सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

प्रदेशबाट

ललितपुरका विभिन्न स्थानबाट चोरी गर्ने गिरोह पक्राउ

ललितपुर, ललितपुर प्रहरीले जिल्लाका विभिन्न स्थानबाट चोरी गर्ने गिरोहलाई बिहान ३:०० बजे चोरी गर्न प्रयोग गरिएको गाडीसहित पक्राउ गरेको छ।

 

चोरीमा संलग्न गिरोहले गोदावरी नगरपालिका वडा नम्बर ९ छम्पी स्थित प्रलाद विष्टको घरको झ्याल फोरी
पूरा पढ्नुहोस्

लोपोन्मुख बनकरियालाई तिजको दर

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित जंगलमा बस्दै आएका देशकै लोपोम्मुख बनकरियाजाती शनिबार तिजको दर खुवाइएको छ । हेटौंडाको रेडियो सरोवर ९२.५ मेगाहर्जले बनकरिया बस्तीमा पुगेर २५ घरधुरीका करिव १०० जना बनकरियालाई दर खुवाएको हो ।

 

पछिल्लो
पूरा पढ्नुहोस्

प्रेस अभिव्यक्ति स्वतन्त्रता विरुद्धका बुँदा खारेज गर्न पत्रकारको माग

काभ्रे । (फौजदारी) संहिता ऐन २०७४ मा व्यवस्था भएका केही प्रावधानहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पारेको भन्दै ती बुँदाहरु तत्काल संशोधन गरी पूर्ण प्रेस मैत्री बनाउन नेपाल पत्रकार महासंघ काभे्र शाखाले जिल्ला प्रशासन
पूरा पढ्नुहोस्

सालको खपेटा सहित दोलखामा एक जना पक्राउ

प्रभु जिरेल चरिकोट, ११ भाद्र, दोलखा जिल्लामा नयाँ प्रहरी प्रमुख आए संगै गैर कानुनी कार्यमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटेको बिषेश टोलीले सोमबार भिमेश्वर नगरपालिका वडा न ७ भुलभुलेबाट एक
पूरा पढ्नुहोस्

शिक्षक महासङ्घको लाल्टिन जुलुस, २६ सूत्रीय माग राखी आन्दोलनमा

सिन्धुपाल्चोक। नेपाल शिक्षक महासङ्घको आयोजनामा चौतारामा लाल्टिन जुलुस निकालिएको छ।

 

चौतारा बहुमुखी क्याम्पसबाट सुरु भएको जुलुस टुँडिखेल चोकमा आएर सभामा परिणत भएको थियो।

 

संवैधानिक शिक्षा आयोग गठन गर्नुपर्ने, समय सापेक्ष
पूरा पढ्नुहोस्

शिक्षा क्षेत्रमा आमूल परिवर्तन आवश्यक : सभामुख महरा

काठमाडौं, ९ भदौ । सभामुख कृष्णबहादुर महराले नेपालको शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

 

प्याब्सन काठमाडौंले आज (शनिबार) त्रिपुरेश्वरमा आयोजना गरेको एसईई उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रमलाई सम्बोधन
पूरा पढ्नुहोस्

कांग्रेसले भरत शमशेर राणाको निधनप्रति दुःख व्यक्त गर्दै भोलि शोकसभा गर्ने

काठमांडौ, कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य भरत शमशेर राणाको तेह्रौ पुण्य तिथिको अवसरमा शोकसभा गर्ने भएको छ।

 

कांग्रेसले राणाको निधनप्रति दुःख व्यक्त गर्दै यही साउन २७,२८ र २९ गते केन्द्रीय कार्यालय र सवै जिल्ला कार्यालयहरुमा
पूरा पढ्नुहोस्

अक्षरमार्गको स्रष्टालाई सम्मान

काभ्रे । अक्षरमार्ग त्रैमासिकले चार जना विशिष्ट स्रष्टाहरुलाई सम्मान गरेको छ । काभ्रे पनौतीबाट प्रकाशित हुने त्रैमासिकले आफ्नो छैठौं बार्षिक उत्सवको अवसरमा साहित्यकार, गायक, चलचित्रकर्मी, साहित्यकारलाई सम्मान गरेको हो ।

 

सम्मानित
पूरा पढ्नुहोस्

खानेपानी योजनालाई सुरक्षा तालिम

बेथानचोक। बेथानचोक गाउँपालिकाका विभिन्न ७ सामुदायिक विद्यालय तथा समुदायहरुलाई लक्षित गरी विभिन्न साना खानेपानी योजना संचालन हुने भएका छन् ।

 

बेथानचोक अन्तर्गतको ढुर्खक, तथा साविक च्यासिंखर्कका विद्यालय तथा समुदायलाई आधार मानि
पूरा पढ्नुहोस्

सिन्धुपाल्चोकमा सरकारको अधिनायकबाद बिरुद्ध कांगेसको बिरोध प्रदर्शन

सिन्धुपाल्चोकमा सरकारको कार्यशैली अधिनायकबाद तर्फउन्मुख र जनविरोध रहेको भन्दै नेपाली कांगेस कार्य समिती परिपत्र अनुसार नेपाली कांगेसले आज विरोध प्रर्दशन गरेका छन् ।

 

चौतारा पुरानो बजार देखि सुरु भएको विरोध ¥याली टुडीखेलमा आएर
पूरा पढ्नुहोस्

अहिलेसम्म राहत पाएनन् पहिरोपीडित बाग्मतीका थर्वानन्दले !

ललितपुर,वाग्मती गाउँपालिका वडा नम्बर ५ इकुडोल निवासी धर्वानन्द घिमिरेले अहिलेसम्म कहीँ कतैबाट राहत पाएका छैनन्।

 

साउन ६ गते राती परेको अविरल बर्षाका कारण घर माथिबाट आएको पहिरोले दुई घर गोठ लैजाँदा उनीसहित ११ जनाको परिवार घरबारविहिन
पूरा पढ्नुहोस्

हिन्दु धर्मलाई चेपुवामा पारेर अन्य धर्मलाई उस्काउने बाटोमा सरकार लाग्दैन-मन्त्री लालबाबु पण्डित

ललितपुर, गोदावरी नगरपालिका वडा नम्बर १३ झरुवारासीमा आज देखि १०८ बृहत श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। बिहान तासिन्चोकबाट सुरु भएको कलश यात्रा गोदावरी कुण्डको पवित्र जल लिएर टौखेल हुँदै पुनः तासिन्चोक अन्त्य भएको
पूरा पढ्नुहोस्

शान्तिपूर्ण प्रदर्शनमा कांग्रेस सभापति मदन अमात्य घाइते

ललितपुर, नेपाली काँग्रेस ललितपुरका जिल्ला सभापति एवम् पूर्वसांसद मदनबहादुर अमात्य घाइते हुनुभएको छ।

 

सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको तरुणदलको र्यालीमा प्रहरीले लाठी चार्ज गर्दा उहाँको शरिर पछाडि पिठ्युँ र दाहिने पाखुरामा गम्भीर
पूरा पढ्नुहोस्

पञ्चकन्यामा सामुहिक रुपमा लुतो फालियो

नुवाकोट, घरघरमा मात्रै मनाउदै आएको साउने संक्रान्तिको लुतो फाल्ने परम्परा नुवाकोटमा सामुहिक र औपचारिक कार्यक्रम बनेको छ । पञ्चकन्या गाउँपालिका वडा नं. ३ देउरालीमा साउन १ गते राती औपचारिक कार्यक्रमको आयोजना गरि गाउँलेहरुले लुत्तो फालेका छन्
पूरा पढ्नुहोस्

अस्थाई शिक्षकले गुहार मागे पूर्वराजासँग

काठमाडौं । शिक्षक सेवा आयोगको परीक्षा स्थगित गराइ आफूहरुलाई न्याय दिन माग गर्दै अस्थायी शिक्षकहरुले पूर्वराजा ज्ञानेन्द्र शाह समक्ष विन्तिपत्र चढाएका छन् ।

 

विभेदपूर्ण स्थितीमा असार २९ र ३० गते सञ्चालन हुन लागेको परीक्षा स्थगित गराई
पूरा पढ्नुहोस्