सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

प्रदेशबाट

थारु वस्तीमा माघीसँगै नयाँ वर्ष स्वागतको चटारो

धनगढी । पश्चिम नेपालकाे तराईका थारु बस्तीमा माघी पर्वकाे राैनक छ ।  १ माघलाई यहाँ माघी पर्वका रुपमा मनाइन्छ । माघी आउन एक दिन मात्र बाँकी रहँदा पश्चिम नेपालका कैलाली, कञ्चनपुर, बर्दिया लगायतका जिल्लाका थारु बस्तीमा  जाँड, ढिक्री, रोटीलगायत
पूरा पढ्नुहोस्

गुल्मी कांग्रेसकाे ‘सवल वडा सक्षम टोल’ अभियान

गुल्मी, २९ पुस।नेपाली कांग्रेस गुल्मी गाउँ केन्द्रित अभियानमा जुटेको छ । सभापति खिलध्वज पन्थी नेतृत्वको कांग्रेसले नयाँ सोच, पद्धति र कार्यसम्पादनमा जोड दिएको छ ।  

 

अभियानअन्तर्गत  पहिलो कार्यक्रम गत २७ पुसमा ‘गुल्मी
पूरा पढ्नुहोस्

पाँच दिनभित्र होल्डिङ सेन्टर बनाइसक्न मुख्यमन्त्री राईको निर्देशन 

विराटनगर, २९ पुस।प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पाँच दिनभित्र होल्डिङ सेन्टर तयार गर्न निर्देशन दिएका छन् । विराटनगर जुटमिल परिसरको खाली जमिनमा निर्माण भइरहेको होल्डिङ सेन्टरकाे ७५ प्रतिशत काम पूरा भइसकेको छ । कोरोना संक्रमति
पूरा पढ्नुहोस्

बैंक खाता खोल्न हिँडेकी वृद्धाको बाटो मै मृत्यु 

कालिकोट, २९ पुस । बैंक खाता खोल्न हिँडेकी ६० बर्षीया वृद्धाको बीच बाटो मै मृत्यु भएको छ । कालीकोट जिल्लाको पलाँता गाउँपालिका–३ पनेराकी टिउकी बमको बैंक जाने क्रममा बाटोमै मृत्यु भएको हो । 

पालिकाले बैंक खाता नभइ वृद्धभत्ता नदिने भनेपछि
पूरा पढ्नुहोस्

महोत्तरीका शिक्षण संस्था धमाधम बन्द हुन थाले

महोत्तरी, २८ पुस।संघीय सरकारले शिक्षण संस्था बन्द गर्न निर्देशन दिएसँगै महोत्तरीका सामुदायिक तथा सरकारी विध्यालय धमाधम बन्द हुन थालेका छन् । कतिपय क्याम्पसमा सिक्षकलाई नै कोरोना पोजेटिभ देखिएपछि आकस्मिक रुपमा बन्द भएका छन्
पूरा पढ्नुहोस्

एमाले कास्कीमा तोडियो खगराजको एकाधिकार, गुरुङ बने अध्यक्ष

पोखरा, २८ पुस । सानो सानो संगठनमा पनि आफ्नो प्रभाव खोज्ने केन्द्रीय सदस्य खगराज अधिकारी अन्ततः आफ्नै जिल्लाको राजनीतिमा पछि परेका छन् । एमाले जिल्ला कमिटीको निर्वाचनमा अधिकारीले खडा गरेका प्रमुख पदहरु गुमाए । अध्यक्षमा उपमहासचिव तथा पुर्व
पूरा पढ्नुहोस्

माघी पर्वमा तीन दिन सार्वजनिक बिदा

धनगढी, २७ पुस।कैलालीको कैलालरी गाउँपालिकाले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

 

माघीलाई नयाँ वर्षका रुपमा मनाउने थारू समुदायलाई लक्षित गरेर कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय
पूरा पढ्नुहोस्

भूगोलद्वारा विशेष कवि गोष्ठी आयोजना

‘भूगोल साहित्य समाज’ले ३००औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा विशेष कवि गोष्ठी आयोजना गरेको छ ।  कार्यक्रममा स्रष्टाहरूले नेपाल एकीकरणका नायक प्रति आफ्ना रचना मार्फत स्मरण र सम्मान गरे ।
वरिष्ठ साहित्यकार लव गाउँलेको
पूरा पढ्नुहोस्

विद्यालय व्यवस्थापन समिति अध्यक्षको मनोमानी : आफैंलाई २० लाख दिने निर्णय 

जुम्ला, २६ पुस।तिला गाउँपालिका–३ जुम्लास्थित सरस्वती प्राविधिक माध्यमिक विद्यालयका व्यवस्थापन समिति (विव्यस)का अध्यक्ष दल गिरीले आफैले गरेको निर्णयविपरित काम गरेका छन् ।

 

गिरीको अध्यक्षतामा २७ माघ ०७६ मा बसेको बैठकले कृषि बाली
पूरा पढ्नुहोस्

संसद् अवरुद्धले सरकारले महत्वपूर्ण निर्णय गर्न सकेनः कांग्रेस सहमहामन्त्री आङ्देम्बे

ताप्लेजुङ, २६ पुस।नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले एमालेले निरन्तर संसद् अवरुद्ध गरेकाले जनताका लागि महत्वपूर्व निर्णय हुन नसकेको बताएका छन् ।

 

साेमबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलनमा
पूरा पढ्नुहोस्

  चितवनमा कोरोना सङ्क्रमण बढ्दो    

चितवन, २६ पुस।जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । कात्तिकदेखि घट्दै गएको कोरोना सङ्क्रमण पुसको अन्तिम साता आएर बढ्न थालेको हो ।     
     

स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत
पूरा पढ्नुहोस्

एमाले डडेल्धुराको अध्यक्षमा साउद

डडेल्धुरा, २५ पुस।नेकपा एमाले डडेल्धुराको अध्यक्षमा प्रकाश साउद सर्वसहमत चयन भएका छन् । आठौँ जिल्ला अधिवेशनबाट वर्तमान अध्यक्षसमेत रहेका साउद सर्वसहमत अध्यक्षमा चयन भएका हुन् ।

 

अध्यक्ष पदमा अमरगढी नगरपालिकाका मेयर
पूरा पढ्नुहोस्

एमाले जिल्ला अधिवेशन : प्रतिनिधि सडकमा कठ्याग्रिँदै, नेता न्यानो कोठाभित्र सहमति खोज्दै

बाजुरा, २५ पुस.नेकपा एमाले बाजुराको सातौँ जिल्ला अधिवेशन अन्य जिल्लामा जस्तै शुक्रबारबाटै सुरू भएको छ । तर तेस्रो दिन पनि नेतृत्व चयन हुन सकेको छैन । 

 

नेतृत्व चयनका लागि सहमतिको प्रयास भन्दै नेताहरू न्यानो कोठाबाट बाहिर निस्केका
पूरा पढ्नुहोस्

नेपालको रेल ‘जय भोलि’ बन्दै, रेल्वको १४ हजार क्ल्पि फेरि चोरिए

जनकपुरधाम, २४ पुस ।मध्य मंसिरमा जनकपुर रेल्वे स्टेशनमा पुगेकी भौतिक पुर्वाधार तगा यातायात मन्त्री रेणु यादवले भनेकी थिइन्- रेल संचालनसम्बन्धी अध्यादेशबाट ल्याएको कानुन पास भइसकेको छ, अब बढीमा एक महिनाभित्र रेल संचालन हुन्छ, तपाईंसँग मेरो
पूरा पढ्नुहोस्

बतासको नजर मानहुँकोटमा पनि

तनहुँ, २३ पुस।तनहुँको व्यास नगरपालिकाको बिहीबार बसेको कार्यपालिका बैठकको निर्णय सार्वजनिक भएसँगै जिल्लामा तरङ्ग पैदा भएको छ । कार्यपालिका बैठकको निर्णय सार्वजनिक गर्न जारी प्रेस विज्ञप्तिको पाँचौँ बुँदामाले तरङ्ग पैदा गराएको हो
पूरा पढ्नुहोस्