ललितपुर, महानगरीय प्रहरी प्रभाग बाँडेगाउँले गस्ती गर्दै जाने क्रममा अवैध रुपमा बेचबिखन गर्न लागिरहेको घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ।
प्रहरी निरीक्षक श्यामकुमार कटवालको नेतृत्वमा गस्ती गर्दै जाँदा विभिन्न स्थानका
पूरा पढ्नुहोस्
परासी, पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित धनेवा खोलामा निर्माणाधीन पुल ६ वर्ष बित्दा पनि बन्न सकेको छैन ।
सरावलको वडा नं ६ र ७ जोड्ने उक्त पुल समयमै नबन्दा स्थानीयवासीलाई सास्ती भएको छ । वर्षात्मा खोला तर्दा जोखिम हुन्छ । सो
पूरा पढ्नुहोस्
इलाम, गत पुस २७ गते देखि आवरण अनशनमा रहनुभएका विजय थापाको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि आज अस्पताल भर्ना गरिएको छ ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित चिकित्सा शिक्षा विधेयकलाई हुबहु संसद्बाट पारित गर्न माग राख्दै
पूरा पढ्नुहोस्
तुलसीपुर, तुलसीपुर उपमहानगरपालिकालाई आजदेखि प्लाष्टिक झोलामुक्त उपमहानगर घोषणा गरिएको छ ।
उपमहानगरलाई वातावरणमैत्री नगर बनाउन यस्तो घोषणा गरिएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो । “प्लाष्टिकले वातावरण प्रदूषण
पूरा पढ्नुहोस्
रुकुमपश्चिम, नेपाली काँग्रेसका नेता डा.रामशरण महतले वाइडबडी जहाज खरीदमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दोषि भएमा कारबाहि हुनुपर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका नेता महतले उक्त
पूरा पढ्नुहोस्
सिन्धुपाल्चोक, इलाका प्रहरी कार्यालय मेलम्चीले आज मदिरा बनाउन प्रयोग हुने पदार्थसहित अवैध मदिरा नष्ट गरेको छ।
इलाका प्रहरीले विभिन्न समयमा गस्तीका क्रममा बरामद गरिएका अवैध घरेलु मदिरा आज नष्ट गरेको हो।
अवैधरुपमा बेचबिखन
पूरा पढ्नुहोस्
हुम्ला, शनिबारदेखि हिमपात हुँदा यहाँ हवाईसेवा ठप्प भएको छ ।
लगातार हिउँ परेपछि उडान अवरुद्ध छ । हिमपातपछि जिल्लाका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । शनिबार साँझदेखि लगातार हिँउ परिरहेको स्थानीयवासी लोकेन्द्र बोहराले बताउनुभयो
पूरा पढ्नुहोस्
रत्ननगर, उपभोक्ता अधिकार संरक्षण मञ्च चितवन शाखाले भरतपुर नापी कार्यालयका एक कर्मचारीलाई रु २० हजार घुस लिएको अभियोगमा पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ ।
पक्राउ परेका उक्त कार्यालयका नापी अधिकृत राजेश कर्माचार्यले
पूरा पढ्नुहोस्
धादिङ , धादिङको गजुरीबाट चार किलो सुनसहित तीनजना पक्राउ परेका छन् ।
बिहीबार राति पौने १० बजेतिर गजुरी गाउँपालिका–१, सिद्धेश्वरी मन्दिर अगाडिबाट दुईवटा मोटरसाइकलमा आएका उनीहरुलाई चार किलो सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी
पूरा पढ्नुहोस्
धनुषा, प्रदेश नं २ सरकारले कर्मचारीको स्थायी पदपूर्तिका लागि प्रक्रिया थालेको छ । सङ्घीय सरकारले समयमा कर्मचारी उपलब्ध नगराउँदा विकास निर्माणमा अवरोध पुगेको भन्दै गुनासो गरिरहेको प्रदेश सरकारले प्रदेशबाटै स्थायी कर्मचारी पदपूर्ति गर्ने
पूरा पढ्नुहोस्
हेटाँैडा, प्रदेश नं ३, स्थानीय तहका कार्यपालिका सदस्यको सेवा सुविधामा वृद्धि भएको छ ।
प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ कार्यपालिका सदस्यको सेवा सुविधालाई बढाउने निर्णय गरेको हो
पूरा पढ्नुहोस्
पोखरा, नेपाल पत्रकार महासङ्घको आगामी फागुन ९ र १० गते पोखरामा हुने केन्द्रीय साधारणसभा एवं विधान अधिवेशनको तयारीबारे यहाँ आज छलफल गरिएको छ ।
पोखरामा हुने साधारणसभा एवं विधान अधिवेशनलाई सफल बनाउन महासङ्घ कास्कीले खेल्नुपर्ने
पूरा पढ्नुहोस्
काठमाडौँ, कागेश्वरी मनहरा नगरपालिकाका स्थानीय बासिन्दाले न्यायिक समितिले गरेको फैसला कार्यान्वयनमा कठिनाइ भएको गुनासो गरेका छन् ।
काठमाडौँ अदालतले आज जनतासँग अदालत विषय कार्यक्रममा स्थानीय बासिन्दाले स्थानीय न्यायिक समितिले
पूरा पढ्नुहोस्
काठमाडौँ, १७ पुस कर्मचारी समायोजनका लागि २६ हजार १३० जना कर्मचारी अनलाइन प्रणालीमा नाम दर्ता गराएका छन् ।
यही पुस ११ गतेदेखि सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारले सञ्चालन गरेको अनलाइन फारममा २६ हजार १३० जनाले नाम
पूरा पढ्नुहोस्
ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका उपप्रमुख निर्मलादेवि रैकाले चम्पादेवी गाउँपालिकालाई रिसिबिको कारण अनावश्यक रुपमा विवादमा तान्न खोजिएको बताएकी छिन् ।
युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत युवा तथा साना व्यबसायी स्वरोजगार कोष
पूरा पढ्नुहोस्
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ