जुम्ला, २० माघ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका स्वास्थ्यकर्मीहरूका अनुसार कोरोना महामारीकाे तेस्राे भेरियन्ट ओमिक्राेन संक्रमणकै कारण गम्भीर बनेर अस्पतालमा काेही पनि आएका छैनन् । महामारीकाे पहिलाे र दोस्रो लहरमा जस्ताे
पूरा पढ्नुहोस्
धनगढी, १८ माघ।पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका विद्यार्थी र प्रहरीबीच कैलालीको धनगढीमा झडप भएको छ ।
अनेरास्ववियु र राष्ट्रिय युवा संघले बुधबार संयुक्त रुपमा आयोजना गरेको बिरोध
पूरा पढ्नुहोस्
देउखुरी, १७ माघ.लुुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले आज घोराहीमा आयोजना गरेको पत्रकार अन्तरक्रिया
पूरा पढ्नुहोस्
लमजुङ,१७ माघ।हिमाली जिल्ला मनाङमा खोप नलगाएका आन्तरिक र बाह्य पर्यटकलाई प्रवेशमा प्रतिबन्ध गरिएकाे छ ।
जिल्ला कोभिड-१९ संक्रमण व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सम्बन्धित स्थानीय तहमार्फत मनाङ प्रवेश
पूरा पढ्नुहोस्
महोत्तरी, १६ माघ ।महोत्तरीको भाङग्रे, झ्याउरेकी सन्तमाया तामाङलाई नजिकैको बजारसम्म जान पनि दुई घण्टा लाग्छ । बजारमा केही किन्न जानु पर्यो भने उनको जाँदा आउँदा कम्तीमा पनि चार घण्टा खर्च हुन्छ । मधेशमा घर भए पनि सन्तमायाका लागि यो ठाउँ
पूरा पढ्नुहोस्
– नरेश केसी
सिद्धार्थनगर, १५ माघ।भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी फागुन ९ गते ‘क्यालिबे्रशन फ्लाइट’ गर्ने गरी तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताउनुभएको छ
पूरा पढ्नुहोस्
जुम्ला, १४ माघ।जुम्लाको वार्षिक जनसंख्या वृद्धिदर ०.८८ प्रतिशत रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जुम्लाको जनसंख्या एक लाख १९ हजार ३७७ रहेको छ । २०६८ मा जुम्लाको जनसंख्या एक लाख ८ हजार ९२१ जना रहेको थियो । १० वर्षअन्तरमा जुम्लाको जनसंख्या
पूरा पढ्नुहोस्
लमजुङ, १४ माघ ।यहाँ भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गए राति १०ः३४ मा दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
पूरा पढ्नुहोस्
इलाम, १३ माघ।मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिकामा बिहीबार भएकाे जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको जिप अनियन्त्रित भएर सडकबाट खस्दा दुई जनाको ज्यान गएको हो
पूरा पढ्नुहोस्
भैरहवा, १३ माघ।निर्यातलाई बढाई व्यापार घाटा कम गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको विशेष आर्थिक क्षेत्र(सेज)ले उद्देश्यअनुरूप काम गर्नसकेको छैन ।
रूपन्देहीको रोहिणी गाउँपलिका–१ बगहामा अवस्थित सेजमा सातवटा उद्योग सञ्चालनमा छन् ।
पूरा पढ्नुहोस्
लमजुङ । डिभिजन वन कार्यालय लमजुङमा कर्मचारी अभाव हुँदा कार्यसम्पादनमा समस्या भएकोे छ । दरबन्दी अनुसार कर्मचारीको नहुँदा कार्यालयले सम्पादन गर्ने दैनिक काम प्रभावित बनेका हुन् । ४५ जनाको दरबन्दी रहे पनि २३ जना कर्मचारी मात्र कार्यरत छन् ।
पूरा पढ्नुहोस्
धनगढी, १२ माघ।राष्ट्रियसभा सदस्यका लागि सुदूरपश्चिममा भएको निर्वाचनमा गठनबन्धन समूहबाट उम्मेदवारी दिएका तीन जना नै विजयी भएका छन् ।
गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका दलित तर्फका उम्मेदवार जगत पार्की, गरिमा शाह र नारायणदत्त
पूरा पढ्नुहोस्
बुटवल, १२ माघ।राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा भएको मतदानमा वाम गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । निर्वाचनका लागि पाँच दलीय गठबन्धनविरुद्ध एमाले एक्लै प्रतिस्पर्धामा थियो ।
लुम्बिनी प्रदेशका तीन सिटका लागि
पूरा पढ्नुहोस्
सुर्खेत, १२ माघ।कर्णाली प्रदेशमा राष्ट्रिय सभाको निर्वाचनमा ९८.९५ प्रतिशत मत खसेको छ । राष्ट्रिय सभा सदस्य चयनका लागि भएको निर्वाचनमा कर्णाली प्रदेशबाट ९८.९५ प्रतिशत मत खसेको हो ।
कर्णालीमा रहेका एक सय ९१ मतदातामध्ये एक सय ८९
पूरा पढ्नुहोस्
दाङ, १० माघ।राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा १२ माघमा निर्वाचन हुँदैछ । तीन पदका लागि लुम्बिनीमा निर्वाचन हुन लागेको हो ।
२० फागुनदेखि राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल सकिने भएका कारण १२ माघमा सबै प्रदेशमा
पूरा पढ्नुहोस्
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ