोक पीपलडाँडा स्थायी घर भएकी तुलसी बस्नेतले श्रीमान् हरिबहादुर बस्नेतलाई शहीदको सम्मान दिलाउन माइतीघर मण्डलमा भेला हुन थालेको आज १७ दिन भएको छ ।
करीब २९ वर्ष प्रहरी सेवामा नोकरी गरी अवकाश हुने बेलामा विसं २०६०
पूरा पढ्नुहोस्
चितवन, नेपाल पत्रकार महासङ्घको आयोजनामा पत्रकार महिलाको राष्ट्रिय सम्मेलन यही माघ १६ र १७ गते चितवनमा हुने भएको छ ।
पश्चिम चितवनको पर्यटकीय क्षेत्र पटिहानीमा हुने सम्मेलनमा देशभरबाट झण्डै तीन सय पत्रकार महिला सहभागी हुने भेलाको
पूरा पढ्नुहोस्
काठमाडौँ, तपाईंले आफ्नो काम मिलाउन प्रहरीलाई घुस दिन खोज्नुभएको त छैन ? खोज्नुभएको छ भने सावधान ! घुस नदिनुहोस् प्रहरीले पक्राउ गर्न सक्छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मङ्सिरदेखि प्रहरीलाई घुस दिने र आफ्नो स्वार्थ पूरा गर्ने
पूरा पढ्नुहोस्
कास्की, नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले महासङ्घको नेतृत्व प्रत्यक्ष निर्वाचनमार्फत चयन गर्ने व्यवस्थाका लागि विधान संशोधनको वातावरण बनेको बताउनुभएको छ ।
फागुन ९ र १० गते गण्डकी प्रदेशको राजधानी पोखरामा हुने
पूरा पढ्नुहोस्
ललितपुर, ललितपुर जिल्लाको अतिदुर्गम क्षेत्रमा रहेको गाउँ हुच्चिटारमा ठूलो धनराशिको खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ। महांकाल गाँउपालिका वडा नम्बर ६ ठुलादुर्लुङमा रहेको हुच्चिटार युवा क्लवले आयोजना गरेको खेल माघ ७ गते सम्पन्न भएको
पूरा पढ्नुहोस्
हुम्ला, सोमबार रातिदेखि अचानक परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ ।
हुम्लामा सोमबार रातिदेखि हिमपात हुनुका साथै हुरी चलिरहेको छ । हिमपातले सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या बनाएको छ ।
अचानक सोमबार
पूरा पढ्नुहोस्
काठमाडौँ, प्रहरीले कीर्ते गरी नक्कली कागजात बनाउने एक जनालाई आज तारकेश्वर नगरपालिका–११ मनमैजुबाट पक्राउ गरेको छ ।
पक्राउपर्नेमा मनमैजुमा उग्रचण्डी साइबर सञ्चालन गर्दै आएका काभ्रेपलाञ्चोकका विपुन श्रेष्ठ रहेका महानगरीय प्रहरी
पूरा पढ्नुहोस्
दमौली, जबर्जस्ती करणी मुद्दामा फरार रहेका तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
सोही वडा निवासी २७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा फरार रहेका वडाध्यक्ष
पूरा पढ्नुहोस्
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ